शिष्य प्रशंसा

0 टिप्पणीहरू 571 आगन्तुकहरू

सद्गुरु शिष्यका गम्भीर प्रश्नहरूको सविस्तार उत्तर दिन तत्पर हुनुहुन्छ, जुन शिष्यको प्रश्नको प्रशंसाबाट सुरू हुन्छ ।)

धन्योऽसि कृतकृत्योऽसि पावितं ते कुलं त्वया ।
यदविद्याबन्धमुक्त्या ब्रह्मीभवितुमिच्छसि ।।५२।।

तिमी धन्य छौ । कृतकृत्य (कृतज्ञ) छौ । तिम्रो कूल पवित्र भएको छ किनकि तिमीले अविद्यारूपी बन्धनबाट छुटेर ब्रह्मभावलाई प्राप्त गर्न चाहेका छौ । ।।५२।।

माथिका श्लोकहरूमा भनिसकिएको छ – ब्रह्मभावमा स्थित गुरुहरूको हृदयमा अकारण प्रेम र करूणा बहन्छ । यो श्लोकमा भनिएको छ – शिष्(यका मोक्षसम्बन्धी सात प्रश्नका गहिराइ, सङ्केत गरेका दिशा, अनि शिष्(यको आत्मज्ञानप्रतिको तीव्र पिपासा देखेर गुरुको हृदय झन् झन् उर्लिएर आउँछ । किनकि, आज मोक्षको शिक्षा ग्रहण गर्नसक्ने पात्रता विकास भैसकेको, अन्यन्त योग्य शिष्य विनम्रतापूर्ण ज्ञानको भिख मागिरहेको छ । त्यसैले उहाँ भन्नु्हुन्छ – हे शिष्य ! तिमी परिपक्व वैराग्यको कारणले धन्य छौ । तिमीमा मोक्ष प्राप्त गर्ने तीव्र जिज्ञासा जागेको छ । यो अत्यन्त प्रशंसनीय छ ।

किनकि प्रथमतः मनुष्य जगत््को आकर्षण र भोगमा जीवनपर्यन्त यति लिप्त रहन्छन् कि ऊ इच्छा, वासना र भोगको जगतबाट बाहिर निस्कन नै सक्दैन । यही वासना–सागरमा लिप्त हुँदै र जुकाले रगत चुसेजस्तै जीवनभरि नै भोगप्रति तीव्रप्यासी हुँदै, भोगकै लागि जीवन प्राप्त भएझैं सधैं अतृप्त रहँदै अमूल्य जीवन नष्ट गर्र्दछ । जीवनमा अमृत छ । अमृतलाई चिन्नै सक्दैन । ज्ञान प्राप्त गर्ने पीपासा नै मनुष्यमा जाग्दैन । आज ईश्वरको कृपाले अनि तिमै्र प्रारब्ध भाग्यले तिमीमा यो भोगमय संसारबाट मुक्त भई मोक्षरूपी अमृत प्राप्त गर्ने अमिप्सा पलाएको छ । यही विचारका कारण तिमी पवित्र भएका छौ । कूलको दीपक बनेका छौ । तिम्रो उच्च विचार अनि खोजले गर्दा तिम्रो कूलको नै सम्मान बढेको छ । तिम्रो कूलमा पवित्रता मिसिँदा कुल नै पवित्र भएको छ । तिमी धन्य छौ । किनकि तिमीमा अविद्यारूपी बबन्धनबाट छुटेर ब्रह्मभाव प्राप्त गर्ने इच्छा जागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 636 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 536 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 515 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1585 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 629 0
शिष्य प्रार्थना 1/15/2023 689 0
गुरु कर्तव्य 1/15/2023 721 0
1/15/2023 509 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 556 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 624 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 915 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 567 0
स्थूल शरीर निन्दा 1/15/2023 724 0
दश इन्द्रियहरू 1/15/2023 980 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 757 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 791 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 720 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 590 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 461 0
आत्मस्वरूप निरूपण 1/15/2023 529 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 551 0
ब्रह्म निरूपण 1/15/2023 791 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 636 0
अहंपदार्थ निरूपण 1/15/2023 554 0
अहंकार – मुख्यवाधा 1/15/2023 462 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 480 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 558 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 557 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 583 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 648 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 568 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 570 0
आत्म चिन्तनको उपदेश 1/15/2023 490 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 563 0
प्रारब्ध कर्म विचार 594 0
प्रारब्ध निराकरण 1/15/2023 559 0
नानात्व – निषेध 1/15/2023 619 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 646 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 748 0
गुरुको अन्तिम उपदेश 1/15/2023 935 0
आत्माको अविनाशिता 1/15/2023 997 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0