अवतारहरुले के गर्न सक्दछन् ?

0 टिप्पणीहरू 617 आगन्तुकहरू

जब तँपाई अवतारहरुको जीवनलाई अध्ययन गर्नुहुन्छ, तँपाई यो स्पष्ट देख्नुहुन्छ कि यि अवतारहरु झट्ट हेर्दा साधारण मानिस झै प्रतित भएपनि आन्तरीक रुपमा यी अवतारहरु असाधारण रुपमा शक्तिशाली, असम्भव झैँ प्रतित हुने अनेकन् कर्महरु गर्न समर्थवान् र अनेकन् सिद्धिहरुले युक्त आदि हुन्छन् । यि अवतारहरुले स्वयंको जीवनकालमा विभिन्न अवसरहरुमा (वा जब आवश्यकता पर्दछ), यि असम्भव झैँ कार्यहरु वा सिद्धिहरु गरेर देखाएका पनि छन् । उदाहरणको लागि – भगवान शिवले समुद्र मन्थनबाट निस्किएको विषलाई पिउनुभएको, देवताहरुलाई दुःख कष्ट दिने अत्यन्त शक्तीशाली दैत्य वा राक्षसहरुलाई वध गर्नुभएको कथाहरु शास्त्रहरुमा उल्लेख गरीएका छन् ।

भगवान जिसस् क्राइष्टले पानीलाई रक्सीमा परिणत गरिदिन् भएको, अनेक प्रकारका अन्धा, बहिरा, दीर्घरोगीहरुलाई स्पर्शद्वारा नै निको पारिदिनुभएको, पानीमा हिँड्नुभएको, समुद्रको आँधीलाई रोकिदिनुभएको, मृत मानिसलाई व्यूँताइदिनुभएको, केहि रोटी र केहि माछाबाट हजारौँ मानिस तृप्त गरिदिनुभएको आदि अनेकौँ शक्ति, सामथ्र्य र सिद्धिका उदाहरणहरु बाइबलमा उल्लेख गरिएका छन् ।

भगवान कृष्णले सात वर्षको उमेरमा सात दिनसम्म पहाडलाई औँलामा उठाएर राख्ननुभएको, अत्यन्त बलवान दैत्यहरुलाई सहज रुपमा बध गरिनिुभएको, एक रुपबाट बहुरुप वा सोह्र हजार एक सय आठ रुपहरु सृजना गरी प्रत्येक गोपिनीसँग उपस्थित हुनुभएको, मूखभित्र ब्रम्हाण्डको दर्शन गराइदिनु भएका आदि जसता असाधारण कर्म र सिद्धिका उदाहरणहरु पौराणिक कथाहरुमा व्याख्या गरीएका छन् । गीतामा पनि भगवान कृष्णले अर्जुनलाई दिव्य चक्षु प्रदान गर्नुभएको, विश्वरुपको दर्शन दिनुभएको, विश्वरुपबाट रुप चतुर्भुज रुपमा रुप परिवर्तन गर्नुभएको उदाहरणहरु स्पष्ट रुपमा देख्न सकिन्छ ।

भगवान बुद्धले विशाल सर्प र राक्षसहरुलाई सहजै वशमा ल्याउनुभएको, पानीको माझमा सुक्खा जमीनमा हिँड्न सक्ने पानीमा हिँड्नुभएको, एक रुपबाट बहुरुप अनि बहुरुपबाट एक रुपमा परिणत हुनुभएको, पलेटी मारेर आकाशमा उड्नुभएको, देवलोक–ब्रम्हलोक भ्रमण गर्न भएको आदि सामथ्र्यहरु, सिद्धिहरु वा कथाहरु बुद्ध त्रिपिटकमा उल्लेख छ ।

भगवान रामले श्रापका कारण ढुङ्गारुप प्राप्त गरेकि अहिल्यालाई छोइदिने वित्तिकै श्राप नष्ट भई पूर्व मानिस रुप प्राप्त भएको, भारतबाट श्रीलंका विचका विशाल महासागरमा साधारण ढुङ्गाबाट पूल निर्माण गरेको आदि कथाहरु पनि उल्लेख छन् ।

माथिका उदाहरणहरुबाट यो स्पष्ट देखिन्छ कि, अवतारहरुले के गर्न सक्दछन् ? अवतारहरु कुन कुन शक्ती, सामर्थ र सिद्धिहरुले युक्त हुन्छन् ? आदि प्रश्नहरुको कुनै निश्चीत उत्तर नै दिन असम्भव छ । मात्र भन्न सकिन्छ कि अवतारहरु असिमित, असाधारण र अलौकिक शक्ति, सामर्थ र सिद्धिहरुले युक्त हुन्छन् ।

जब अवतारहरुको असाधारण शक्ती, सामर्थ र सिद्धिको प्रसंङ्ग उठ्दछ यो तथ्य स्पष्ट देखिन्छ कि अवतारहरुले स्वयंमा छिपेको असाधारण शक्ती, सामर्थ, सिद्धि आदिलाई ‘प्रदर्शन’ गर्न कहिल्यै पनि कुनै असाधारण कर्म गर्दैनन् । यि अवतारहरुले यी अवस्थाहरुमा मात्र स्वयंको असाधारण शक्ती, सामर्थ, सिद्धि आदिलाई प्रयोग गर्दछन्, जब धर्मको रक्षा र प्रर्वधनको लागि यो अत्यन्त आवश्यक पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 727 0
अवतरण के हो ? 1/9/2023 634 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 660 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 658 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 579 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 621 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 603 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 624 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 666 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 493 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 553 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 546 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 593 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 530 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 473 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 638 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 581 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 617 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 520 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 656 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 485 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 567 0
त्रिगुण के हो ? 1/9/2023 726 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 543 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 467 0
त्रिगुण र बन्धन 1/9/2023 600 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 500 0
सतगुण के हो ? 1/9/2023 518 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 429 0
मनुष्य उत्पति 1/9/2023 524 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 512 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 434 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 550 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 425 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 452 0
धर्मक्षेत्र के हो ? 1/9/2023 478 0
मोक्ष साधना के हो ? 1/9/2023 473 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 560 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 382 0
यज्ञ के हो ? 1/9/2023 424 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 469 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 422 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 404 0
के हो ईश्वर भजन ? 1/9/2023 463 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 389 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 320 0
कर्म के हो ? 1/9/2023 769 0
कर्मको गति किन गहन छ ? 1/9/2023 405 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 630 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 423 0
कर्मयोग के हो ? 1/9/2023 478 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 442 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 395 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 452 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 437 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 403 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 411 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 439 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 486 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 490 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1076 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 575 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 567 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 466 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1403 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 487 0
वेद के हो ? 1/10/2023 541 0
देवता के हो ? 1/10/2023 543 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 490 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 530 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 513 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 477 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 500 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2811 0