विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ

0 टिप्पणीहरू 832 आगन्तुकहरू

जब तपाईंमा विषयबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तसंस्कार उत्पन्न हुन्छ यतिबेला तपाईंमा सुखद संवेदना प्रदान गर्ने विषयलाई भोग गर्ने इच्छा स्वतः उत्पन्न हुन्छ र तपाईं सुखद संवेदना प्रदान गर्ने विषयप्रति स्वतः आकर्षित हुनुहुन्छ । जब तपाईं विषयबाट प्राप्त हुने संवेदना सुखद भएका कारण बारम्बार विषयलाई भोग गर्नुहुन्छ यस स्थितिमा प्रकृतिको संस्कार वा बीज विस्तारको शाश्वत नियमले तपाईंको चित्तको संवेदना भोगको संस्कारलाई झन्झन् विस्तार गरी शक्तिशाली बनाउँदै लगेर तपाईंको ‘मूल गुण’ मा परिणत गरिदिन्छ । यसैका कारण तपाईंमा जगत्का विषयहरूप्रतिको आशक्ति झन्झन् झाँगिन थाल्छ । यसपछि तपाईंमा सुखद संवेदना प्रदान गर्ने विषयप्रतिको आशक्ति झन्झन् विस्तारित हुन थाल्छ भने तपाईंमा दुःखद संवेदना उत्पन्न गर्ने विषयप्रतिको वितृष्णा वा अनाशक्ति झन्झन् झाँगिन थाल्छ ।

जब प्रकृतिको संस्कार वा बीज विस्तार नियमका कारण तपाईंका संस्कारहरू विस्तार भई तपाईंको मूल गुणमा परिणत हुन्छ यस्तो स्थितिमा तपाईंमा छिपेको प्रकृतिको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियम क्रियाशील हुन थाल्छ । यसका कारण तपाईंको गुण प्रकट हुन थाल्छ । फलतः यसैका कारण तपाईंमा गुणअनुरूप विचार (विचार कर्म) उत्पन्न हुन थाल्छ भने विचारअनुरूप वाणी कर्म र शारीरिक कर्म घटित हुन थाल्छ । यी सम्पूर्ण प्रक्रियाका कारण तपाईंका गुण झन्झन् शक्तिशाली हुँदै जान्छ ।

जब तपाईंका संस्कार विस्तार भई गुणमा परिणत हुन्छ यतिबेला तपाईंमा संस्कार वा गुण आकर्षणका शाश्वत नियम क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईंमा जुन गुण प्रकटीकरण भइरहको छ त्यही गुण वा प्रकृतिअनुरूपकै विषय, व्यक्ति आदिप्रति आकर्षित हुन थाल्नुहुन्छ । साथै तपाईं जस्तै सजातीय गुण भएका विषय वा व्यक्ति तपार्इँप्रति आकर्षित हुन थाल्छन् । यी सम्पूर्ण प्रक्रियाका कारण पुनः तपाईंका मूल गुण झन्झन् विस्तार हुन थाल्छ ।

जब यसरी प्रकृतिका शाश्वत नियमहरूका संयोजनबाट तपाईंमा संस्कार उत्पत्ति र विस्तार हुन थाल्छ त्यस स्थितिमा तपाईंमा छिपेको जस्तो बीज प्राप्त भयो सोहीअनुरूप फल दिने प्रतित्यसमुत्पादको शाश्वत नियमले संस्कार बीज प्रदान गर्छ । जब धम्मका अन्य नियम क्रियाशीलताका कारण प्रतित्यसमुत्पादको नियमले संवेदना भोग गर्ने चित्तले संस्कार बीज प्राप्त गर्छ त्यस क्षणमा यस नियमले एक संस्कार बीजको अनेक परिणाम दिँदै गएर तपाईंमा दुःखचक्र, भवचक्र, लोकचक्र उत्पन्न गर्छ । प्रतित्यसमुत्पादको नियमले संस्कार बीज प्राप्त हुँदा मानिसमा उत्पन्न हुने अनुलोमचक्र, जुन चक्रका कारण मानिसमा दुःखचक्र, भवचक्र र लोकचक्र उत्पन्न हुन्छ भन्ने कुराको व्याख्या अगाडिको अध्यायमा गरिसकिएको छ । तथापि विपश्यना साधनाका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएकाले यसको व्याख्यालाई यहाँ पुनः राखिएको छ ।

अविज्जा– पच्चया सङखारा (अविद्याका कारण संस्कार) उत्पन्न हुन्छ ।
सङखारा– पच्चया विञ्ञाणं (संस्कारका कारण विज्ञान वा चित्तको आहार) उत्पन्न हुन्छ ।
विञ्ञाणं– पच्चया नाम रूपं (विज्ञानका कारण नामरूप वा पुनर्जन्म) उत्पन्न हुन्छ ।
नामरुपं– पच्चया सलायतनं (नामरूपका कारण छवटा इन्द्रिय) उत्पन्न हुन्छ ।
सलायतनं– पच्चया फस्सो (छवटा इन्द्रियका कारण विषय स्पर्श) उत्पन्न हुन्छ ।
फस्स– पच्चया वेदना (विषय स्पर्शका कारण वेदना वा संवेदना) उत्पन्न हुन्छ ।
वेदना– पच्चया तप्हा (वेदना वा संवेदनाका कारण तृष्णा) उत्पन्न हुन्छ ।
तप्हा– पच्चया उपादानं (तृष्णाका कारण उपादान वा आशक्ति) उत्पन्न हुन्छ ।
उपादानं– पच्चया भवो– (आशक्तिका कारण भव वा पुनर्जन्म) प्राप्त हुन्छ ।
भव– पच्चया जाति (भवका कारण जन्म) प्राप्त हुन्छ ।
जाति पच्चया जरा परण– शोक–परिदेक–दुःख–दोमन स्सूपायासा
सम्मवन्ति– (जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख) प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 438 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 640 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 512 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 469 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 503 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 487 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 482 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 442 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 773 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 571 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 563 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 507 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 461 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 551 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 515 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 537 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 549 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 518 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 468 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 590 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 535 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 486 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 872 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 712 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 472 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 479 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 416 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 533 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 699 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 562 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 484 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 513 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 535 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 550 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 517 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 427 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 494 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 547 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 466 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 525 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 482 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 569 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0