विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ?

0 टिप्पणीहरू 437 आगन्तुकहरू

कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै र कायमा संवेदना उत्पन्न गर्दै, यिनै संवेदनाप्रति चित्तलाई समभावी रहन दिइने प्रशिक्षण वा साधना नै कायानुपश्यना साधना हो । कायानुपश्यना साधनाको विस्तृत व्याख्या विपश्यना वा कायानुपश्यना साधनाविधिको अध्यायमा गरिएको छ ।

कायानुपश्यना साधनाको केकस्तो महत्व छ ?

जब निर्वाण साधना भनिन्छ तब यस साधनाले तपाईंको संवेदना भोग गर्ने चित्तको स्वभाव, भवतृष्णा र विभवतृष्णालाई पूर्णरूपमा नष्ट गर्न सक्नुपर्छ । जब तपाईं कायलाई स–साना एकाइमा टुक्र्याउँदै, यस क्रममा कायमा उत्पन्न भएका संवेदनाहरूप्रति चित्तलाई समभावी रहन प्रशिक्षण दिनुहुन्छ त्यस स्थितिमा तपाईं चरणबद्धरूपमा चित्तको संवेदना भोग गर्ने स्वभावलाई मात्र नाश नगरी काय र चित्तको तरङ्गैतरङ्गरूप अनित्य स्वरूपको पनि प्रामाणिकरूपमा बोध गर्नुहुन्छ । जब तपाईंमा कायको यथार्थ तरङ्ग स्वरूपलाई बोध प्राप्त गर्नुहुन्छ त्यस स्थितिमा तपाईंको ‘म’ भाव (भवतृष्णा, विभवतृष्णा) नष्ट भई निर्वाण प्राप्त गर्नुहुन्छ । यस कारण निर्वाणका दृष्टिले कायानुपश्यना साधनाको असाधारण महत्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 312 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 659 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 508 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 525 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 408 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 330 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 368 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 323 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 369 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 344 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 315 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 316 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 328 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1418 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 545 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 411 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 387 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 368 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 357 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 307 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 426 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 303 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 474 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 377 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 344 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 373 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 395 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 551 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 361 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 413 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 386 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 343 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 342 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 346 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 385 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 336 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 322 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 351 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 364 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 295 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 332 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 345 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 689 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 742 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 438 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 372 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 303 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 335 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 493 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 356 0
७.५ सम्यक समाधि साधना 1/11/2023 543 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 363 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 538 0
७.२ सम्यक वाणी साधना 1/11/2023 427 0
७.१ सम्यक कर्म साधना 1/11/2023 395 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 380 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 342 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 303 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 296 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 393 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 415 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 445 0
६.१ दुःख आर्य सत्य 1/11/2023 366 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 388 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 320 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 327 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 287 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 270 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 328 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 375 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 302 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 404 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 398 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 313 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 358 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 359 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 373 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 291 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 283 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 352 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 366 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 390 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 387 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 340 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 361 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 393 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 306 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 353 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 417 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1741 0