परमात्मा दर्शनले के प्राप्ति हुन्छ ?

0 टिप्पणीहरू 655 आगन्तुकहरू

यदि तँपाईले बाह्य रुपमा परमात्माको दर्शन प्राप्तीको लागि पुजा, प्रार्थना, बाह्य भक्ति वा अन्य साधनाहरु गर्नुहुन्छ भने तँपाई यी साधना प्रक्रियाहरुद्वारा यर्थाथतामा केही पनि प्राप्त गर्न सक्नुहुन्न । यी बाह्य साधना प्रक्रियाद्वारा तँपाईमा आत्माको रुपमा छिपेको परमात्मालाई कहिल्यै प्राप्त गर्न सक्नुहुने छैन । तँपाई परमात्मा प्राप्तीको नाममा गरिने अनेकन्् बाह्य कर्मकाण्डहरुमा मात्र जिवनको अमूल्य समयलाई मात्र नष्ट नै गरीरहनुहुनेछ । परमात्मा प्राप्तीको सत्य मार्गबाट विपरीत मार्गलाई विचरण गर्नुहुनेछ ।

र जब तँपाई स्वयंमा आत्माको रुपमा छिपेको परमात्मा तत्वको दर्शन (वोध)को लागि सत्य मोक्ष साधनामा प्रवेश गर्नुहुन्छ, तँपाई शनै शनै चित्तको संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) लाई नाश गर्दै आन्तरीक, आध्यात्मीक रुपान्तरण प्राप्त गर्दै जानुहुन्छ । शुद्र (आध्यात्मीक स्थिति) बाट वैश्य, वैश्यबाट क्षेत्रीय, क्षेत्रीयबाट व्राह्मण र ब्राह्मणबाट व्रम्हा तत्वमा प्रवेश गर्दै अन्ततः स्वयं नै मात्र विशुद्ध ईश्वरीय तत्वको रुपमा शेष रहनुहुन्छ । स्वयंको जिवनको दुखचक्र, लोकचक्र, भवचक्र नाश गर्दै श्वाशत जिवन प्राप्त गर्नुहुन्छ । यो जगतमा करोडौँ साधकहरुमा मात्र एक दुई साधकहरुले सिद्ध गर्न समर्थ यो जगतको दूरुह साधनालाई सम्पादन गरी एक असाधारण पुरुषार्थ कार्य सम्पन्न गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 725 0
अवतरण के हो ? 1/9/2023 634 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 658 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 658 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 579 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 616 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 621 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 601 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 622 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 664 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 493 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 553 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 546 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 591 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 530 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 469 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 638 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 577 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 613 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 518 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 483 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 567 0
त्रिगुण के हो ? 1/9/2023 726 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 543 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 465 0
त्रिगुण र बन्धन 1/9/2023 600 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 498 0
सतगुण के हो ? 1/9/2023 518 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 427 0
मनुष्य उत्पति 1/9/2023 522 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 512 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 432 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 548 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 423 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 450 0
धर्मक्षेत्र के हो ? 1/9/2023 476 0
मोक्ष साधना के हो ? 1/9/2023 473 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 558 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 380 0
यज्ञ के हो ? 1/9/2023 420 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 469 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 420 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 402 0
के हो ईश्वर भजन ? 1/9/2023 463 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 387 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 320 0
कर्म के हो ? 1/9/2023 767 0
कर्मको गति किन गहन छ ? 1/9/2023 403 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 628 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 423 0
कर्मयोग के हो ? 1/9/2023 476 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 442 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 393 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 452 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 435 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 401 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 409 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 437 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 486 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 488 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1076 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 573 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 565 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 464 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1401 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 485 0
वेद के हो ? 1/10/2023 541 0
देवता के हो ? 1/10/2023 541 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 488 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 528 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 511 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 475 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 498 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2811 0