परमात्मा तत्व कहाँ छ ?

0 टिप्पणीहरू 541 आगन्तुकहरू

भगवान् कृषणको मत अनुसार तत्व नै यो सम्पूर्ण जगतको उत्पतिको कारण हो । (७–६१) छैन । यो सृष्टि (पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु, लोकहरु सहित ब्रम्हाण्डमा उपस्थित सम्पूर्ण वस्तुहरु) परमात्मा तत्वको कारण नै उत्पन्न भएका हुन् । यसरी सम्पूर्ण सृष्टि नै परमात्मा तत्वद्वारा भएकाले ईश्वर तत्व कहाँ उपस्थित छ ? यो परमात्मा तत्व कहाँ सम्म विस्तारित छ ? आदि प्रश्न नै अप्रासांगीक हुन पुग्दछन् । मात्र भन्न सकिन्छ कि जहाँसम्म सृष्टि उपस्थित छ त्यो क्षेत्रसम्म परमात्मा तत्व उपस्थित छ । यो सत्यको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।
अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ।।७–६।।

यसरी बुझ कि सम्पूर्ण प्राणीहरु यि दुई (परा, अपरा) प्रकृतिबाट उत्पन्न हुन्छन् । म सम्पूर्ण जगतको उत्पति र प्रलय हुँ । वा म सम्पूर्ण जगतको मूल कारण हुँ ।

मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।।७–७।।

हे धनन्जय ! म बाहेक (यो जगतको) अर्को कुनै दोस्रो कारण किञ्चीत मात्र पनि छैन । यो सम्पूर्ण जगत मालामा धागोले उनिएका मणिहरु झैँ ममा नै उनिएका छन् ।

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ।।९–४।।

मेरो अव्यक्त (निराकार) स्वरुपले यो जगत व्याप्त छ । सम्पूर्ण भूत वा प्राणी ममा स्थित छन् । तर म तिनमा स्थित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 723 0
अवतरण के हो ? 1/9/2023 632 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 656 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 652 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 577 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 612 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 617 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 601 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 620 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 660 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 487 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 551 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 587 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 524 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 467 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 636 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 575 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 613 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 514 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 652 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 481 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 565 0
त्रिगुण के हो ? 1/9/2023 724 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 537 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 463 0
त्रिगुण र बन्धन 1/9/2023 596 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 496 0
सतगुण के हो ? 1/9/2023 516 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 423 0
मनुष्य उत्पति 1/9/2023 522 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 506 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 430 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 548 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 419 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 448 0
धर्मक्षेत्र के हो ? 1/9/2023 472 0
मोक्ष साधना के हो ? 1/9/2023 471 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 554 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 378 0
यज्ञ के हो ? 1/9/2023 418 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 467 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 418 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 402 0
के हो ईश्वर भजन ? 1/9/2023 458 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 385 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 316 0
कर्म के हो ? 1/9/2023 767 0
कर्मको गति किन गहन छ ? 1/9/2023 403 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 626 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 421 0
कर्मयोग के हो ? 1/9/2023 474 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 440 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 393 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 450 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 433 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 399 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 405 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 435 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 482 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 486 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1070 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 571 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 563 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 462 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1399 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 483 0
वेद के हो ? 1/10/2023 535 0
देवता के हो ? 1/10/2023 539 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 488 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 528 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 509 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 475 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 498 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2808 0