धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.९

भगवान्को कठिन तपस्या र परिणाम

0 टिप्पणीहरू 242 आगन्तुकहरू

जब भगवान्ले देह, इन्द्रिय र मनमाथि नियन्त्रण गर्न कठोर तपस्या प्रारम्भ गर्नुभयो वहाँले साधनाको प्रारम्भ श्वास नियन्त्रण र अल्पाहार साधनाबाट गर्नु भयो । त्यसपछि शनैःशनैः आहारलाई कम गर्दै जानुभयो र अन्ततः यति अल्पहारी हुनुभयो कि दिनमा एक गाँस मात्र अन्न ग्रहण गर्नुहुन्थ्यो । अन्न ग्रहणपश्चात् ध्यानमा लिन भइहाल्नुहुन्थ्यो ।

यस्तो अल्पहार तपस्याले शनैःशनैः उहाँमा शारीरिक परिवर्तनका लक्षण देखा पर्न थाले । उहाँ दुब्लाउँदै जानुभयो, निर्बल हुँदै जानु भयो । उहाँको शरीरको छाला कालो भयो, त्वचाको शुद्ध निर्मल छवि नष्ट भयो, शरीर सुक्दै गयो र हिँड्न पनि असमर्थ हुनुभयो । शरीर बलहीन, भोक तिर्खाले हैरान, मन थकावटले एकाग्रहीन र अशान्त भयो । देह यति क्षीण भयो कि शरीरमा हाडमात्र बाँकी रह्यो । पेटमा हात लगाउँदा पिठको हाडलाई छुन्थ्यो । आँखा गाडिएको थियो, शरीरको छाला पूर्णतः खुम्चिएको थियो । एक पल्ट स्वास नलिकन ध्यान गर्दा बेहोश भई ढल्नुभएको थियो ।

तैपनि उहाँले यस्तो कठिन तपस्याबाट निर्वाण प्राप्त गर्न सक्नुभएन । शरीर नष्ट भई मृत्युको समीपमा पुग्दा पनि यो कठोर तपस्या उहाँको चित्तका विकारलाई नष्ट गरी मोक्ष प्रदान गर्न असमर्थ रह्यो । जब भगवान्लाई निश्चय भयो कि यो दुष्कर देहपीडक तपस्याबाट बुद्धत्व प्राप्ति असम्भव छ तब उहाँले भोजन ग्रहण गर्ने निश्चय गर्नुभयो । देहलाई पुनः अनेक यातना नदिई भगवान्ले भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 388 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 250 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 281 0
सद्गुरुको खोजी 1/12/2023 275 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 281 0
गुरु अलार कालमसँग भेट 1/12/2023 342 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 272 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 276 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 285 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 278 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 245 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 735 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 270 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 346 0
उपक आजीवनसँग भेट 1/13/2023 279 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 318 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 299 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 281 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 335 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 383 0
चार आर्य सत्य 1/13/2023 409 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 336 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 271 0
दुःख समुदय आर्य सत्य 1/13/2023 333 0
दुःख निरोध आर्यसत्य 1/13/2023 282 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 306 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 439 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 294 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 280 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 303 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 268 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 235 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 332 0
आसन ग्रहण 1/13/2023 269 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 238 0
आनापानसति 1/13/2023 296 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 315 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 275 0
कायानुपश्यना 1/13/2023 244 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 299 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 312 0
चित्तानुपश्यना 1/13/2023 315 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 236 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 261 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 290 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 259 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 303 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 290 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 295 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 288 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 282 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 236 0
दसौँचरण-अनित्य बोध 1/13/2023 253 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 230 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 348 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 305 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 264 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 266 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 251 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 370 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 290 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 239 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 252 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 265 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 328 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 310 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 541 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 413 0