धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि-६.३

आनापानसति

0 टिप्पणीहरू 297 आगन्तुकहरू

अब तपाईँ आनापानसति साधनाको तयारी गर्नुहोस् । यस क्रममा जब तपाईँ आसन ग्रहण गर्नुहन्छ तत्पश्चात् आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ ।

आर्य अष्टाङ्गमार्गको समाधि साधनामा सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि आदि साधना पर्छन् । आनापानसति साधनापश्चात् तपाईँ आर्य अष्टाङ्गमार्गको समाधि क्षेत्रको साधनामा प्रवेश गर्न गइरहनुभएको छ । यसरी तपार्ईँ आर्य अष्टाङ्गमार्गका शील साधना, समाधि साधनामा प्रवेश गरिरहनुभएको छ । त्यसैले आनापानसति साधना प्रारम्भ गर्नुहोस् ।

आनापानसति साधनाको अर्थ हो प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रश्वास प्रक्रियालाई शुद्धरूपमा अवलोकन गर्नु । त्यसैले ध्यानलाई प्राकृतिकरूपमा प्रवाहित श्वासप्रश्वासमा केन्द्रित गर्नुहोस् । तत्पश्चात् प्राकृतिकरूपमा प्रवाहित श्वासप्रश्वासको गतिलाई यथाभूतरूपमा जान्नुहोस् । लामो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि लामो श्वास लिइरहेको छु । लामो श्वास छोड्दा राम्रोसँग जान्नुहोस् कि लामो श्वास छोडिरहेको छु । छोटो श्वास लिदाँ राम्रोसँग जान्नुहोस् कि छोटो श्वास लिइरहेको छु । छोटो श्वास छोड्दा राम्रोसँग जान्नुहोस् कि छोटो श्वास छोडिरहेको छु ।

जब तपाईँ प्राकृतिकरूपमा सतत प्रवाहित श्वासप्रश्वासलाई यथाभूतरूपमा वा विना कुनै रागपूर्ण र द्वेषपूर्ण प्रतिक्रिया अवलोकन गर्नुहन्छ तब तपाईँमा छिपेका धम्मका शाश्वत नियमहरूले तपाईँको जागरुकताको साधनाबीजलाई विस्तार गर्न थाल्छन्, जसका कारण भूतकालका स्मृतिहरू, वर्तमानकालका विषयहरू र भविष्यका कल्पनाहरूमा बेहोश भएर डुिलरहने तपाईँको मनको बहिर्मुखी स्वभाव शनैःशनैः नाश हुन थाल्छ । आनापानसति वा श्वासप्रश्वासप्रतिको जागरुकताका क्षणहरूमा तपाईँमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) पनि निर्माण नहुने भएकाले तपाईँमा नयाँ संस्कार उत्पन्न हुने, पूर्व संस्कारहरू विस्तार हुने आदि प्रक्रिया पनि ह्रास हुन थाल्छ । यसरी तपाईँ चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई परिवर्तन गर्न प्रारम्भ गर्नुहुन्छ, आफैँमा धर्मचक्र उत्पन्न गर्न प्रारम्भ गर्नहुन्छ, दुख विनाश र निर्वाणप्राप्तिको क्षेत्रमा पाइला चाल्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 390 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 252 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 283 0
सद्गुरुको खोजी 1/12/2023 277 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 283 0
गुरु अलार कालमसँग भेट 1/12/2023 344 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 274 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 278 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 245 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 287 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 280 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 247 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 737 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 272 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 348 0
उपक आजीवनसँग भेट 1/13/2023 281 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 320 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 301 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 283 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 337 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 385 0
चार आर्य सत्य 1/13/2023 411 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 338 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 271 0
दुःख समुदय आर्य सत्य 1/13/2023 335 0
दुःख निरोध आर्यसत्य 1/13/2023 282 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 308 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 441 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 296 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 282 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 305 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 237 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 334 0
आसन ग्रहण 1/13/2023 271 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 240 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 317 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 277 0
कायानुपश्यना 1/13/2023 244 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 301 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 314 0
चित्तानुपश्यना 1/13/2023 317 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 238 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 263 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 290 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 263 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 305 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 292 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 295 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 290 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 284 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 238 0
दसौँचरण-अनित्य बोध 1/13/2023 255 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 232 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 350 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 307 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 265 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 268 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 253 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 372 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 292 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 241 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 254 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 267 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 330 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 312 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 543 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 415 0