पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ?

0 टिप्पणीहरू 499 आगन्तुकहरू

पूर्वजन्मको अर्थ हो – जिवात्मा (देह छुटेर आत्मारुपमा संस्कारहरु सहित उपस्थित मनुष्य) पुनः अर्को शरिर प्राप्त हुन । पुनर्जन्मको अर्थ पुनः मनुष्य जन्म होइन । त्रिगुणको परिणाम अनुसार मानिसले उच्चलोक, मनुष्यलोक र नीचलोक वा योनी (पशु, किरा, भूत, प्रेत आदि) प्राप्त गर्न सक्दछ । मनुष्य जीवन पूर्णरुपमा त्रिगुणहरु र शाश्वत नियमहरुको नियन्त्रणमा छ । कर्म आदि मृत्यू पश्चात पुनः पुनर्जन्मको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।।९–७।।

हे अर्जुन ! कल्पको अन्तमा सम्पूर्ण प्राणी मेरो (त्रिगुणी) प्रकृतिलाई प्राप्त हुन्छ । अथवा मेरो (त्रिगुणी) प्रकृतिमा लीन हुन्छन् । अनि कल्पको आदिमा तिनलाई म फेरि रच्दछु ।

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।। ९–८।।

आफ्नो (त्रिगुणी) प्रकृतिलाई अङ्गीकार गरेर स्वभावको कारण परतन्त्र भएका सम्पूर्ण प्राणी समुदायलाई बारम्बार (प्रकृति) अनुसार रच्दछु ।

अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते ।।९–२४।।

किनभने सम्पूर्ण (सकाम–निष्काम) यज्ञहरुको भोक्ता र स्वामी पनि म नै हुँ । तर ति म अधियज्ञ स्वरुप परमेश्वरलाई तत्व जान्दैनन् । यसैले पतन (पुनर्जन्म) लाई प्राप्त गर्दछन् ।

जो मानिस धर्ममा श्रद्धारहीत छ । जब मनुष्य जीवन प्राप्त हुन्छ । त्यो अवस्थामा त्रिगुणी स्वभावहरुको विनाश नगरी विस्तार गर्दछ । यस्ता संसार आशक्त मानिस यो संसारमा घुमिरहने तर प्रभु प्रति श्रद्धावान भक्तहरु मोक्ष प्राप्त गरी पुनर्जन्मबाट मुक्त हुने व्याख्या गर्दै भगवान भन्नुहुन्छः

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ।।९–३।।

हे परंतप ! यो धर्ममा श्रद्धारहित पुरुष मलाई प्राप्त नभएर मृत्यूरुप संसार चक्रमा भ्रमण गर्दछ ।

मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् ।
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः ।।८–१५।।

परम सिद्धिलाई प्राप्त महात्माजन मलाई प्राप्त भएर दुखको घर (दुःखालय) अशाश्वत वा निरन्तर परिवर्तित पूनर्जन्मलाई प्राप्त हुँदैनन् ।

यान्ति देवव्रता देवान्पितककन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ।।९–२५।।

(सकामभावले) देवताहरुलाई पूजा गर्नेहरुले देवताहरुलाई नै प्राप्त गर्दछन् । पितृहरुलाई पूजा गर्नेहरुले पितृहरुलाई नै प्राप्त गर्दछन् । भूतहरुलाई पूजा गर्नेहरुले भूतहरुलाई नै प्राप्त गर्दछन् । अनि मेरा भक्त मलाई नै प्राप्त गर्दछन् । यसैकारण मेरा भक्तहरुको पुनर्जन्म हुँदैन ।

शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः ।
संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि ।।९–२८।।

यसप्रकार योगले युक्त भएर (सम्पूर्ण कर्म प्रभुलाई अर्पण गर्ने) तिमी शुभ, अशुभ फलरुप कर्म बन्धनबाट मुक्त भएर मलाई नै प्राप्त गर्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 725 0
अवतरण के हो ? 1/9/2023 634 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 658 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 658 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 579 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 616 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 621 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 601 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 622 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 664 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 493 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 553 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 546 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 591 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 530 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 469 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 638 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 577 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 613 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 518 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 656 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 483 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 567 0
त्रिगुण के हो ? 1/9/2023 726 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 543 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 465 0
त्रिगुण र बन्धन 1/9/2023 600 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 498 0
सतगुण के हो ? 1/9/2023 518 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 427 0
मनुष्य उत्पति 1/9/2023 524 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 512 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 432 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 548 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 423 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 450 0
धर्मक्षेत्र के हो ? 1/9/2023 476 0
मोक्ष साधना के हो ? 1/9/2023 473 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 558 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 380 0
यज्ञ के हो ? 1/9/2023 420 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 469 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 420 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 402 0
के हो ईश्वर भजन ? 1/9/2023 463 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 387 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 320 0
कर्म के हो ? 1/9/2023 767 0
कर्मको गति किन गहन छ ? 1/9/2023 403 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 628 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 423 0
कर्मयोग के हो ? 1/9/2023 476 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 442 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 393 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 452 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 435 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 401 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 409 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 437 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 486 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 488 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1076 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 573 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 567 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 464 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1401 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 485 0
वेद के हो ? 1/10/2023 541 0
देवता के हो ? 1/10/2023 541 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 488 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 528 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 511 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 477 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2811 0