विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ?

0 टिप्पणीहरू 486 आगन्तुकहरू

विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म सूक्ष्मरूपमा टुक्र्याउँदै संवेदनामा साधना गरिन्छ तर विश्वप्रसिद्ध विपश्यना गुरु सत्यनारायण गोयन्काका अनुसार यसरी विपश्यना साधना क्रमबद्धरूपमा कायलाई शिरदेखि पैतला र पैतलादेखि शिरसम्म टुक्र्याउदै गर्नुपर्छ भन्ने निश्चित नियम छैन ।

उहाँका अनुसार विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गर्दै सूक्ष्मतम एकाइहरूमा टुक्र्याउनु पर्ने मुख्य कारण चित्तलाई संवेदनाप्रति समभावी प्रशिक्षण दिनु र कायको तरङ्गरूप यथार्थ स्वरूप प्राप्त गरी निर्वाण प्राप्त गर्नु हो । यसरी शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म क्रमबद्धरूपमा कायलाई टुक्र्याउनु नै चित्तलाई संवेदनाप्रति समभावी प्रशिक्षण दिने र कायको तरङ्गरूप यथार्थ स्वरूप प्राप्त गरी ‘म’ भाव नाश गर्ने सबैभन्दा “प्रभावकारी साधना प्रक्रिया” हो तर यदि तपाईं कायानुपश्यनाको अन्य कुनै क्रमबद्ध विधिद्वारा माथिका उद्देश्यलार्ई प्राप्त गर्न सक्नुहुन्छ भने तपाईंले कायलाई यसरी शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गर्दै टुक्र्याउँदै साधना गर्नुपर्छ भन्ने कुनै निश्चित नियम छैन ।

कायानुपश्यना साधनामा शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मको साधना गर्न कति समय लाग्छ ?

शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई सूक्ष्मतम एकाइमा टुक्र्याउने यस साधनालाई कति समय लाग्छ भन्ने तथ्य मूलतः तपाईंको चित्तको स्थितिमा निर्भर गर्छ । विपश्यना साधनाको प्रारम्भिक चरणको स्थिति वा अन्य कुनै कारण यदि तपाईंको चित्त अत्यन्त चञ्चल छ वा एकाग्र वा सूक्ष्म हुन सकिरहेको छैन भने तपाईंलाई कायको एकएक इन्च क्षेत्रको बोध गरी विपश्यना साधनालाई क्रमबद्धता दिन अत्यन्त कठिन हुन पुग्छ । कायानुपश्यनामा मन एकाग्र नभएको वा साधनाको लय नष्ट भएको स्थितिमा तपाईंलाई शिरदेखि पैतलाको चक्रलाई पूरा गर्न लामो समय (आधा घण्टा वा एक घण्टा) लाग्न सक्छ ।

तर जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइहरनुहुन्छ, जब साधनाका कारण तपाईंको चित्त सूक्ष्म हुँदै जान्छ शनैःशनैः तपाईं कायमा एकएक इन्चको बोध गर्दै गरिने यस साधनालाई लघु समयमा नै सम्पन्न गर्न सक्षम हुनुहुन्छ । वर्षौँको साधनापश्चात् जब तपाईं उच्चस्तरको विपश्यी योगी बन्नुुहुन्छ यस्तो स्थितिमा यो साधना एकै श्वासमा गर्न पनि समर्थ हुनुहुन्छ । एक श्वासमा तपाईं शिरदेखि पैतलासम्म भङ्ग वा सम्पूर्ण काय मात्र परमाणुको पुञ्जको रूपमा बोध गर्न समर्थ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 640 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 510 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 469 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 501 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 482 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 440 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 771 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 569 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 561 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 505 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 459 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 549 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 513 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 535 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 547 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 588 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 535 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 484 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 831 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 870 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 710 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 470 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 475 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 414 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 697 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 560 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 482 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 511 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 550 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 492 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 547 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 464 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 523 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 480 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 567 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0