धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ?

0 टिप्पणीहरू 666 आगन्तुकहरू

धर्मयुद्ध वा साधनामा समाहित नहुनुको अर्थ हो – जगतका विषयहरुलाई भोग गरिरहनु, जीवनको आन्तरिक क्षेत्रमा त्रिगुणी संस्कारहरुलाई विस्तार गरिरहनु, स्वयं भित्रका विषवृक्षहरुलाई मलजल गरिरहनु, स्वयंका आन्तरिक जीवनलाई नष्ट गरी प्रति क्षण मात्र दुःख, आँसु, व्यथा प्राप्त गरिरहनु । अनि वर्तमान जीवनका र मृत्यू पश्चातका जीवनहरुको परम सम्भावनाहरुलाई सधैँका लागि समाप्त पारिदिनु । सम्पूर्ण रुपमा जीवनलाई पतनको मार्गमा लानु । बर्बादीको मार्गमा लैजानु ।

जब कुनै साधक जगतका विषयहरुबाट प्राप्त हुने बन्धनहरु प्रति जागरुक बन्दैन । जब उ यि बन्धनहरु विरुद्धको युद्धमा प्रवेश गर्दैन, यो धर्म युद्ध त्यागको परिणामबारे व्याख्या गर्दै भगवान भन्नुहुन्छः

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।२–३१।।

(र) स्वधर्मलाई देखेर पनि तिमी विकम्पित वा भय गर्नु योग्य छैन । किन कि क्षेत्रीयको लागि धर्मयुद्ध भन्दा अर्को कुनै कल्याणकारी कर्म छैन ।

यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।२–३२।।

हे पार्थ ! आफैँ प्राप्त भएको तथा खुलेको स्वर्गको ढोका जस्तो यस प्रकारको युद्धलाई त भाग्यवान क्षेत्रीयहरुले नै पाउँछन् ।

अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।२–३३।।

तर यदि तिमीले यो धर्मयुद्ध गरेनौ भने स्वधर्म र कृति गुमाएर पापलाई प्राप्त गर्नेछौ ।

अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ।।२–३४।।

अनि सम्पुर्ण मानिसहरु दीर्घकालसम्म तिम्रो अपकिर्तिको कुरा गर्नेछन् । र सम्मानित पुरुषको लागि अपकिर्ति मृत्यु भन्दा पनि बढी कष्टकर हुनेछ ।

भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।।२–३५।।

अनि जुन महारथीहरुको दृष्टिमा पहिले तिमी धेरै सम्मानित थियौ, अब लघुुता (तुच्छता) लाई प्राप्त गर्नेछौ । ति महारथीहरु तिमीलाई भयको कारण युद्धबाट हटेको मान्नेछन् ।

अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।२–३६।।

तिम्रा शत्रुहरु तिम्रो सामथ्र्यको निन्दा गर्दै तिमीलाई धेरै किसिमका भन्न अयोग्य (नहुने) वचनहरु भन्ने छन् । यो भन्दा धेरै दुःख अरु के होला ?

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।२–३७।।

कि त तिमी युद्धमा मारिएर स्वर्गलाई प्राप्त गर्नेछौ । अथवा युद्धमा विजयी भएर ‘महीम मोक्ष्यसे’ वा महीम पद भोग्ने छौ (वा प्राप्त गर्नेछौ) । यस कारण हे अर्जुन, युद्धको लागी निश्चय भएर खडा होउ ।

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।२–३८।।

जय पराजय, लाभ हानी र सुख दुःखे समे वा सुख – दुखमा ‘सम’ भएर युद्धका लागि तयार होउ । यसप्रकार (समभावी) युद्ध गर्नाले तिमीलाई पाप लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 983 0
अवतरण के हो ? 1/9/2023 872 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 852 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 881 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 781 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 846 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 854 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 713 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 673 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 722 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 891 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 748 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 862 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 695 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 880 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 771 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 849 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 850 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 673 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 783 0
त्रिगुण के हो ? 1/9/2023 1026 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 715 0
त्रिगुण र बन्धन 1/9/2023 820 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 700 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 722 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 742 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 608 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 794 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 615 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 648 0
मोक्ष साधना के हो ? 1/9/2023 645 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 733 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 654 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 618 0
के हो ईश्वर भजन ? 1/9/2023 691 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 567 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 466 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 645 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 752 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 633 0
कर्मयोग के हो ? 1/9/2023 662 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 666 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 696 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 667 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 746 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 949 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 585 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 569 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 632 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 668 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1628 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 775 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 705 0
देवता के हो ? 1/10/2023 759 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 734 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 741 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3321 0