मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ?

0 टिप्पणीहरू 564 आगन्तुकहरू

दुःख (संवेदना वा अनुभूति) प्राप्त हुँदा दुःख हुन्छ । सुख (सुखद संवेदना) प्राप्त हुँदा खुशी हुन्छ । जब उ यसरी विषय (संवेदना) हरुलाई भोग्दछ, उ पुनः संस्कार नै निर्माण गर्दछ । उ एक अन्तहीन संस्कार निर्माणको प्रकृयाले चलाइरहन्छ । बन्धन नै प्राप्त गरिरहन्छ ।

किन मानिस जीवनमा दुःखी छ ?

पञ्चइन्द्रियहरु, जगतका इन्द्रिय विषयहरु, शाश्वत विषयहरुको कारण जब मानिसमा जगतका असंख्य विषयहरु प्रति राग र द्वेषका संस्कारहरु उत्पन्न भए समयको धारामा जीवन सत्ताका शाश्वत नियमहरुले यि विषयहरु प्रतिका राग वा द्वेषरुपी संस्कारहरुलाई झन् झन् विस्तारित गर्दै लगे । शक्तिशाली बनाउँदै लगे । गुण नै प्रकट हुने यो जीवनसत्तामा (३–२७, ३३) अन्ततः मानिस रागपूर्ण विषयहरु प्रति झन् झन् आकर्षण अनि द्वेषपूर्ण विषयहरु प्रति झन् झन् विकर्षण वा द्वेष भावहरु उत्पन्न हुँदै गए । फेरि, शाश्वत नियमले यिनै विषय रागद्वेषहरुलाई झन् झन् शक्तिशाली बनाउँदै गए । यसरी मानिस विषय राग र द्वेषको एक ‘अनवरत’ द्वन्द्वमा फस्न पुग्यो । सुख प्राप्त गर्ने प्रयासमा दुःखमा फस्न पुग्यो । रागपूर्ण विषयहरु प्राप्त नहुँदा झन् झन् क्रोधित हुँदै गयो । यसरी मानिसमा जीवन संरचनाको अज्ञान, शाश्वत नियमहरुको अज्ञानको कारण नै दुःखको उत्पति भयो । दुःखचक्रको उत्पति भयो । मानिसको जीवन पतनको मार्ग तर्फ अग्रसर भयो । शाश्वत नियमहरुको कारण नै कसरी दुःख उत्पन्न हुन्छ ? मानिसको जीवनमा कसरी जीवन नष्ट हुन्छ । यो श्लोकबाट बुझ्न सकिन्छ

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।

विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।

क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 901 0
अवतरण के हो ? 1/9/2023 808 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 800 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 810 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 811 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 765 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 752 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 795 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 741 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 800 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 792 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 629 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 633 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 676 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 803 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 682 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 802 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 619 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 808 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 705 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 773 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 660 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 792 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 619 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 727 0
त्रिगुण के हो ? 1/9/2023 926 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 683 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 639 0
त्रिगुण र बन्धन 1/9/2023 760 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 650 0
सतगुण के हो ? 1/9/2023 636 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 581 0
मनुष्य उत्पति 1/9/2023 662 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 662 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 536 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 724 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 632 0
धर्मक्षेत्र के हो ? 1/9/2023 596 0
मोक्ष साधना के हो ? 1/9/2023 569 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 696 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 454 0
यज्ञ के हो ? 1/9/2023 524 0
धर्मयुद्ध के हो ? 1/9/2023 661 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 599 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 600 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 548 0
के हो ईश्वर भजन ? 1/9/2023 619 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 489 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 408 0
कर्म के हो ? 1/9/2023 964 0
कर्मको गति किन गहन छ ? 1/9/2023 579 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 706 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 559 0
कर्मयोग के हो ? 1/9/2023 620 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 594 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 553 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 628 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 595 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 535 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 676 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 833 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 513 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 519 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 568 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 622 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1380 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 705 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 733 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 588 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1569 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 617 0
वेद के हो ? 1/10/2023 643 0
देवता के हो ? 1/10/2023 705 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 666 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 626 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 612 0
मृत्यु के हो ? 1/10/2023 653 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 615 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 638 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3133 0