विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस्

0 टिप्पणीहरू 346 आगन्तुकहरू

जब तँपाई यसरी कायमा उत्पन्न भएका संवेदनाहरूप्रति विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई एकएक इञ्च गर्दै टुक्र्याउँदै उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना गर्नुहुन्छ तब काय र चित्त अन्योन्याश्रितरूपमा जोडिएका कारण चित्त स्वतः तपार्इँको साधना प्रक्रियामा प्रवेश गर्छ । तपाईंको जीवनको संरचना नै यस्तो छ कि जब कायमा संवेदना उत्पन्न हुन थाल्छ तब चित्तको चारै खण्ड (विज्ञान, संज्ञा, वेदना, संस्कार) स्वतः क्रियाशील हुन थाल्छ । यथार्थमा चित्तका यी चार खण्ड क्रियाशील भएका कारण नै तपाईंले कायमा सुखद वा दुखद संवेदना उत्पन्न भएको बोध गर्नुभएको छ ।

कायानुपश्यना साधनामा चित्त यसरी स्वतः प्रवेश गरे पनि ‘चित्त’ तपाईंको देहसत्ताको एक पृथक क्षेत्र पनि हो । चित्त स्वयंले पनि प्रतिक्षण अनेक प्रकारका धर्म (चित्तले जे धारणा गर्छ त्यसलाई पनि धर्म भनिन्छ) धारण गरिरहन्छ । चित्तले कुनै पनि क्षण कुनै पनि कारण काम, क्रोध, लोभ, मोह, स्नेह, आशा, निराशा आदि कुनै पनि प्रकारका धर्मलाई धारणा गर्न सक्छ । भगवान् बुद्धले महासत्तिपट्ठान सुत्तमा निवरणपर्व, स्कन्धपर्व, आयतनपर्व, बोध्यङ्गपर्व, चार सत्यपर्व, आदिमा चित्तले ग्रहण गर्ने अनेक प्रकारका धर्मको व्याख्या गर्नुभएको छ ।

निर्माण अभिलाषी साधकले चित्तले ग्रहण गर्ने अनेक प्रकारका संवेदनाहरूमा कसरी विपश्यना साधना गरिन्छ भन्ने कुराको जानकारीका लागि महासत्तिपट्ठान सुत्त अध्ययन गर्न सक्नुहुन्छ । यी अनेक प्रकारका धर्म धारण गरेका कारण चित्तको क्षेत्रमा पनि अनेक प्रकारका संवेदना प्रतिक्षण उत्पन्न भइरहेका हुन्छन् । प्रतिक्षण तपाईंको चित्तमा दुःख र सुखसँग जोडिएका अनेक विचार, भाव उत्पन्न भइरहेका हुन्छन्, विलय भइरहेका हुन्छन् ।

जब चित्तको क्षेत्रमा यसरी संवेदना उत्पन्न हुन्छन् तब काय क्षेत्रमा उत्पन्न संवेदनाहरूमाथि गरिएको साधनाझैँ चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई पनि समभाव, शुद्धभाव, द्रष्टाभाव, साक्षीभाव, न राग न द्वेषपूर्ण संप्रज्ञान, जागरुक दृष्टि, आदिका रूपमा अवलोकन गर्न प्रारम्भ गर्नुहोस् । चित्तानुपश्यना (चित्तमा उत्पन्न संवेदनाहरूमाथि गरिने विपश्यना) मा पनि विपश्यनाको त्यही विशेष अवलोकन विधिअनुरूप नै चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई अवलोकन गर्नुहोस् ।

 चित्तानुपश्यना साधना भनेको के हो ?
 चित्तानुपश्यना साधना कसरी गरिन्छ ?

माथिका प्रश्नहरुको उत्तर अध्याय एघारमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 316 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 661 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 512 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 525 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 410 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 334 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 370 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 325 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 373 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 348 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 317 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 318 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 438 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 330 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1420 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 549 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 415 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 391 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 370 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 361 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 309 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 430 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 307 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 476 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 381 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 348 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 377 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 399 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 555 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 365 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 417 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 390 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 346 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 350 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 387 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 340 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 326 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 355 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 366 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 299 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 334 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 347 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 693 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 742 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 442 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 376 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 305 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 337 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 493 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 358 0
७.५ सम्यक समाधि साधना 1/11/2023 545 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 367 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 540 0
७.२ सम्यक वाणी साधना 1/11/2023 427 0
७.१ सम्यक कर्म साधना 1/11/2023 395 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 382 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 346 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 307 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 300 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 397 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 419 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 449 0
६.१ दुःख आर्य सत्य 1/11/2023 368 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 390 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 322 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 329 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 289 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 274 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 330 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 379 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 304 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 406 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 404 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 317 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 360 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 363 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 377 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 293 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 287 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 356 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 368 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 390 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 391 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 344 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 361 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 395 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 310 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 355 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 421 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1742 0