धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती

0 टिप्पणीहरू 291 आगन्तुकहरू

अर्थात् कायको बाहिरी क्षेत्रको कायानुपश्यना अथवा कायको बाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।
विपश्यना साधनाको प्रथम चरणको साधना हो कायको बाहिरी क्षेत्रहरूमा उत्पन्न संवेदनामाथि साधना । यस चरणमा तपाईँ कायको सम्पूर्ण बाहिरी क्षेत्रमा सुखद वा दुःखद संवेदनाहरूको अनुभूति प्राप्त गर्नुहुन्छ ।

जब तपाईँ आनापान साधनामा प्रवेश गर्नुहुन्छ तब साधनाका प्रारम्भिक दिनमा तपार्इँ कायको सम्पूर्ण बाह्य क्षेत्रमा संवेदनाहरूको अनुभूति प्राप्त गर्नुहुन्न तर जब तपार्इँ एकएक इञ्च गर्दै शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम् एकाइमा टुक्र्याउँदै विपश्यना साधना गर्दै जानुहुन्छ तब शनैःशनैः संवेदनाहरू अनुपस्थित भएको कायका बाह्य क्षेत्रमा पनि संवेदना उत्पन्न भएको अनुभूति प्राप्त गर्न थाल्नुहुन्छ । कायमा संवेदना उत्पन्न नभएका जड वा मृत क्षेत्रमा पनि पग्लिएर र बिलाएर संवेदना उत्पन्न भएको बोध गर्नुहुन्छ ।

अन्ततः तपाईँ कायको सम्पूर्ण बाह्य क्षेत्रमा सुखद वा दुखद अनेक प्रकारका सूक्ष्म संवेदनाहरूको प्रवाह स्पष्टरूपमा बोध गर्नुहुन्छ । यस अवस्थामा तपाईँ कायको बाह्य क्षेत्रमा उत्पन्न भइरहेका संवेदनाहरूप्रति रागद्वेष उत्पन्न नगरी मात्र यी संवेदनालाई यथाभूतरूपमा अवलोकन गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 390 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 252 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 283 0
सद्गुरुको खोजी 1/12/2023 277 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 283 0
गुरु अलार कालमसँग भेट 1/12/2023 344 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 274 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 278 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 245 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 287 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 280 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 247 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 737 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 272 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 348 0
उपक आजीवनसँग भेट 1/13/2023 281 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 320 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 301 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 283 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 337 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 385 0
चार आर्य सत्य 1/13/2023 411 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 338 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 273 0
दुःख समुदय आर्य सत्य 1/13/2023 335 0
दुःख निरोध आर्यसत्य 1/13/2023 284 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 308 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 441 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 296 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 282 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 305 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 237 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 334 0
आसन ग्रहण 1/13/2023 271 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 240 0
आनापानसति 1/13/2023 298 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 317 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 277 0
कायानुपश्यना 1/13/2023 246 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 301 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 314 0
चित्तानुपश्यना 1/13/2023 317 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 238 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 263 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 263 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 305 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 292 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 297 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 290 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 284 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 238 0
दसौँचरण-अनित्य बोध 1/13/2023 255 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 232 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 350 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 307 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 265 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 268 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 253 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 372 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 292 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 241 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 254 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 267 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 330 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 312 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 543 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 415 0