ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ?

0 टिप्पणीहरू 804 आगन्तुकहरू

यो सृष्टीमा उपस्थित जति पनि पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु आदि छन् । यि पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु आदि उपग्रह भित्र नदी, पर्वत, वायू, पानि आदि जे जति वस्तुहरु उपस्थित छन्, ब्रम्हाण्डमा उपस्थित यि सम्पूर्ण वस्तुहरुको कण–कण वा सृष्टिको कण कणमा परमात्मा तत्व उपस्थित छ । यो परमात्मा तत्व ब्रम्हाण्डका सम्पूर्ण वस्तुहरुको भित्र बाहिर वा सर्वत्र उपस्थित छ । यो परमात्मा तत्व अनुपस्थित कुनै विन्दु यो सृष्टिमा उपस्थित हुन नै असम्भव छ । यो ब्रम्हाण्ड र यो ब्रम्हाण्डका सम्पूर्ण वस्तुहरु श्लोक ७–७ मा व्याख्या गरिए झैँ माला झैँ परमात्मा तत्व भित्र जोडीएर रहेको मात्र छन् । फेरि परमात्मा तत्वको उपस्थिति ब्रम्हाण्डका वस्तुहरुमा मात्र सिमित छैन । यो परमात्मा तत्व यि व्रम्हाण्डका समपूर्ण वस्तुहरुको मूल तत्व (जलको रस, सूर्यको प्रकाश, अग्नीको तेज) आदि रुपमा पनि उपस्थित छ । यो सत्यको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।।७–८।।

हे अर्जुन ! म जलमा रस हुँ । चन्द्रमा र सूर्यमा प्रकाश हुँ । सम्पूर्ण वेदहरुमा ओमकार हुँ । आकाशमा शव्द हुँ । पुरुषमा पुरुषार्थ हुँ ।

पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ।।७–९।।

पृथ्वीमा पवित्र गन्ध हुँ । अग्नीमा तेज हुँ । तथा सम्पूर्ण भूतमा तिनको जीवन (तत्व) हुँ । तपसीहरुमा तप हुँ ।

आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी ।।१०–२१।।

म अद्वितिका बाह्र छोराहरुमा विष्णु हुँ । ज्योतिहरुमा सूर्य किरण हुँ । म मरुह (उनपचास वायु देवता समुह) को तेज हुँ । नक्षत्रहरुमा अधिपति चन्द्रमा हुँ ।
आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 903 0
अवतरण के हो ? 1/9/2023 808 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 806 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 810 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 817 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 767 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 754 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 799 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 743 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 802 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 794 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 633 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 633 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 676 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 686 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 804 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 621 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 810 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 707 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 775 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 662 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 792 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 621 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 733 0
त्रिगुण के हो ? 1/9/2023 926 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 685 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 645 0
त्रिगुण र बन्धन 1/9/2023 762 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 650 0
सतगुण के हो ? 1/9/2023 636 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 585 0
मनुष्य उत्पति 1/9/2023 666 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 664 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 540 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 728 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 569 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 634 0
धर्मक्षेत्र के हो ? 1/9/2023 600 0
मोक्ष साधना के हो ? 1/9/2023 569 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 702 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 460 0
यज्ञ के हो ? 1/9/2023 526 0
धर्मयुद्ध के हो ? 1/9/2023 663 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 601 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 602 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 554 0
के हो ईश्वर भजन ? 1/9/2023 619 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 491 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 410 0
कर्म के हो ? 1/9/2023 965 0
कर्मको गति किन गहन छ ? 1/9/2023 581 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 710 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 561 0
कर्मयोग के हो ? 1/9/2023 622 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 596 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 555 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 630 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 599 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 537 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 682 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 839 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 515 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 519 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 572 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 624 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1386 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 707 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 739 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 590 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1573 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 621 0
वेद के हो ? 1/10/2023 643 0
देवता के हो ? 1/10/2023 705 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 668 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 628 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 618 0
मृत्यु के हो ? 1/10/2023 655 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 617 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 638 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3134 0