जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपाईं धम्मका शाश्वत नियमहरूको सहयोगमा धर्मचक्र वा निर्वाणका निम्नलिखित बाह्र चरणलाई पार गर्दै निर्वाण क्षेत्रमा प्रवेश गर्नुहुन्छ ।
भगवान्ले यस सत्यको व्याख्या महासतिपट्ठान सुत्तमा गर्नुभएको छ । तपाईं विपश्यना साधनाका बाह्र निर्वाण चरणहरुबाट गुज्रिनुहोस् । विपश्यना साधनाका यी बाह्र निर्वाण चरणहरुको व्याख्या गरिसकिएकोले पुनः गरिएको छैन ।