धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति

0 टिप्पणीहरू 295 आगन्तुकहरू

अर्थात् ‘यो काय हो’ भन्ने कुरामा स्मृति प्रतिष्ठापित हुनु अथवा साधकको स्मृति यो ”तरङ्गपुञ्ज“काय हो, काय तरङ्गैतरङ्गको पुञ्ज हो भन्नेमा स्थापित हुनु ।

कायानुपश्यनाको साधनाको यस उच्च साधना स्थितिको व्याख्यामा प्रवेश गर्नुपूर्व निर्वाण साधनाका दृष्टिले ‘भङ्ग’ अवस्थालाई पुनः एक पल्ट अवलोकन गर्नु सान्दर्भिक देखिन्छ । महासतिपट्ठान साधनाका दृष्टिले ‘भङ्ग’ एक असाधारण महत्वको स्थिति हो । कायानुपश्यना साधनाको यस स्थितिमा तपार्इँ निर्वाणतर्फ अग्रसर हुने विशिष्ट पात्रत्व मात्र प्राप्त गर्नुहुन्न अपितु साधनाको सुखद भासमा अलमलिई साधनाबाट च्यूत हुने सम्भावना पनि उत्तिकै प्रबल रहन्छ । भङ्ग अवस्थामा सम्पूर्ण काय क्षेत्रमा परमाणुहरूका तरङ्ग मात्र उपस्थित नभई अष्टकलाप (चार महाभूत र तिनका गुण, स्वभाव, धर्मका कारण कायमा उत्पन्न हुने अनेक अनुभूतिपूर्ण तरङ्ग), प्रिति–प्रमोद (साधनाद्वारा विकारहरू नष्ट भई चित्त शुद्ध हुँदै जाँदा मनमा उठ्ने आनन्द वा प्रितिमय तरङ्ग), प्रश्रब्धि (साधनाद्वारा कायको विकार नष्ट हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना) आदि साधनाका अनेक परिणाम वा अवस्था प्राप्त हुन थाल्छन् । फलतः तपाईँको काय र चित्तको क्षेत्रमा सुख, आनन्द र शान्तिका अनेक मधुर लहर फैलिन थाल्छ । यद्यपि यी सम्पूर्ण सुखद अनुभूति पनि विनाशी वा क्षणिक अनुभूति नै हुन्, पञ्चस्कन्धभित्रका असत् अनुभूति हुन् ।

कैँयौँ साधक (खासगरी विपश्यना साधना बाहेक अन्य मोक्ष साधनाविधिद्वारा मोक्ष प्राप्त गर्न प्रयासरत साधकहरू) साधनाका यी अनुभूतिप्रति परिचित नभएकाले यिनै अनुभूतिलाई निर्वाण अनुभूतिको संज्ञा दिँदै ‘भोग’ गर्न थाल्छन् । यी संवेदनाप्रति रागपूर्ण प्रतिक्रिया प्रारम्भ गर्न थाल्छन् । भित्रभित्र खुसी, हर्षित आदि हुन थाल्छन् । जब साधकले यसरी साधनाका सुखद संवेदनालाई भोग गर्न थाल्छ त्यस क्षणमा धम्मका नियमहरूले रागरूपी बीज प्राप्त गर्न थाल्छ र परिणाम स्वरूप महासतिपट्ठान साधनाको मूल मर्म कुनै पनि प्रकारका “संवेदनाप्रति न राग, न द्वेष” को स्थितिबाट च्यूत भई साधक साधनाबाट नै च्यूत हुन पुग्छ । उसले साधनामा बन्धन प्राप्त गरी निर्वाणको विपरीत दिशातर्फ गमन गर्न थाल्छ ।

तर, महासतिपट्ठान साधनाको गम्भीर साधक जब साधनाकालका अनेक सुखद संवेदना पनि पन्चस्कन्धको क्षेत्रभित्रकै असत अनुभूति हुन् भन्ने तथ्य बुझी साधनालाई निरन्तरता दिइरहनुहुन्छ । जब तपाईँ साधनामा आतापी, स्मृतिवान् र प्रज्ञावान् बनिरहनुहुन्छ यस्तो अवस्थामा तपाईँ विपश्यना साधनाको अन्तिम विशिष्ट चरणबाट गुज्रिन थाल्नुहुन्छ । प्रश्न उठ्छ कि विपश्यना साधनाका ती विशिष्ट चरण केके हुुन् ? उत्तर हो ती विशिष्ट चरण भनेका अनित्यबोध, अनात्मबोध र अन्ततः निर्वाणबोध हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 393 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 456 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 316 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 345 0
सद्गुरुको खोजी 1/12/2023 397 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 347 0
गुरु अलार कालमसँग भेट 1/12/2023 414 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 368 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 336 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 273 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 303 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 301 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 359 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 362 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 319 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 863 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 332 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 440 0
उपक आजीवनसँग भेट 1/13/2023 355 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 380 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 359 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 369 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 385 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 423 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 447 0
चार आर्य सत्य 1/13/2023 525 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 418 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 380 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 350 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 499 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 335 0
दुःख समुदय आर्य सत्य 1/13/2023 401 0
दुःख निरोध आर्यसत्य 1/13/2023 346 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 368 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 519 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 358 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 356 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 377 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 330 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 351 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 396 0
आसन ग्रहण 1/13/2023 337 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 302 0
आनापानसति 1/13/2023 382 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 387 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 371 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 355 0
कायानुपश्यना 1/13/2023 308 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 355 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 364 0
चित्तानुपश्यना 1/13/2023 389 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 310 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 317 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 358 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 331 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 327 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 385 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 366 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 355 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 443 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 354 0
दसौँचरण-अनित्य बोध 1/13/2023 313 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 400 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 310 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 425 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 383 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 337 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 360 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 319 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 468 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 386 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 337 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 375 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 342 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 434 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 452 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 635 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 520 0