चार आर्य सत्य

६.२ दुःख समुदय आर्य सत्य

0 टिप्पणीहरू 450 आगन्तुकहरू

‘‘इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं– यायं तण्हा पोनोब्भविका नन्दिरागसहगता तत्रतत्राभिनन्दिनी, सेय्यथिदं कामतण्हा, भवतण्हा, विभवतण्हा ।’’

अर्थात् भिक्षुहरू ! नन्दीरागसँग जोडिएको, जुनसुकै विषयको अभिनन्दन गर्ने, पटकपटक उत्पन्न हुने जुन तृष्णा छ (जस्तै कामतृष्णा, भवतृष्णा, विभवतृष्णा आदि) त्यही नै दुःख समुदय आर्य सत्य हो ।

दोस्रो आर्य सत्य हो– दुःख समुदय वा दुःख उत्पत्तिका कारण रूपतृष्णा । यहाँ के प्रश्न उठ्छ भने यो तृष्णा भनेको के हो ? जन्म–जन्मान्तरदेखि प्रकृतिको शाश्वत नियम क्रियाशीलताका कारण तपाईँको चित्तमा एउटा यस्तो प्राकृतिक स्वभाव विकास भएको छ कि जुन स्वभावका कारण तपाईँको चित्तले काय र चित्तमा प्रतिक्षण उत्पन्न हुने सुखद र दुःखद संवेदनालाई स्वत भोग गर्न थालिहाल्छ । चित्तको यो संवेदना भोग गर्ने तृष्णा वा स्वभाव नै दुःख समुदय सत्य हो । चित्तको यो संवेदना भोग गर्ने स्वभावका कारण नै तपाईँमा दुःखको समुदय उत्पत्ति भइरहेको छ ।

मानिसको जीवनमा तीन प्रकारका तृष्णा छन् । कामतृष्णा, भवतृष्णा र विभवतृष्णा ।

कामतृष्णा :– कामवासनासहित छ इन्द्रिय (नाक, कान, आँखा, जिब्रो, छाला र मन) सँग जोडिएका विषयबाट उत्पन्न हुने सुखद संवेदना भोग गर्ने चित्तको तृष्णा कामतृष्णा हो । कामतृष्णा अनन्त छन्, असङ्ख्य छन् । ६ इन्द्रियसँग जोडिएका यी असङ्ख्य इच्छा, कामना, तृष्णा तपाईँको चित्तमा प्रतिपल उत्पन्न भएर तपाईँलाई व्याकुल बनाइरहेका हुन्छन् । चित्तका यिनै अनेक रागपूर्ण र द्वेषपूर्ण तृष्णाका कारण तपाईँ जन्मदेखि मृत्युपर्यन्त दौडिरहनुहुन्छ, दुःख पाइरहनुहुन्छ । यसरी यही कामतृष्णा नै दुःखको कारण बन्छ ।

भवतृष्णा :– ‘म’ प्रतिको तृष्णा भवतृष्णा हो । ‘म’ सधैँ जुनसुकै अवस्थामा पनि बाँचिरहूँ भन्ने तृष्णा नै भवतृष्णा हो । यस तृष्णामा साधकले बाह्यरूपमा भन्छ कि यस संसारमा दुःख छ र यसबाट छुटकारा पाउनुपर्छ तर उसले मनमा भने ‘म’ कुनै न कुनैरूपमा रहनुपर्छ भन्ने तृष्णा राख्छ । मृत्युपश्चात् पनि चाहे त्यो स्वर्गलोक, ब्रह्मलोक, निर्वाण जेजस्तो स्थिति भए पनि ‘म’ आत्मा वा अन्य कुनै न कुनैरूपमा रहनैपर्छ भन्ने तृष्णा मनमा राखिरहन्छ । उसले ‘म’ नष्ट भएको कल्पनै गर्न सक्दैन । यही तृष्णा नै भवतृष्णा हो । यो ‘म’ प्रतिको एक गहन आशक्ति हो । जबसम्म ‘म’ प्रति आशक्ति रहन्छ तबसम्म साधकमा कर्ताभाव, भोक्ताभाव नष्ट हुँदैन, ‘म’ रूपी मूल अविद्या नष्ट हुँदैन । जबसम्म ‘म’ रूपी तृष्णा नष्ट हुँदैन तबसम्म संवेदनाका भोग चलिरहन्छ । यस्तो स्थितिमा साधकले अनात्मबोधको स्थिति प्राप्त गर्न सक्दैन । फलतः दुःखचक्र, भवचक्र, लोकचक्र प्राप्त भइरहन्छ ।

विभवतृष्णा :– एउटा अति छ भवतृष्णा वा जुनसुकै स्थितिमा ‘म’ बाँच्नुप¥यो, म रहनुप¥यो भन्ने तृष्णा । दोस्रो अति छ विभवतृष्णा, जुन तृष्णामा साधकको मलाई मुक्त हुनुछ, मलाई यस भवचक्रबाट छुट्नुछ जस्ता भाव मनमा रहन्छ । यस विभवतृष्णामा ‘म’ भावलाई प्रत्यक्षरूपमा बचाउन नखोजिएको जस्तो देखिए पनि यस विभवतृष्णाको केन्द्रमा पनि ‘म’ नै छ । यो अदृष्य जस्तो छ तर म मुक्त हुन चाहन्छु भन्ने तृष्णामा ‘म’ उपस्थित छ । जबसम्म ‘म’ उपस्थित छ तबसम्म साधकमा मूल अज्ञान वा मूल अविद्या उपस्थित रहन्छ । जबसम्म अज्ञान उपस्थित रहन्छ तबसम्म मनमा उठेका संवेदनाप्रति भोक्ताभाव उपस्थित रहन्छ । यसरी ‘म’ बाँचिरहेको स्थितिमा अनात्म बोधको अवस्था प्राप्त हुँदैन, निर्वाण स्थिति प्राप्त हुँदैन ।

दुख समुदय सत्यमा कसरी विपश्यना साधना गरिन्छ ?

काय र चित्तमा उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तको स्वभाव नै दुःख समुदय सत्य हो भनेर माथि व्याख्या गरिसकिएको छ । दुःख समुदय सत्यमाथि गरिने साधनामा चित्तको यो संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदना भोग नगर्न वा चित्तलाई संवेदनाप्रति समभावी बन्न प्रशिक्षण दिइन्छ । चित्तलाई संवेदनाप्रति समभावी बन्ने प्रशिक्षण विपश्यना साधनाद्वारा नै दिइन्छ । जब तपाईँ समभावी विपश्यना साधना गर्नुहुन्छ त्यस स्थितिमा प्रकृतिका शाश्वत नियमका कारण तपाईँमा निर्वाणको चक्र उत्पन्न हुन पुगी तपाईँको म भाव (भवतृष्णा, विभव तृष्णा) को नाश हुँदै तपाईँले निर्वाण प्राप्त गर्नुहुन्छ । यसरी दुःख समुदय सत्यमाथि साधना गरी चित्तको कामतृष्णा, भवतृष्णा, विभवतृष्णा नाश गर्दै निर्वाण प्राप्त गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 318 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 663 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 514 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 527 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 412 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 336 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 372 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 327 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 373 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 350 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 317 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 320 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 440 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 332 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1420 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 549 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 417 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 391 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 372 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 363 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 309 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 430 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 309 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 476 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 381 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 348 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 379 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 401 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 557 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 367 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 419 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 392 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 347 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 348 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 352 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 389 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 342 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 328 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 357 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 368 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 301 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 336 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 349 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 693 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 744 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 444 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 378 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 305 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 337 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 493 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 360 0
७.५ सम्यक समाधि साधना 1/11/2023 547 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 369 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 542 0
७.२ सम्यक वाणी साधना 1/11/2023 429 0
७.१ सम्यक कर्म साधना 1/11/2023 395 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 382 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 348 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 309 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 302 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 399 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 421 0
६.१ दुःख आर्य सत्य 1/11/2023 370 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 390 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 322 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 331 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 289 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 274 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 332 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 381 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 306 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 408 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 406 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 319 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 362 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 365 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 379 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 295 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 289 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 358 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 370 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 390 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 393 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 346 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 361 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 397 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 310 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 357 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 423 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1742 0