प्रतित्यसमुत्पादको शाश्वत नियम

४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र)

0 टिप्पणीहरू 481 आगन्तुकहरू

बीजअनुरूप चक्रीयरूपमा फल (परिणाम) प्रदान गर्ने प्रतित्यसमुत्पादको शाश्वत नियममा जब तपाईं चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) को स्थानमा विपश्यना साधनाद्वारा शुद्ध वा सम चित्त (संवेदना भोग नगर्ने स्वभाव) को संस्कार बीज प्रदान गर्नुहुन्छ त्यस क्षणमा यस नियमले निर्वाण चक्र उत्पन्न गर्दै तपाईंलाई निर्वाण प्रदान गर्छ । यस सत्यलाई नै प्रतित्यसमुत्पादको प्रतिलोम सत्य भनिन्छ । प्रतित्यसमुत्पादको प्रतिलोम सत्यको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार निरोध अर्थात् अविद्या निरोधका कारण संस्कार निरोध
सङखार निरोधा विञ्ञाण निरोध अर्थात् संस्कार निरोधका कारण विज्ञान निरोध
विञ्ञाण निरोधा नाम रुप निरोध अर्थात् विज्ञान निरोधका कारण नामरूप निरोध
नामरुप निरोध सलायतन निरोधो अर्थात् नामरूप निरोधका कारण ६ इन्द्रियको निरोध
सलापतन निरोधा फस्स निरोधो अर्थात् ६ इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध
फस्स निरोधा वेदना निरोधो अर्थात् विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्तिको निरोध
वेदना निरोधा तण्हा निरोधो अर्थात् वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्तिको निरोध
तण्हा निरोधा उपादान निरोधो अर्थात् तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्तिको निरोध
उपादान निरोधा भव निरोधो अर्थात् आशक्ति उत्पत्ति निरोधका कारण भव (उत्पत्ति) निरोध
भव निरोधा जाति निरोधो अर्थात् भव निरोधका कारण पुनर्जन्मको निरोध

जाति निरोधा जरामरण शोक परिदेव ढुक्ख दोमनस्सूपायासा निरुज्झन्ति । एवमेतस्स केवलस्स दुक्खक्खन्धस्स निरोधो होती ति अर्थात् पुनर्जन्म (बीज) निरोधका कारण वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख आदि चित्त विकार, चित्तको निरोध वा निर्वाण अवस्थाको प्राप्ति ।

निर्वाण साधनाका गम्भीर साधकहरूलाई थप स्पष्टताका लागि प्रतित्यसमुत्पादको अनुलोम सत्य र प्रतिलोम सत्य नियमको व्याख्या यही पुस्तकको परिशिष्टमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 394 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 757 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 570 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 587 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 496 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 412 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 442 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 401 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 431 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 420 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 411 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 398 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 510 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 394 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1658 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 661 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 515 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 491 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 501 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 439 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 391 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 498 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 379 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 530 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 435 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 426 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 451 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 469 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 644 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 441 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 487 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 456 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 415 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 420 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 460 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 459 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 400 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 388 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 419 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 442 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 359 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 422 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 417 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 763 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 824 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 578 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 424 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 381 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 499 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 616 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 478 0
७.५ सम्यक समाधि साधना 1/11/2023 709 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 517 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 704 0
७.२ सम्यक वाणी साधना 1/11/2023 567 0
७.१ सम्यक कर्म साधना 1/11/2023 531 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 470 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 406 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 385 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 364 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 455 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 487 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 597 0
६.१ दुःख आर्य सत्य 1/11/2023 454 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 482 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 410 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 431 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 393 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 338 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 424 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 459 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 402 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 488 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 389 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 420 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 447 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 465 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 359 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 349 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 428 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 436 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 442 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 469 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 404 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 417 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 461 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 422 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 499 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 501 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1964 0