अवतरण के हो ?

0 टिप्पणीहरू 873 आगन्तुकहरू

यो जगतमा एउटा यस्तो रहस्यमय परमतत्व उपस्थित छ, जून परमात्मा तत्व जिवन्त छ । बोधपूर्ण छ । सर्वशक्तिमान छ । यो परमात्मा तत्व पनि सर्वशक्तिमान छ, स्वयं मनुष्यको रुपमा जन्म दिन सक्दछ । जब यो तत्व एक मनुष्यको रुपमा जन्म लिन्छ, परमात्मा तत्वको यहि साकार मनुष्य रुप वा अवतरणलाई ‘अवतार’ भनिन्छ ।

यो धरतीमा शिव, कृष्ण, राम, जिसस् आदि जस्ता अनेकन् अवतारहरु मनुष्य रुप ग्रहण गरी अवतरित भएको सत्य इतिहास छ । यि अवतारहरुको इतिहास यस अर्थमा ‘सत्य’ देखिन्छ कि जब यि अवतारहरु पृथ्वीमा उपस्थित थिए, यिनिहरुको जीवन, कर्म, वचन पूर्णरुपमा असांसारिक थियो । यि अवतारहरुको जीवनमा सांसारिक वृत्तिहरुको उपस्थिति सम्म थिएन । यि अवतारहरुको जीवन पूर्णरुपमा वासनानिरत, संग्रहनिरत, भोगनिरत वा पूर्णरुपमा पवित्र थियो । यि अवतारहरुले मानिसहरुलाई परम जीवन, परमात्मा तत्व, धर्म आदि तर्फ उन्मुख हुन नै प्रेरित गरेका थिए । कसरी सांसारीक वृतिहरुलाई विनास गरी मोक्ष जिवन स्थिति प्राप्त गर्न सकिन्छ ? भन्ने सत्य निर्वाण साधना विधि नै सकिाएका थिए । स्वयंको जीवनको उदाहरणहरुद्वारा सांसारीक साधनाहरुमा फसीरहेका मानिसहरुलाई धर्म मार्ग प्रदर्शन गरेका थिए ।

यद्यपी, बुद्धलाई अवतार मानिएको छैन । तर बुद्धका वचनहरुको संग्रह (त्रिपिटक) लाई अध्ययन गर्दा यो स्पष्ट देखिन्छ कि सम्यक सम्बोधी प्राप्त गर्नुपूर्व भगवान बुद्ध ‘सूमेघ’ नामक ब्राम्हण हुनुहुन्थ्यो । त्यो समयमा उहाँ सम्यक सम्बुद्ध दिपंकरको सम्पर्कमा आउनुभयो । त्यो समयमा उहाँलाई समयक संम्बुद्ध दिपंकरबाट निर्वाण साधना विधि ग्रहण गरी निर्वाण प्राप्त गर्ने सम्भावना थियो । उहाँको मनमा धर्ममार्ग पहिल्याउन नसकिन् दुखचक्रहरुमा फसीरहेका यो संसारका मानिसहरु यति गहन करुणा भाव उपस्थित थियो की उहाँले पनि भगवान दिपंकर झैँ सम्यक सम्बोधी प्राप्त गरी संसारमा धर्म स्थापना गर्न सिद्धार्थ गौतमको रुपमा पुनः जन्म लिनुभयो । अन्ततः सम्यक सम्बोधी प्राप्त गरी शिव, कृष्ण, राम, जिसस् आदि अवतारहरु झैँ धर्म स्थापना गर्नुभयो । मोक्ष साधना मार्ग अस्पष्ट हुँदा रुमल्लिएका साधकहरुलाई उद्धार गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 983 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 852 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 881 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 781 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 848 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 856 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 713 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 673 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 722 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 891 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 750 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 862 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 697 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 880 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 773 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 851 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 852 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 675 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 785 0
त्रिगुण के हो ? 1/9/2023 1026 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 715 0
त्रिगुण र बन्धन 1/9/2023 822 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 700 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 722 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 744 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 610 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 796 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 615 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 650 0
मोक्ष साधना के हो ? 1/9/2023 645 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 735 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 667 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 656 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 618 0
के हो ईश्वर भजन ? 1/9/2023 691 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 571 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 468 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 645 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 752 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 633 0
कर्मयोग के हो ? 1/9/2023 662 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 668 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 696 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 669 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 746 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 951 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 587 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 569 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 632 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 668 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1628 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 775 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 705 0
देवता के हो ? 1/10/2023 761 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 734 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 741 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3323 0