अनुवन्ध – चतृष्टय

0 टिप्पणीहरू 35267 आगन्तुकहरू

इत्याचार्यस्य शिष्यस्य संवादेनात्मलक्षणम् ।
निरूपीतं मुमुक्षूणां सुखबोधोपपत्तये ।।५७९।।
यस प्रकार गुरु र शिष्यको संवादरूपले मुमुक्षहरूलाई सजिलोसँग बोध होस् भन्नको निमित्त यो आत्मज्ञानको निरूपण गरिएको हो । ।।५७९।।

यो पुस्तकमा वर्णित गुरु शिष्य सम्वाद कुनै यथार्थ घटना घटेको होइन । मोक्षका जिज्ञासु मुमुक्षुहरूलाई आत्म ज्ञान कसरी प्राप्त हुन्छ भन्ने विषय सहजैसँग बुझ्न र बुझाउन सकियोस् भन्ने अभिप्रायले गुरु शिष्य संवादको निर्माण गरिएको हो ।

हितमिममुपदेशमाद्रियन्तां विहितनिरस्तसमस्तचित्तदोषाः ।
भवसुखविरताः प्रशान्तचित्ताः श्रुतिरसिका यतयो मम्ुाक्ष्ुावो ये ।।५८०।।
शास्त्र विहित (अनुरूप) कर्म बाट जसको चित्तको सम्पूर्ण दोष निवारण भएको छ । जो संसारको सुखभोगबाट विरक्त, शान्तचित्त, श्रुतिप्रेमी र मोक्षका कामना गर्दछ । तिनीहरूले यी हितकारी उपदेशहरूप्रति आदर विचार गरून् । ।।५८०।।

मोक्षका उपदेशहरू सम्पूर्ण मनुष्यहरू मुख्यतः अल्पबुद्धि मनुष्यहरूले बुझ्न वा ग्रहण गर्न सक्दैन । यसर्थ यी उपदेशहरूबाट तिनीहरूले लाभ प्राप्त गर्न सक्दैन ।

यसैले गुरुदेव, साधनाबाट पात्रता विकास गरिसकेका पुरुषहरूलाई सम्बोधन गर्दै भन्नुहुन्छ कि शास्त्र अनुरूप कर्म गरेर शान्त वा शुद्ध चित्त भएका श्रुतिलाई प्रमाणको रूपमा विश्वास गर्ने, जगत्का वासनाबाट विरक्त, भएका हे मोक्षकामी जिज्ञासु तिमीहरू पनि यो पुस्तकमा समाहित वेदान्त दर्शनका सारांशहरू, अमृतमय हितकारी वचनहरू र उपदेशहरूलाई अध्ययन, मनन, चिन्तन गरि जीवनभरी आत्मसात गर्ने प्रयास गर । संसारको भवसागर र जन्म मरणको चक्रलाई पार गर । तिमीहरू यो जीवनमा नै मोक्ष प्राप्ति गर ।

संसाराध्वनि तापभानुकिरणप्रोद्भूतदाहव्यथा–
खिन्नानां जलकाङ्क्षया मरुभुवि श्रान्त्या परिभ्राम्यताम् ।
अत्यासन्नसुधाम्बुधिं सुखकरं ब्रह्माद्वयं दर्शय–
न्त्येषा शङ्करभारती विजयते निर्वाणसन्दायिनी ।।५८१।।
संसाररूपी मार्गमा दुःखरूपी सूर्यका किरणबाट उत्पन्न व्यथाबाट पिडित, मरूभूमिमा तीव्र जलको इच्छाले भट्किंदै, व्याकुल पुरुषको नजिकै अव्दितिय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र देखउने श्री शङ्कराचार्यजीको मोक्षदायिनि यी वाणीहरूले विजय प्राप्त गरिरहेको छ । ।।५८१।।

मार्गमा सिर्जित वासनाहरूको दुःखरूपी ज्बालाबाट संतप्त भई त्यस्तै आकांक्षारूपी वासनाको अनन्त इच्छा, प्यासले जीवनको मरूभूमिमा छटपटिएर व्याकुल भई दिशाहीन भट्किरहेका थकित पुरुषहरूको लागि श्री शङ्कराचार्यजीको शीतल उपदेशहरूले भरिएको यो ग्रन्थ अद्वितीय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र झैं छ । यो ग्रन्थको सम्यक् अध्ययन, मनन, चिन्तन गर्ने मुमुक्षु अवश्य आत्मसाक्षात्कार प्राप्त गरी जीवनका अनेकन संताप, व्याकुलता, प्यासरूपी संसार सागरबाट पार भई परमब्रह्म पदमा स्थित हुनेछ । जगत्मा कैयन मुमुक्षुहरूले श्री शङ्कराचार्यजीको मोक्षदायिनी बचनहरू मार्फत मोक्ष प्राप्त गरिसकेका छन् । यी शाश्वत्, सत्य, वचनद्वारा भविष्यमा कैयन मुमुक्षहरूले जगत् माथि विजय प्राप्त गरी मोक्ष प्राप्त गर्नेछन् । यी अमृतमय मोक्षदायिनी वाणीहरूले जगत् रहेसम्म विजय प्राप्त गरिरहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 574 0
मंगलाचरण 1/15/2023 591 0
मुक्तिको दुर्लभता 1/15/2023 494 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 736 0
विचारको महङ्खव 1/15/2023 477 0
शिष्य लक्षण 1/15/2023 558 0
साधन–चतुष्टय 1/15/2023 1455 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 523 0
सद्गुरु लक्षण 555 0
शिष्य प्रार्थना 1/15/2023 619 0
गुरु कर्तव्य 1/15/2023 659 0
1/15/2023 465 0
शिष्य प्रशंसा 1/15/2023 514 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 488 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 570 0
अपरोक्षानुभवको आवश्यकता 490 0
स्थूल शरीरको व्याख्या 1/15/2023 833 0
विषयविन्दा 1/15/2023 533 0
देहाशक्तिको निन्दा 1/15/2023 517 0
स्थूल शरीर निन्दा 1/15/2023 666 0
दश इन्द्रियहरू 1/15/2023 892 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 643 0
पञ्चप्राण 1/15/2023 644 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 731 0
प्राणको धर्म 1/15/2023 436 0
अहंकार 1/15/2023 479 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 398 0
माया वर्णन 1/15/2023 1088 0
रजोगुण 1/15/2023 498 0
तमोगुण 1/15/2023 430 0
सङ्खवगुण 1/15/2023 471 0
कारण शरीर 1/15/2023 498 0
आत्मा–निरूपण 1/15/2023 490 0
अध्यास 1/15/2023 648 0
आवरण र विक्षेपशक्ति 1/15/2023 660 0
बन्ध निरूपण 1/15/2023 428 0
अन्नमय कोश 1/15/2023 474 0
प्राणमय कोश 1/15/2023 476 0
मनोमय कोश 1/15/2023 443 0
विज्ञानमय कोश 1/15/2023 488 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 579 0
आनन्दमय कोश 1/15/2023 400 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 403 0
आत्मस्वरूप निरूपण 1/15/2023 461 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 416 0
जगत्को मिथ्यात्व 1/15/2023 487 0
ब्रह्म निरूपण 1/15/2023 737 0
महावाक्य – विचार 1/15/2023 568 0
ब्रह्मा–भावना 1/15/2023 572 0
वासना त्याग 1/15/2023 575 0
अध्यास निराकरण 1/15/2023 564 0
अहंपदार्थ निरूपण 1/15/2023 510 0
अहंकार – मुख्यवाधा 1/15/2023 386 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 432 0
प्रमाद – निन्दा 1/15/2023 519 0
अविद्याको स्थिति 1/15/2023 494 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 491 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 499 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 576 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 474 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 512 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 467 0
ध्यान विधि 1/15/2023 478 0
आत्म दृष्टि 1/15/2023 495 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 500 0
आत्म चिन्तनको उपदेश 1/15/2023 412 0
शरीर उपेक्षा 1/15/2023 405 0
आत्मज्ञानको फल 1/15/2023 512 0
जीवनमुक्तको लक्षण 1/15/2023 495 0
प्रारब्ध कर्म विचार 514 0
प्रारब्ध निराकरण 1/15/2023 477 0
नानात्व – निषेध 1/15/2023 535 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 558 0
बोधोपलब्धी 1/15/2023 498 0
शिष्यको अनुभव 1/15/2023 549 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 702 0
गुरुको अन्तिम उपदेश 1/15/2023 865 0
आत्माको अविनाशिता 1/15/2023 907 0
परमार्थता 1/15/2023 1386 0
शिष्य बिदाइ 1/15/2023 1168 0