विपश्यना साधना भगवान् बुद्धले स्वयं प्रमाणीत गर्नुभएको सत्य निर्वाण विद्या हो भन्ने तथ्यको यो पुस्तकको विभिन्न स्थानहरुमा विपश्यना साधनाबाट भगवान बुद्ध मात्र नभइकन लाखौ साधकहरुले निर्वाण स्थिति प्राप्त गरेको व्याख्या बुद्ध साहीत्यमा व्याख्या गरिएको छ । तर विपश्यना साधनाबाट तँपाई त्यो स्थितिमा मात्रा अपेक्षीत आध्यात्मीक रुपान्तर वा निर्वाण प्राप्त गर्न सक्नुहुन्छ, जब उ विपश्इना साधनालाई विधिपूर्वक साधनामा उतार्न समर्थ हुनुहुन्छ । यदि तँपाई विधिपूर्वक विपश्यना साधनालाई कसाधनामा उर्तान असमर्थ रहनुभयो भने तँपाई स्वयंमा प्र तिलोम चक वा धर्मचक उत्पन्न गरी निर्वाण प्राप्त गर्न असमर्थ नै रहनुहुन्छ । यसर्थ एक विपश्यी साधकको रुपमा तँपाई तल व्याख्या गरिएको केही तथ्यहरु महत्वपूर्ण अत्यन्त सावधान रहन आवश्यक छ ।
विपश्यना साधनाको सैद्धान्तीक पक्ष प्रति स्पष्ट हुनुहोस् ।
विपश्यना सूक्ष्म र गहुन प्रकृतिको निर्वाण विद्या हो । सर्वप्रथम यो निर्वाण विद्याका सम्पूर्ण पक्षहरुलाई बुझुन नै अत्यन्त कठीन छ । विपश्यना साधनालाई स्पष्ट रुपमा बुझेको छ भै प्रतित भए पनि तपाईले विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तीक पक्षहरुप्रति राम्रग स्पष्ट नहुनुभएको हुनसक्दछ । यसरी विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तीक पक्षहरुसँग स्पष्ट रुपमा परिचित नभइकन साधनामा प्रवेश गर्दा तपाई अनेकन प्रकारका भ्रम कल्पना, द्धिविधा आदिमा फस्न पुगी साधनामा असफल हुन सक्नुहुन्छ । यस कारण तँपाई सर्वप्रथम साधनाका सम्पूर्ण पक्षहरु प्रति स्पष्ट हुनुहोस् । विपश्यना साधनासँग जोडीएका सैद्धान्तीक पक्षहरुको विस्तृत व्याख्या यो पुस्तकको विभिन्न अध्यायहरुमा गरीएको छ । तपाई विपश्यना साधनाका सम्पूर्ण संद्धान्तीक पक्षहरु प्रति स्पष्ट हुनुहोस् । तँपाई यो पुस्तक वा अन्य सन्दर्भमा सामग्रीहरु दोहोऱ्या तेहऱ्याङ अध्ययन गर्नुहोस् ।
विपश्यना साधनामा अन्य सम्पदानका साधनाहरु नजोड्नुहोस्
विपश्यना साधना प्रकृतिका प्रवाशत नियमहरुमा आधारित एक शुद्ध साधना हो । विपश्यना साधना धर्म, आत्मा, परमात्मा, गुरु, सम्प्रदाय, दर्शन, सिद्धान्त आदिमा आधारित साधना होइन ।
प्रायुश विपश्यना साधनामा प्रवेश गर्ने साधकहरु अनेकनु धर्म, ईश्वर, गुरु, धार्मिक विश्वास, सम्प्रदाय आदी जोडीएका नै साधुकुहरु नै हुन्छन्। यी साधकहरु जब विपश्यना साधनामा प्रवेश गर्दछन्, त्यो स्थितिमा यी साधकहरु स्वयं साधनारत साधनाका केही पक्षहरुलाई विपश्यना साधनामा जोड्न वा मीसाउन पनि प्रयास गर्दछन् । विपश्यना साधनामा स्वयंले श्रद्धा गरेका नाम, रूप, मन्त्र आदि जोड्न थाल्दछन् ।
जब विपश्यना साधनामा अन्य साधना विधिहरुका केही पक्षहरु जोडीन्छ, त्यो अवस्थामा विपश्यना साधनाको सत्य स्वरुप नष्ट भई यो साधना पनि अपूर्ण, आंशीक, असत् निर्वाण साधना बन्न पुग्दछ । जब सत्य साधना विधि यो प्रकि याद्धारा अप्रभंसीत हुन पुग्दछ, यो स्थितिमा तपाई वर्षों वर्ष त के कल्प कल्प साधना गरे पनि साधनामा सफलता प्र गुप्त गर्न सक्नुहुन्न् । यसैले विपश्यना साधना विधिमा तँपाई अन्य कुनै निर्वाण साधनाहरुको साधुनाहरु लाई नजोड्नुहोस् । विपश्यना साधनाले सत्य स्वरुपलाई नष्ट नगर्नुहोस् । भगवान् बुद्धले जसरी विपश्यना ध्यान गरीन्छ भनेर व्याख्या गर्नुभएको छ ( जून यो पुस्तकमा राखीएको त्यहि विधि अनुरुप नै यो साधना गर्नुहोस् ।
विपश्यना साधना धैर्यतापूर्वक गर्नुहोस्
विपश्यना साधनाको लक्ष्य निर्वाण हो । तर विपश्यना साधनामा साधक कहिले वा कति समयावधी पश्चात निर्वाण प्र राप्त गर्दछ ? भन्ने प्रश्न अत्यन्त रहस्यमय प्रश्न हो । यो प्रश्नको सत्य उत्तर प्रदान गर्न स्वयं भगवान् बुद्ध असमर्थ हुनुहुन्छ भन्ने तथ्य महासतिपट्टान सुत्तमा स्पष्ट देखन्छि । साधुकले कहिले निर्वाण प्राप्त गर्दछ भन्ने तथ्यलाई विभिन्न पक्षहरुले प्रभावित प्रादृछ । निर्वाण साधनालाई प्रभावित पार्ने विभिन्न प्रषहूरु मध्ये साधुकुको आध्यात्मीक पात्र सबैभन्दा महत्वपूर्ण पक्ष हो । साधकको आध्यात्मीक पात्रता का स्तर अनुसार साधकलाई निर्वाण प्र प्तीको लागि केही क्षण, केही दिन, केही हप्ता, केही महिना देखि वर्षौंवर्ष वा कल्प कल्प पनि लाग्न सक्दछ । जब तँपाई बुद्ध त्रिपीटकलाई अध्ययन गर्नुहुन्छ, तँपाई भगवानले विपश्यना साधना विधि व्याख्या गर्दा गर्दै केही क्षणमा निर्वाण प्राप्त भएका उच्च स्तरका साधकहरुको उदाहरणहरु पनि देख्नसक्नुहुन्छ।
यसरी निर्वाण प्राप्तीको लागि कुनै निश्चीत समयावधी नभएको वा निर्वाण प्राप्ती साधकको आध्यात्मीक पात्रता संग जोडीदा जोडीदै पनि कैयन विपश्यी साधकहरु हुन्छन्, जो सिघ्र निर्वाण प्राप्ती होस् भन्ने ध्येयले अधैयर्तापूर्व तिव्र गतिमा साधना गर्दछन् । घण्टौ घण्टासम्म बलपूर्वक साधना गरिरहन्छन् । अन्तत विपश्यना साधना मूल मर्म सम्यक स्थितिबाट च्यूत हुन पुगी साधनामा नै असफल हुनपुग्दछ ।
यसैले तँपाई निर्वाण प्राप्तीको लागि अधैर्य नबनी शान्त, धैयर्तापूर्वक र विधिसम्मत रुपमा विपश्यना साधना निरन्तरता दिइरहनुहोस् । धम्मका नियमहरुले निर्वाण प्रदान नगरको स्थितिसम्म धैर्यतापूर्वक साधनालाई निरन्तरता दिइरहनुहोस् । विपश्यना साधनाद्धारा रोपीएका साधना संस्कारको विजहरु यो जन्ममा मात्र नभई भविष्यका जन्महरुमा पनि व्यर्थ खेर जादैनन् भन्ने तथ्यमा निश्चीत भई साधनालाई निरन्तरता दिइरहनुहोस् ।
साधनाको असफलतामा निराश नहुनुहोस्
विपश्यना साधनामा तँपाई जन्मजन्मान्तर देखीको चित्तको संवेद्रना भोग गर्ने स्वभावलाई नष्ट नै साधनामा प्रवेश गर्नुहुन्छ, तर भ्रम्मका नियमहरुद्वारा सिर्जित चित्तका यी स्वभावहरुलाई पल्टाउन अत्यन्त दूरुह छ । जब तँपाई विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, त्यो स्थितिमा पनि तपाईको मन साधनामा प्रवेश गर्न नै अस्वीकार गर्न सक्दछ । ध्यानमा प्रवेश गरे पश्चात पनि विभिन्न विषयहरुमा विचरण गरिरहुन सक्दछ । कल्पनाहरुमा डुबीरहून सक्दछ आदि ।
त्यस्तै, जब तँपाई विपश्यना साधनाबाट बाहिर आउनुहुन्छ, त्यो स्थितिमा जब तपाई शील साधनालाई निरन्तरता दिन प्रयास गर्नुहुन्छ, वा जब तँपाई कर्म, वाणी, आजीविका क्षणहरुमा सम्यक स्थितिमा रहन प्रयास गर्नुहुन्छ,
तँपाई बारम्बार असफल भइरहनुहुन्छ ।
जब तँपाई स्वयंको शील साधनालाई भंग गरीरहनुहुन्छ वा कर्म, वाणी र आजीविकाका क्षणहरु सम्यक स्थितिबाट च्यूत भइरहनुहुन्छ । यसरी जब तँपाई साधनामा बारम्बार असफल हुनुहुन्छ, यी क्षणहरुमा तँपाईका मनमा पूर्व स `स्कारहरुको दुख, ग्लानी, पश्चाताप, निरासा आदि विचारहरु उत्पन्न हुन थाल्दछन् । यो क्षणमा तपाई स्वयंका दुख, ग्लानी, पश्चाताप आदि संवेद्रनाहरुमा जागरुक र समभावी बन्न असमर्थ रहनुहुन्छ । चित्तका विकार पूर्ण रुपमा नास नभएको स्थितिसम्म वा निर्वाण प्राप्ती नभएको स्थितिसम्म प्रत्येक साधुकले भोगीरहन्छ, यसर्थ तपाई जब साधनामा
कयी असफलता देखापर्दछन्, तँपाई साधनाको यो असफलताबाट निरास नहुनुहोस् । तँपाई असफल भए पश्चात पनि पुनः साधनालाई निरन्तरता दिइरहनुहोस् ।
सतत आतापी स्मृतिवान र संप्रज्ञानी बन्नुहोस्
जन्मजन्मान्तर देखिको निर्वाण अत्यन्त दूरुह साधनाको भन्ने तथ्यको उल्लेख यो पुस्तकमा पटक पटक गरीएको छ । निर्वाण यति दूरुह साधना छ कि योसाधनामा सम्पूर्ण प्रकारका काम तृष्णा ( काम वासना देखि इन्द्रीय भोग कामना), भव तृष्णा र विभव तृष्णा ( वा म भाव ) पूर्ण रुपमा विनास गर्न साधक समर्थ हुन सक्नुपर्दछ । यसर्थ यो जगतका करोडौ साधकहरुमा मात्र एक दुइ साधकले यो स्थिति प्राप्त गरेका छन् । यसर्थ, यदि तपाई गम्भीर निर्वाण साधक हुनुहुन्छ भने तँपाई पनि निर्वाण साधनामा सतत (चौबीसै घण्टा ) आतापी (लगनशील) स्मृतिवान (जागरुक) संप्रज्ञानी संवेद्रनाहरुको उदय व्यय बोध ) स्थिति रहन अत्यन्त आवश्यक छ । यसर्थ तपाई चौबीसै घण्ट स्वयंका काया र चित्तमा उत्पन्न भइरहेका संवेदनाहरु प्रति आतापी, स्मृतिवान र संप्रज्ञानी बन्नुहोस् ।
साधना कालका संवेदनाहरुलाई भोग नगर्नुहोस्
जब तँपाई विपश्यना साधनामा प्रगति गर्दै जानुहुन्छ, तपाईका संस्कारहरु नाश हुँदै जांदा तपाईमा प्रिति प्रमोद प्र अब्धी, भंग, समाधी आदि जस्ता साधना स्थितिहरु उत्पन्न हुन्छन् । यी साधना स्थितिहरुमा तपाइको काया र चित्त क्षेत्र अनेकनु प्रकारका सुखद, आनन्दपूर्ण, शान्ती तरङ्गहरुले भरीनथाल्दछ । जब साधनामा यस्तो सुखद् आनन्दमय स्थितिहरु उत्पन्न हुन्छन् । पूर्व संस्कारको कारण प्रायशः साधकहरु खुसी, हर्षित, आनन्दीत आदि हुन थाल्दछन् । वा यी संवेद्रनाहरुलाई भोग गर्न थाल्दछन् । सम्पूर्ण प्रकारका दुखद सुखद संवेद्रनाहरु प्रति न राग न द्वेष्को सम्यक स्थिति नै विपश्यना साधनाकोमूल साधना हो । साधनाकालमा उत्पन्न हुने सुख, आनन्द, शान्ती आदि अनुभूति (संवेद्रना) पनि अनित्य गूण, धर्म, स्वभाव भएका पन्च स्कन्ध भीत्रकै अनुभूतिहरु हुन् । एक विपश्वी साधनको रुपमा तँपाईको लक्ष्य पन्चस्कन्ध भन्दा बाहीरको इन्द्रीयातीत निर्वाण अनुभूति हो । जब तपाई पत्वस्कन्धबाट भीत्र उत्पन्न भइरहेका स वेदनाहरुको भोग गर्नुहुन्छ, त्यो स्थितिमा तपाई चित्तको सुखद संवेदना भोग गर्ने स्वभावलाई विस्तार गर्नुहुन्छ । यसैले विपश्यना साधनामा काया र चित्तमा उत्पन्न हुने संवेदनाहरुलाई भोग नगरी तपाई संवेदना प्रति जागरुक र समभावी बनीहरनुहोस् । तँपाई अनित्य बोध जगाउनुहोस् ।
साधनामा सुखद् संवेदनाहरुको खोजी नगर्नुहोस्
वर्तमान समयमा पनि ध्यान साधना भनिन्छ, यो साधनालाई मूलत मनमा सुख, शान्ती, आनन्द आदि प्रदान गर्ने साधनाको रुपमा बुझीन्छ । ध्यान साधना प्रायश साधकहरु मनको शान्ती आनन्द, सुखको खोजीमा ध्यान साधनामा प्र वेश गर्दछ। जब यी साधुकुहरु ध्यान साधनामा प्रवेश गर्दछन्, लागि गरिने साधना हो भनेर नै बुझ्दैनन् । यि साधुकहरु ध्यान साधनामा सुख, शान्ती, आनन्दका अनुभूतिहरु खोज्न थाल्दछन् । आन्तरीक्तामा सुखद् संवेद्रना खोजी रहेका यी साधकहरु जब विपश्यना साधनाकालमा दुखद संवेदनाहरु मनमा उत्पन्न हुन्छ, यी साधकहरु साधना नै सहि दिशामा भइरहेको छैन भन्ने ककी साधनामा दुखी, नीरासा, विचलीत आदि हुन थाल्दछन् । पुनः मनमा सुख, शान्ती, आनन्द अनुभूतिहरु उत्पन्न हुन्छन । यी साधकहरु मनमनै खुसी हुन्छन् । यसरी यी साधकहरु विपश्यना साधनाको मूल मन्त्र कुनै पनि संवेदना प्रति न राग न द्वेषको स्थितिबाट च्यूत भइरहन्छन् । वा साधनाबाट च्यूत भइरहन्छन् । यसर्थ तँपाई विपश्यना साधनामा सुखद संवेदनाहरुको खोजी नगर्नुहोस् । तँपाई सुखद दुखद् सम्पूर्ण प्र कारका संवेद्रनामा जागरुक र समभावी बन्नुहोस् ।
सावनामा संघर्ष नगर्नुहोस्
जब तँपाई विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाई शीरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म एक एक इन्व गर्दै चक्कर लगाउन थाल्नुहुन्छ । त्यो स्थितिमा तँपाई शरीरका कैयन स्थानहरूमा जड स्थूलता वा मूर्छनाका बोध गर्नुहुन्छ । यो स्थितिमा तँपाईको साधना अवरुद्ध हुनपुग्दछ । यो स्थितिमा तँपाई त्यो जड क्षेत्रलाई नष्ट गर्न संघर्ष पनि गर्न सक्नुहुन्छ । जब तँपाई यसरी कायाका जड क्षेत्र संघर्ष गर्नुहुन्छ, त्यो स्थितिमा तँपाई जड क्षेत्र प्रति द्वेषभाव उत्पन्न गरी साधनाबाट नै च्यूत हुने सम्भावना हुने भएकोले विपश्यना साधना कालमा तपाई साधनामा कुनै पनि प्र कारका संघर्ष नगर्नुहुन्छ । साधनामा सत्तु सम्यक स्थितिमा रहीरहनु ह्रास् ।
साधनामा कुनै पनि भाग नछुटाउनुहोस्
जबसम्म तँपाई ‘म’ वा देह भावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ त्यो क्षणसम्म तँपाई पूर्ण निर्वाण स्थिति प्राप्त गर्न असमर्थ नै रहनुहुन्छ। यो मूल अविद्या रुप ‘म’ लाई नष्ट गर्न तपाईले यो सम्पूर्ण काया र चित्तु परमाणु परमाणुको तरङ्ग हो भन्ने पूर्ण अनित्य भाव प्राप्त गर्नुपर्दछ । यो पूर्ण अनित्य बोध स्थिति प्राप्त गर्न तपाईले काया र चित्तका सम्पूर्ण भागहरुलाई सूक्ष्म, सूक्ष्मतर सूक्ष्मतम क्षेत्रसम्म टुकाउदै यो काया र चित्त क्षेत्र तर तरङ्गको पुन्ज हो भन्ने॒ प्रामाणीक अनुभूति प्राप्त गर्न समर्थ हुन अत्यन्त आवश्यक छ । यो काया र चित्त तरङ्गै तरङ्गका पुन्ज हो भन्ने भाव तँपाई त्यो स्थितिमा मात्र प्राप्त गर्न समर्थ हुनुहुन्छ जब तपाई कायाका कुनै पनि भागलाई नछुटाइबन वा कायाको कुनै पनि भागमा स्थूलता, जडता आदिको उपस्थिति नरहने गरी कायाको कुनै पनि भाग नछुट्ने गरी कायानुपश्यना साधना गर्नुहुन्छ । टुकाउन अत्यन्त आवश्यक छ । यसर्थ विपश्यना साधनामा काया र चित्तका कुनै भाग पनि नछुटाउनुहोस् ।
शील सावना प्रति सचे हुनुहोस्
शील साधना विपश्यना साधनाको अत्यन्त महत्वपूर्ण साधना हो । जब सम्म तपाईमा शील पुष्ट हुँदैन, वा जबसम्म तँपाईका जगतका विषय भोग प्रति आशक्ती रहीरहन्छ, त्या स्थितिसम्म तँपाईको समाधी (ध्यान) साधनाले लय समात्न सक्दैन । वा तँपाईको ध्यान साधना असफल भइरहन्छ । जब समाधी साधुना असफल हुन्छ, चित्त एकाग्र हुन नसकेको यो स्थितिमा तँपाईको प्रज्ञा साधना (संवेदना प्रति समभाव ) पुष्ट हुन नै सक्दैन । यसर्थ तपाई शील साधना प्रति॒ सचेत रहनुहोस् ।
जब तँपाई बुद्धसाहित्यलाई अध्ययन गर्नुहुन्छ तँपाई स्पष्ट देख्नुहुन्छ कि जतिजति साधकले साधनामा प्रगति गर्दै जान्छ त्यति त्यति भगवानले साधकहरु, शीलहरू पनि थप्दै जानुभएको छ । यसैले गर्दा बुद्धसाहित्यमा आठ शील, दस शील आदि उल्लेख गरिएको पाइन्छ । भगवान् बुद्धले भिक्षुहरूलाई २२७ शील र भिक्षुणीहरूलाई ३११ अनुशासन वा शीलका नियम प्रदान गर्नुभएको कुरा विनय पिटकमा उल्लेख गरिएको छ । भगवानले नै साधक साधिकालाई यति धेरै शीलका नियम प्रदान गर्नुभएकाले निर्वाण साधनामा शील साधनाको कति बढी महत्व छ भन्ने कुरा आफैँ प्रष्ट हुन आउँछ । स्पष्ट छ- जबसम्म तपाईं शील र सदाचारलाई जीवनमा उतार्न असमर्थ रहनुहुन्छ अर्थात् जबसम्म तपाईं अनियन्त्रितरूपमा निकुष्ट सांसारिक कर्महरूमा विचरण गरिरहनुहुन्छ तबसम्म तपाईंमा धर्मचक्र उत्पत्ति हुनै सक्दैन, तपाईं साधनामा सफल हुने सक्नुहुन्न । यसर्थ तपाई विपश्यना सधनाको
सतत (चौबीसै घण्टा) साधना रत रहनुहोस्
साधनामा दमन नगर्नुहोस्
साधनामा कुनै भाग नछुटोस् प्रति सचेत हुनुहोस्