धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि-६.५

चित्तानुपश्यना

0 टिप्पणीहरू 438 आगन्तुकहरू

अब चित्तानुपश्यनामा प्रवेश गर्नुहोस्

जब तपाईँ यसरी कायमा उत्पन्न भएका संवेदनाहरूप्रति विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईँ शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई एकएक इञ्च गर्दै टुक्र्याउँदै उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना गर्नुहुन्छ तब काय र चित्त अन्योन्याश्रितरूपमा जोडिएका कारण चित्त स्वतः तपार्इँको साधना प्रक्रियामा प्रवेश गर्छ । तपाईँको जीवनको संरचना नै यस्तो छ कि जब कायमा संवेदना उत्पन्न हुन थाल्छ तब चित्तको चारै खण्ड (विज्ञान, संज्ञा, वेदना, संस्कार) स्वतः क्रियाशील हुन थाल्छ । यथार्थमा चित्तका यी चार खण्ड क्रियाशील भएका कारण नै तपाईँले कायमा सुखद वा दुखद संवेदना उत्पन्न भएको बोध गर्नुभएको छ ।

कायानुपश्यना साधनामा चित्त यसरी स्वतः प्रवेश गरे पनि ‘चित्त’ तपाईँको देहसत्ताको एक पृथक क्षेत्र पनि हो । चित्त स्वयंले पनि प्रतिक्षण अनेक प्रकारका धर्म (चित्तले जे धारणा गर्छ त्यसलाई पनि धर्म भनिन्छ) धारण गरिरहन्छ । चित्तले कुनै पनि क्षण कुनै पनि कारण काम, क्रोध, लोभ, मोह, स्नेह, आशा, निराशा आदि कुनै पनि प्रकारका धर्मलाई धारणा गर्न सक्छ । भगवान् बुद्धले महासत्तिपट्ठान सुत्तमा निवरणपर्व, स्कन्धपर्व, आयतनपर्व, बोध्यङ्गपर्व, चार सत्यपर्व, आदिमा चित्तले ग्रहण गर्ने अनेक प्रकारका धर्मको व्याख्या गर्नुभएको छ ।

निर्माण अभिलाषी साधकले चित्तले ग्रहण गर्ने अनेक प्रकारका संवेदनाहरूमा कसरी विपश्यना साधना गरिन्छ भन्ने कुराको जानकारीका लागि महासत्तिपट्ठान सुत्त अध्ययन गर्न सक्नुहुन्छ । यी अनेक प्रकारका धर्म धारण गरेका कारण चित्तको क्षेत्रमा पनि अनेक प्रकारका संवेदना प्रतिक्षण उत्पन्न भइरहेका हुन्छन् । प्रतिक्षण तपाईँको चित्तमा दुःख र सुखसँग जोडिएका अनेक विचार, भाव उत्पन्न भइरहेका हुन्छन्, विलय भइरहेका हुन्छन् ।

जब चित्तको क्षेत्रमा यसरी संवेदना उत्पन्न हुन्छन् तब काय क्षेत्रमा उत्पन्न संवेदनाहरूमाथि गरिएको साधनाझैँ चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई पनि समभाव, शुद्धभाव, द्रष्टाभाव, साक्षीभाव, न राग न द्वेषपूर्ण संप्रज्ञान, जागरुक दृष्टि, आदिका रूपमा अवलोकन गर्न प्रारम्भ गर्नुहोस् । चित्तानुपश्यना (चित्तमा उत्पन्न संवेदनाहरूमाथि गरिने विपश्यना) मा पनि विपश्यनाको त्यही विशेष अवलोकन विधिअनुरूप नै चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई अवलोकन गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 478 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 402 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 384 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 502 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 490 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 559 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 424 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 433 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0