अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ?

0 टिप्पणीहरू 836 आगन्तुकहरू

अवतारहरु कति समयको अन्तरालमा पृथवीमा जन्मिन्छन् ? यिनिहरु कुन कुन समयमा पृथ्वीमा अवतरण हुन्छन् ? अवतारहरुको जनम अनतराल सम्बन्धी यि प्रश्नहरुको कुनै निश्चित उत्तर प्राप्त गर्न सकिँदैन । गीतामा भगवान कृष्णले जुन जुन समयमा सतय मोक्ष साधना विधि नष्ट भई धर्म (आध्यात्मीकता) को हानी र अधर्म (सांसारीकता)को वृद्धि हुन्छ, त्यो त्यो समयमा म साकार रुपमा पृथ्वीमा अवतरित हुनेछु भन्ने घोषणा गर्नुभएको छ । तर यो धर्मको क्षय वा अधर्मको विस्तार भएको समय कुन हो ? धर्मको क्षय र अर्धमको विस्तार भएको यो समय कसरी थाहा पाउन सकिन्छ ? आदि प्रश्नहरुको सम्बन्धमा भगवान कृष्णले केहि बताउनु भएको छ्रैन । पृथ्वीमा धर्मको नाश भएको छ छैन ? पृथवीमा अधर्मको विस्तार भएको छ छैन ? अनि परमात्माले साकार मानिएको रुपमा अवतार लिनुपर्ने समय कुन हो ? आदि सम्पूर्ण मात्र परमात्माको निर्णयको क्षेत्र भएकाले अवतारहरुको कहिले पृथ्वीमा अवतरित हुन्छन् ? भन्ने यो प्रश्न अनुत्तरीत प्रश्न बन्न पुग्दछ ।

तर जब तँपाई पृथ्वीमा अवतरित अवतारहरु जस्तै शिव, राम, कृष्ण, जिसस्, बुद्ध आदि को समय अन्तराललाई अवलोकन गर्नुहुनछ । तँपाई यो तथ्यसँग स्पष्ट हुनुहुन्छ कि यि अवतारहरु केहि हजार वर्ष वा केहि सय वर्षको अन्तरालमा पृथ्वीमा अवतरित भएका छन् । सत्य युगका अवतार भगवान शिव र त्रेतायुगका अवतार भगवान राम विचको समय दुरी……………..वर्ष देखिन्छ । त्यस्तै त्रेतायुगका भगवान राम र द्वापर युगका भगवान कृष्ण विचको समयको अन्तराल झण्डै…………..वर्षको देखिन्छ । त्रेतायुगका भगवान कृष्ण र भगवान बुद्ध विचको समयको दुरी झण्डै……………….वर्ष देखिन्छ । फेरि भगवान बुद्ध र जिसस् क्राईष्टको विचको समयको अन्तराल मात्र…………….वर्ष देखिन्छ ।

पृथ्वीमा समय समयमा अवतरण हुने यि अवतारहरुको जीवनको एक रहस्यमय तथ्य के छ भने यि अवतारहरु एकै वा दुई अवतारहरु वा यो धरतिको एकै स्थानमा जनम वा अवतरित भएको पाइदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 991 0
अवतरण के हो ? 1/9/2023 882 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 856 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 872 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 893 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 802 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 869 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 783 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 852 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 856 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 719 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 675 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 726 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 893 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 752 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 866 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 697 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 884 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 773 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 861 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 736 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 856 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 677 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 791 0
त्रिगुण के हो ? 1/9/2023 1030 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 741 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 719 0
त्रिगुण र बन्धन 1/9/2023 828 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 706 0
सतगुण के हो ? 1/9/2023 690 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 655 0
मनुष्य उत्पति 1/9/2023 726 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 754 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 612 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 800 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 623 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 700 0
धर्मक्षेत्र के हो ? 1/9/2023 650 0
मोक्ष साधना के हो ? 1/9/2023 649 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 784 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 520 0
यज्ञ के हो ? 1/9/2023 580 0
धर्मयुद्ध के हो ? 1/9/2023 735 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 669 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 660 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 622 0
के हो ईश्वर भजन ? 1/9/2023 699 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 575 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 470 0
कर्म के हो ? 1/9/2023 1054 0
कर्मको गति किन गहन छ ? 1/9/2023 651 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 764 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 641 0
कर्मयोग के हो ? 1/9/2023 664 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 672 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 617 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 708 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 675 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 637 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 756 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 953 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 591 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 573 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 638 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 674 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1650 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 779 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 797 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 670 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1635 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 683 0
वेद के हो ? 1/10/2023 717 0
देवता के हो ? 1/10/2023 767 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 744 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 738 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 696 0
मृत्यु के हो ? 1/10/2023 745 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 707 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 700 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3326 0