१.१ विपश्यना साधना के हो ?

मिति: 1/10/2023

‘वि’ अर्थात्विशेष र ‘पश्यना’ अर्थात् अवलोकन दुई शब्दको संयोजनबाट विपश्यना शब्द बनेको छ । यसको अर्थ हो जुन वस्तु जस्तो छ त्यहीरूपमा अवलोकन गर्नु । जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध त्यहीरूपमा अवलोकन गर्नु नै...

थप पढ्नुहोस्

१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ?

मिति: 1/10/2023

१. विपश्यना प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधनाविधि हो अनेक धर्म, ईश्वर, गुरु, आत्मा, परमात्मा, साम्प्रदायिक मत, धारणा, मान्यता आदि सम्पूर्णरूपमा अनुपस्थित विपश्यना साधना धम्म वा प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधनाविधि हो । तपाईंमा धम्म वा प्रकृतिका ६ वटा...

थप पढ्नुहोस्

२.१ सांसारिक वैराग्य र दरबार त्याग

मिति: 1/10/2023

जब विपश्यना साधनाको चर्चा चल्छ यस क्षणमा भगवान् बुद्धको छ वर्षसम्मको साधना सङ्घर्षलाई बिर्सन सकिन्न । निर्वाणको खोजीमा दरबार त्याग गरेपश्चात् भगवान्ले झण्डै ६ वर्षसम्म अनेक प्रकारका आंशिक, भ्रमपूर्ण, असत, मिथ्या प्रकृतिका निर्वाण साधनाविधिका कारण जुन सङ्घर्ष भोग्नुप¥यो ती साधना...

थप पढ्नुहोस्

२.२ सत्य निर्वाण साधनाविधिको खोजी

मिति: 1/10/2023

आदिमकालदेखि नै संसारमा निर्वाण एक दुरुह प्राप्ति थियो । करोडौँ मानिसमा एकदुई असाधारण साधकले मात्र सिद्ध गर्न सम्भव यस साधनाको प्रथम आवश्यकता थियो निर्वाण प्राप्त सद्गुरुको प्राप्ति । निर्वाण साधनालाई सिद्ध गर्न एउटा यस्तो गुरुको आवश्यकता पथ्र्याे, जसलाई यथार्थमा यस...

थप पढ्नुहोस्

२.३ आध्यात्मिक जगतका अनेक दृश्य

मिति: 1/10/2023

निर्वाण प्राप्त गुरु खोजको यात्रामा सत्य वा मोक्ष प्राप्त गुरु प्राप्त गर्न असमर्थ रहेपनि भगवान्ले तत्कालीन भारत वर्षको आध्यात्मिक जगतलाई नजिकबाट अवलोकन, अध्ययन र चिन्तन गर्ने मौका प्राप्त गर्नुभयो । यस यात्राका क्रममा भगवान्ले के स्पष्ट देख्नुभयो भने यस संसारमा...

थप पढ्नुहोस्

२.४ अन्धकारमय आध्यात्मिक जगत

मिति: 1/10/2023

भगवान् बुद्धले निर्वाण प्राप्त गुरु खोजको क्रममा जतिजति तत्कालीन भारतवर्षको आध्यात्मिक जगतलाई सूक्ष्मतमरूपले नियाल्दै जानुभयो त्यतित्यति उहाँको दृष्टिमा आध्यात्मिक जगतका कटु दृश्य उद्भासित हुँदै आए । प्रजवित जीवन ग्रहण गर्नुपूर्व यस आध्यात्मिक जगत जति सुन्दर, आध्यात्मिक र आकर्षक देखिन्थ्यो, यथार्थमा...

थप पढ्नुहोस्

२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि

मिति: 1/10/2023

गुरु आलार कालम त्यस समयका भारत वर्षका प्रसिद्ध आध्यात्मिक गुरु हुनुहुन्थ्यो । उहाँको आध्यात्मिक सुवासको सुगन्ध भारत वर्षमा निकै टाढासम्म फैलिएको थियो । जब भगवान्ले गुरु कालमलाई भेट गर्नुभयो त्यतिबेला उहाँले भगवान्सँग परम्परागत शास्त्र ज्ञानका चर्चा गर्नु भएन । गुरु...

थप पढ्नुहोस्

२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि

मिति: 1/10/2023

पानीको प्यासले मरुभूमिमा भौँतारिएको यात्रीजस्तै निर्वाणको तीव्र प्यासमा भौतारिनुभएका भगवान् अन्ततः निर्वाण प्राप्त सद्गुरु खोजको लामो, थकित, निराशापूर्ण र असफल यात्रा पश्चात् उद्धक रामपुत्तको आश्रममा गहिरो आशा बोकेर आइपुग्नुभयो । जब भगवान्ले गुरु उद्धक रामपुत्तलाई भेट्नुभयो सर्वप्रथम भगवान्ले आफ्नो निर्वाण...

थप पढ्नुहोस्

२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य

मिति: 1/10/2023

यसरी भगवान्को गुरु खोजको क्रममा लामो समय बितिसकेको थियो । निर्वाण प्राप्तिको जुन अभिलाषाले उहाँले राजकीय वैभवलाई त्यागेर साधारण प्रजवित जीवन ग्रहण गर्नुभएको थियो, जसरी निर्वाण प्राप्त गुरुको खोजीमा एकपछि अर्र्को गर्दै हिउँद, वर्षा, गर्मी, दुःख नभनी भौतारिरहनु भएको थिया,े...

थप पढ्नुहोस्

२.८ भगवानको अनिश्चयपूर्ण स्थिति

मिति: 1/10/2023

अन्ततः केही दिनको विश्राम पश्चात् भगवान्को देह र मनको अन्योल र असहजताका भाव छाँटिदै गए । मनमा उत्पन्न भएको शान्तिसँगै भगवान्को मनमा पुनः स्वयंको असफल साधना यात्राको अनेक विचार उत्पन्न हुन थाले । ती अनिश्चयपूर्ण दिनहरूमा भगवान् स्वयंको असफल यात्राप्रति...

थप पढ्नुहोस्

२.९ असफल कठोर देहपीडक साधना

मिति: 1/10/2023

जब भगवान्ले देह, इन्द्रियहरू र मनलाई कठोर तपस्याबाट नियन्त्रणमा लिई मोक्ष प्राप्त गर्ने साधना प्रारम्भ गर्नुभयो भगवान्ले यस साधनाको प्रारम्भ अल्प आहारबाट गर्नुभएको थियो । भगवान्को विचारमा देह, इन्द्रियहरू र मनको चञ्चलताको मूल कारण शारीरिक र मानसिक आहार नै थिए...

थप पढ्नुहोस्

३.१ प्रथम ध्यानको स्मृति

मिति: 1/10/2023

जीवनका मार्ग सबैतिरबाट अवरुद्ध भएका यिनै दिनमध्ये एक दिन भगवान् बोधिवृक्षको सघन छायाँमुनि शान्त बसिरहनुभएको थियो । मध्याह्नको समय थियो, वातावरण शान्त मौन थियो, वसन्तको मधुर हावा निरन्जना नदीको शीतलता र शान्तिलाई बोकेर बगिरहेको थियो । शान्त वातावरण, मध्याह्नमा चम्किरहेको...

थप पढ्नुहोस्

३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता

मिति: 1/10/2023

त्यसपछिका कैँयौँ हप्ता भिक्षाटनबाट फर्किएर भोजन गरेपश्चात् भगवान् त्यही बोधिवृक्षको छायाँमुनि काय र चित्तमा उत्पन्न भइरहेका यिनै संवेदनालाई समभावमा अवलोकन गर्ने ध्यानमा डुब्नुहुन्थ्यो । यस नवीन ध्यानको सूक्ष्म अवलोकन र अनुसन्धान गरिरहनुहुन्थ्यो । देह र मनको क्षेत्रमा उत्पन्न संवेदनाका उदय...

थप पढ्नुहोस्

३.३ अन्ततः बुद्धत्व प्राप्ति

मिति: 1/10/2023

यसरी प्रतिक्षण काय र चित्तक्षेत्रका संवेदनाहरूको उदय र व्यय प्रक्रियाप्रति सतत जागरुकता र सम्यक दृष्टिको अभ्यास गर्दागर्दै भगवान्को चित्त र देहक्षेत्रका सम्पूर्ण विकार पूर्णरूपमा नष्ट भई चित्त पूर्णरूपमा शुद्ध हुन थालिसकेको थियो । चित्त, शरीर र श्वासप्रश्वास एकाकार भइसकेका थिए।...

थप पढ्नुहोस्

३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध

मिति: 1/10/2023

निर्वाण प्राप्तिपश्चात् भगवानले प्रथम चरणमा पूर्वजन्मको ज्ञान, मध्यम चरणमा दिव्यचक्षु प्राप्ति र अन्तिम चरणमा धम्म वा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पाद नियमको ज्ञान प्राप्त गर्नुभयो । यस धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद नियमको ज्ञानसँगै भगवान्लाई चार आर्य सत्य (दुःख, दुःखको कारण, दुःख निरोध...

थप पढ्नुहोस्

३.५ निर्वाण पश्चात् भगवानका दिनहरू

मिति: 1/10/2023

निर्वाण पश्चात् एक हप्तासम्म भगवान्ले बोधिवृक्षमुनि बसेर निर्वाणको विपुल आनन्द लिइरहनु भयो । निर्वाणको परमआनन्दको अनुभूतिले उहाँको मुखारविन्दबाट ओहो सुख ! ओहो सुख ! का शब्द उच्चारित भइरहेका थिए । जीवनमा जुन आन्तरिक रूपान्तरण भएको थियो त्यो असाधारण, अकल्पनीय, अवर्णनीय...

थप पढ्नुहोस्

४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम

मिति: 1/10/2023

मानिसको जीवनसत्तामा धम्म वा प्रकृतिका ६ वटाशाश्वत नियम क्रियाशिल छन् । धम्म वा प्रकृतिका यी ६ वटा शाश्वत नियमहरूका व्याख्या अर्को अध्यायमा गरिएको छ । मानिसको जीवनसत्तामा क्रियाशील प्रकृतिका शाश्वत नियममध्ये एउटाशाश्वत नियमको नाम हो प्रतित्यसमूत्पाद । मानिसले जीवनसत्तामा रोपेको...

थप पढ्नुहोस्

४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र)

मिति: 1/10/2023

जब यसरी तपाईंमा संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) बीज उत्पत्ति हुन्छ त्यस क्षणमा तपाईंको चित्तमा छिपेको प्रतित्यसमुत्पादको नियमले संस्कार बीजलाई प्राप्त गर्छ । जब यस नियमले यसरी संस्कार बीजलाई प्राप्त गर्छ तत्पश्चात् एउटा संस्कार बीजको अनेक परिणाम चक्रीय रूपमा...

थप पढ्नुहोस्

४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र)

मिति: 1/10/2023

बीजअनुरूप चक्रीयरूपमा फल (परिणाम) प्रदान गर्ने प्रतित्यसमुत्पादको शाश्वत नियममा जब तपाईं चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) को स्थानमा विपश्यना साधनाद्वारा शुद्ध वा सम चित्त (संवेदना भोग नगर्ने स्वभाव) को संस्कार बीज प्रदान गर्नुहुन्छ त्यस क्षणमा यस नियमले निर्वाण चक्र...

थप पढ्नुहोस्

४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम

मिति: 1/10/2023

आजभन्दा झण्डै पच्चीस सय वर्ष अघि जब भगवान् बुद्धले काय र चित्तको क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी साधनाबाट निर्वाण प्राप्त गर्नुभयो, भगवान्ले निर्वाणको अन्तिम चरणमा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पाद शाश्वत नियमलाई स्पष्ट बोध गर्नुभयो । प्रकृतिको यस नियमबारे बोध...

थप पढ्नुहोस्

५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

मिति: 1/10/2023

अध्याय चारमा भगवान् बुद्धले निर्वाणपश्चात् बोध गर्नुभएको प्रकृतिको प्रतित्यसमुत्पाद नियमको व्याख्या गरिसकिएको छ । प्रकृतिको यस शाश्वत नियमले कसरी चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) प्राप्त गर्दा मानिसमा अनुलोमको चक्र (दुःखचक्र, भवचक्र, लोकचक्र) उत्पन्न गर्छ र कसरी यही नियमले चित्तको...

थप पढ्नुहोस्

५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम

मिति: 1/10/2023

संस्कार वा बीज सङ्ग्रहको नियम तपाईंको चित्तमा छिपेको प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमले तपाईंको मनमा उत्पन्न भएका प्रत्येक विचार, भाव, कल्पना, स्मृति, क्रिया, प्रतिक्रिया आदिलाई संस्कारको रूपमा सङ्ग्रह गर्छ । यस नियमले देहका प्रत्येक कणमा प्रतिक्षण प्रकट भइरहेका...

थप पढ्नुहोस्

५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम

मिति: 1/10/2023

संस्कार वा बीज विस्तारको नियम तपाईंको चित्तमा छिपेको धम्म वा प्रकृतिको त्यो शाश्वत नियम हो, जुन नियमले तपाईंको चित्तमा सङ्ग्रह भएको एक साधारण संस्कार बीज (संवेदना भोग गर्ने स्वभाव) लाई शनैःशनैः विस्तार गर्छ । यही शाश्वत नियमका कारण तपाईंको चित्तमा...

थप पढ्नुहोस्

५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम

मिति: 1/10/2023

संस्कार वा गुण प्रकटीकरणको नियम धम्म वा प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको मूल गुण स्वतः प्रकट हुन्छ वा तपाईंको मूल गुण (स्वभाव, प्रकृति) स्वतः तपाईंको विचार, व्यवहार, कर्म आदिमा प्रकट हुन पुग्छ । जब तपाईंमा सर्वप्रथम...

थप पढ्नुहोस्

५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम

मिति: 1/10/2023

संस्कार वा गुण आर्कषणको नियम धम्मको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण सजातीय गुण भएका विषय वा व्यक्ति एक अर्काप्रति आकर्षित हुनपुग्छन् । बीज विस्तार नियमका कारण जब संस्कार शक्तिशाली बनी तपाईंको गुण बन्छ त्यस क्षणमा प्रकृतिको यस शाश्वत...

थप पढ्नुहोस्

५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम

मिति: 1/10/2023

प्रतित्यसमुत्पाद तपाईंको जीवनमा क्रियाशील धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जुन नियमले तपाईंको जीवनसत्तामा रोपिएको एउटा कारण (बीज) को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त हुँदैन । अपितु यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण)...

थप पढ्नुहोस्

५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम

मिति: 1/10/2023

उच्छेदको अर्थ हो जरादेखि नै उखेलेर नष्ट गर्नु । संस्कार वा गुण उच्छेदको नियम धम्म वा प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहीत संस्कार (संवेदनाप्रतिको राग प्रक्रिया) नष्ट हुन पुग्छ । जब तपाईं विपश्यना साधनामा...

थप पढ्नुहोस्

६.१ दुःख आर्य सत्य

मिति: 1/11/2023

‘‘इदं खो पन, भिक्खवे, दुक्खं अरियसच्चं– जरापि दुक्खा, जातिपि दुक्खा, ब्याधिपि दुक्खो, मरणम्पि दुक्खं, अप्पियेहि सम्पयोगो दुक्खो, पियेहि विप्पयोगो दुक्खो, यम्पिच्छं न लभति तम्पि दुक्खं– संखित्तेन पञ्चुपादानक्खन्धा दुक्खा । अर्थात् हे भिक्षुहरू ! के हो ? दुःख आर्य सत्य ?...

थप पढ्नुहोस्

६.२ दुःख समुदय आर्य सत्य

मिति: 1/11/2023

‘‘इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं– यायं तण्हा पोनोब्भविका नन्दिरागसहगता तत्रतत्राभिनन्दिनी, सेय्यथिदं कामतण्हा, भवतण्हा, विभवतण्हा ।’’ अर्थात् भिक्षुहरू ! नन्दीरागसँग जोडिएको, जुनसुकै विषयको अभिनन्दन गर्ने, पटकपटक उत्पन्न हुने जुन तृष्णा छ (जस्तै कामतृष्णा, भवतृष्णा, विभवतृष्णा आदि) त्यही नै दुःख समुदय...

थप पढ्नुहोस्

६.३ दुःख निरोध आर्य सत्य

मिति: 1/11/2023

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधं अरियसच्चं– यो तस्सायेव तण्हाय असेसविरागनिरोधो चागो पटिनिस्सग्गो मुत्ति अनालयो ।’’ अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध आर्य सत्य, जुन तृष्णाको सर्वथा विराग–निरोध, त्याग, प्रतिनिसर्ग, मुक्ति, अनालयको अवस्थामा छ । हाल निरोधको अर्थ रोक्नु, दबाउनु...

थप पढ्नुहोस्

६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य

मिति: 1/11/2023

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं– अयमेव अरियो अट्ठङ्गिको मग्गो, सेय्यथिदं– सम्मादिट्ठि सम्मासङ्कप्पो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो सम्मावायामो सम्मासति सम्मासमाधि ।’’ अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध गामिनी प्रतिपदा (दुःख निरोधतर्फ जाने मार्ग) आर्य सत्य, यही हो आर्य अष्टाङ्गमार्ग,...

थप पढ्नुहोस्

६.५ चार आर्य सत्य सम्बन्धी भ्रम

मिति: 1/11/2023

जब भगवान्ले चार सत्यको व्याख्या गर्नुभयो भगवान्को यस व्याख्याको मुख्य उद्देश्य निर्वाण अभिलाषी साधकहरुलाई निर्वाण साधनाको सत्य साधना मार्ग प्रर्दशन गर्नु थियो । संसारका मानिसलाई आफ्नै जीवनमा छिपेका चार सत्यसँग परिचित गराउँदै कसरी आफैँमा छिपेका यी चार सत्यमाथि साधना गरेर...

थप पढ्नुहोस्

६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन्

मिति: 1/11/2023

तपाईंमा छिपेका चार सत्य (दुःख छ, दुःखको कारण छ, दुःख निरोध निर्वाण अवस्था छ, दुःख निरोध अवस्था प्राप्त गर्ने साधनाविधि वा मार्ग छ) परस्परमा जोडिएका छन् । जब तँपाई यी चार सत्यमध्ये कुनै पनि सत्यमा विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ त्यस...

थप पढ्नुहोस्

६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति

मिति: 1/11/2023

जब भगवान्ले पन्च भिक्षुहरूमार्फत् संसारका निर्वाणाभिलाषी साधकका लागि चार आर्य सत्यको व्याख्या गर्नुभयो, भगवान्ले यो व्याख्या मूलतः निर्वाण साधना भन्नु कुनै आत्माप्राप्ति, परमात्माप्राप्ति, दिव्य धामप्राप्ति आदि नभई आफ्नै जीवनमा छिपेका चार सत्यमाथि गरिने साधना हो भनेर निर्वाण साधनाको सत्य मार्ग...

थप पढ्नुहोस्

७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना )

मिति: 1/11/2023

भगवान्ले निर्वाण पश्चात् बोध गर्नुभएको प्रतित्यसमुत्पादको अनुलोमचक्र र प्रतिलोमचक्र, प्रकृति शाश्वत नियमहरू, चार आर्य सत्य, चार आर्य सत्यका बाह्र आवृत्ति आदिका व्याख्या अघिल्ला अध्यायहरूमा गरिसकिएको छ ।जब भगवान् प्रकृतिका शाश्वत नियमहरूप्रति स्पष्ट हुनुभयो तत्पश्चात् भगवान् प्रकृतिका शाश्वत नियमहरूका कारण संसारका...

थप पढ्नुहोस्

७.१ सम्यक कर्म साधना

मिति: 1/11/2023

सम्यक कर्मको अर्थ हो कर्मका सम्पूर्ण क्षणमा न राग न द्वेष (वा चित्तको समस्थिति) । तपाईंको जीवन संरचना नै यस्तो छ कि यस संरचनामा सर्वप्रथम तपाईंमा कुनै विषयप्रति विचार उठ्छ वा विचार कर्म घटित हुन्छ । विचार कर्म घटित भएपश्चात्...

थप पढ्नुहोस्

७.२ सम्यक वाणी साधना

मिति: 1/11/2023

सम्यक वाणी साधना त्यस्तो साधना हो, जुन साधनामा तपाईं वाणीका क्षणहरूमा न राग न द्वेष वा सम्यक स्थितिमा मात्र रहन प्रयास (साधना) गर्नुहुन्छ । सम्यक वाणी साधना मूलतः वाणीका क्षणमा मनमा उत्पन्न हुने विचार (कर्म) सँगसँगै मनमा उत्पन्न हुने विषयप्रतिका...

थप पढ्नुहोस्

७.४ सम्यक स्मृति साधना

मिति: 1/11/2023

सम्यक स्मृति साधना आर्य अष्टाङ्गमार्ग साधनाको त्यो महत्वपूर्ण साधना हो, जुन साधनामा तपाईं स्वयंको काय र चित्तमा उत्पन्न संवेदनाप्रति सततरूपमा स्मृतिवान् वा जागरुक बन्नुहुन्छ । यस साधनामा तपाईं संवेदनाप्रतिको जागरुकतालाई संप्रज्ञान (संवेदनाहरूको उदय र व्यय को धर्ममा) मा संयोजन गरेर...

थप पढ्नुहोस्

७.३ सम्यक आजीविका साधना

मिति: 1/11/2023

साधारण अर्थमा जब सम्यक आजीविका भनिन्छ यस शब्दले त्यस्तो पेशा वा व्यवसायलाई जनाउँछ, जहाँ कुनै पनि प्राणी वा मनुष्यलाई कुनै पनि प्रकारको हानि नोक्सानी पु¥याउँदैन तर यस साधारण परिभाषाले मात्र सम्यक आजीविकाको सम्यक शब्दमा छिपेको मर्मलाई पूर्णरूपमा ग्रहण गर्न सक्दैन...

थप पढ्नुहोस्

७.५ सम्यक समाधि साधना

मिति: 1/11/2023

जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ विपश्यना साधनाको गहन ध्यानको स्थितिमा चित्त अत्यन्त एकाग्र हुँदा तपाईंको देह अनुभूति विहीन र स्वयं बोध स्वरूप शेष रहेको जुन अनुभूति प्राप्त गर्नुहुन्छ त्यस अनुभूतिलाई समाधि भनिन्छ । सम्यक समाधि साधनामा तपाईं विपश्यनाका साधनाकालमा...

थप पढ्नुहोस्

७.६ सम्यक व्यायाम साधना

मिति: 1/11/2023

सम्यक व्यायाम साधना आर्य अष्टाङ्ग मार्गको त्यो साधना हो, जुन साधनामा साधकले चित्तमा नव संस्कार उत्पन्न हुन नदिन, चित्तमा उत्पन्न भएको संस्कारलाई नाश गर्न, चित्तमा उत्पन्न नभएको कुशल धर्म (चित्तको समभाव) उत्पन्न गर्न र चित्तमा उत्पन्न कुशल धर्म (चित्तको समभाव)...

थप पढ्नुहोस्

७.७ सम्यक सङ्कल्प साधना

मिति: 1/11/2023

सम्यक सङ्कल्प साधना त्यस्तो साधना हो जुन साधनामा साधकले चित्तमा उत्पन्न हुने विचार, सङ्कल्प, विकल्प आदिका कारण चित्तमा उत्पन्न हुने अनेक प्रकारका कामना, तृष्णा, द्वेष, हिंसा आदिप्रति समभावी साधना गर्छ । सम्यक सङ्कल्पको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ– “कतमो च, भिक्खवे,...

थप पढ्नुहोस्

७.८ सम्यक दृष्टि वा दर्शनसाधना

मिति: 1/11/2023

सम्य दृष्टि साधना आर्य अष्टाङ्गमार्ग साधनाको त्यो ‘मूल साधना’ हो, जुन साधनामा साधक काय र चित्तमा उत्पन्न भएका सुखद र दुःखद संवेदनाका गुण, धर्म र स्वभावलाई न राग न द्वेषको सम्यक दृष्टिले अवलोकन गर्छ । सम्यक दृष्टि वा दर्शनको व्याख्या...

थप पढ्नुहोस्

८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

मिति: 1/11/2023

यस अध्यायसम्म आइपुग्दा तपाईंले भगवान् बुद्धको छवर्षसम्मको साधना सङ्घर्ष, विपश्यना साधनाको जन्म, प्रतित्यसमुत्पादको नियम, धम्म वा प्रकृतिका शाश्वत नियमहरू, चार आर्य सत्य, चार आर्य सत्यका बाह्रवटा आवृत्ति र आर्य अष्टाङ्गमार्ग साधनाको सैद्धान्तिक ज्ञान (जानकारी) प्राप्त गरिसक्नुभएको छ । अर्थात् तपाईंले...

थप पढ्नुहोस्

८.१ विपश्यना साधनाको लक्ष्य के हो ?

मिति: 1/11/2023

साधारण शब्दमा चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी निर्वाण प्रदान गर्नु विपश्यना साधनाको लक्ष्य हो । अझ गहिराइमा गएर विपश्यना साधनाको लक्ष्यसँग परिचित हुन चाहनुहुन्छ भने तपाईंले विपश्यना साधनाका निम्नानुसारका लक्ष्यप्रति प्रष्ट हुनुपर्ने हुन्छ । १. प्रतिक्षण...

थप पढ्नुहोस्

८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ?

मिति: 1/11/2023

निर्वाण साधनाको मूल लक्ष्य भनेको चित्तको विकार वा संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नु नै हो तर निर्वाण जस्तो करोडौँ साधकमा एकदुई जना विशिष्ट साधकले मात्र सिद्ध गर्न सक्ने साधनालाई निर्वाण साधना भनेको चित्त शुुद्धी वा चित्तका विकार हटाउनुु हो...

थप पढ्नुहोस्

८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ?

मिति: 1/11/2023

मानिसको चित्तमा कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पन्न हुन्छ भन्ने प्रश्नलाई प्रष्टसँग बुझ्न तपार्इँले सर्वप्रथम आफ्नै जीवनसत्ताको संरचनाबारे थाहा पाउनु अत्यावश्यक हुन्छ । भगवान् बुद्धका अनुसार तपाईंको जीवनसत्ता काय र चित्तको संयोजनबाट निर्माण भएको छ । तपाईंको जीवनसत्ताका यी...

थप पढ्नुहोस्

८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ

मिति: 1/11/2023

जब तपाईंमा विषयबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तसंस्कार उत्पन्न हुन्छ यतिबेला तपाईंमा सुखद संवेदना प्रदान गर्ने विषयलाई भोग गर्ने इच्छा स्वतः उत्पन्न हुन्छ र तपाईं सुखद संवेदना प्रदान गर्ने विषयप्रति स्वतः आकर्षित हुनुहुन्छ । जब तपाईं विषयबाट प्राप्त हुने...

थप पढ्नुहोस्

८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ?

मिति: 1/11/2023

विपश्यना साधनाको अर्थ चित्तलाई संवेदनाप्रति जागरुक र समभाव बन्न वा संवेदनालाई भोग नगर्न प्रशिक्षण दिनु हो । जब तँपाई चित्तलाई संवेदनाप्रति समभावी रहन प्रशिक्षण दिनुहुन्छ त्यस स्थितिमा कसरी विपश्यना साधनाले चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी तपाईंलाई...

थप पढ्नुहोस्

८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ?

मिति: 1/11/2023

विपश्यना साधनाले कसरी चित्तका संस्कार नाश गर्दछ र विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा भगवान् बुद्ध वा स्वयं सम्यक सम्बुद्धले गर्नुभएको व्याख्या माथि उल्लेख भइसकेको छ । जब विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा तपाईं स्पष्ट...

थप पढ्नुहोस्

९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन

मिति:

यस अध्यायसम्म आइपुग्दा तपाईंले विपश्यना साधनासँग जोडिएका प्रायः सैद्धान्तिक पक्षको जानकारी प्राप्त गरिसक्नुभएको छ । यस अध्यायबाट तपाईं विपश्यना साधनामा प्रत्यक्ष प्रवेश गर्न गइरहनुभएको छ अथवा विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तिक जानकारी, जुन तपाईंले हालसम्म प्राप्त गर्नुभएको छ तिनै सैद्धान्तिक जानकारीलाई...

थप पढ्नुहोस्

८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता

मिति: 1/11/2023

संसारमा वेद, उपनिषद, गीता, शिवसूत्र आदि अनेक मोक्ष ग्रन्थहरू छन् । त्यस्तै बाइबल, कुरान आदि मोक्ष ग्रन्थहरू पनि छन् । महिर्षिहरूद्वारा व्याख्या गरिएका अनेक मोक्ष साधना ग्रन्थहरू पनि छन् । वर्तमान समयमा पनि विवेकानन्द, रमण महर्षि, साइबाबा, रामकृष्ण परमहंस आदिदेखि...

थप पढ्नुहोस्

९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि

मिति: 1/11/2023

यहाँसम्म आइपुग्दा तपाईंले विपश्यना साधनाका लागि आवश्यक पर्ने सम्पूर्ण सैद्धान्तिक पक्षको जानकारी वा ज्ञान प्राप्त गरिसक्नुभएको छ । अब तपाईं विपश्यना साधनाको यही सैद्धान्तिक ज्ञानलाई साधनामा उतार्न गइरहनुभएको छ । आउनुहोस् अब त्यसलाई व्यवहारमा उतार्ने साधनामा प्रवेश गरौँ । ९.२.१....

थप पढ्नुहोस्

९.२.२ पञ्चशील ग्रहण गर्नुहोस्

मिति: 1/11/2023

शील साधना मूलत सदाचार साधना हो । शील साधनाको मुख्य ध्येय बाह्यरूपमै त्यस्ता निच कर्मलाई त्याग गर्नु हो, जुन कर्मले तपाईंका जीवनमा निकृष्ट संस्कारलाई प्रवेश गराउँछ । शील साधनाको दोस्रो उद्देश्य समाधि साधना र प्रज्ञा साधनालाई पुष्ट गर्नु हो ।...

थप पढ्नुहोस्

९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस्

मिति: 1/11/2023

अब तपाईं आनापानसति साधनाको तयारी गर्नुहोस् । यस क्रममा जब तपाईं आसन ग्रहण गर्नुहन्छ तत्पश्चात् आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ । विपश्यना साधनाको समाधि साधनामा सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि आदि साधना पर्छन् । आनापानसति साधनापश्चात् तपाईं आर्य अष्टाङ्गमार्गको समाधि...

थप पढ्नुहोस्

९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस्

मिति: 1/12/2023

जब तँपाई अझै गहिरिएर आनापानसतिलाई अवलोकन गर्नुहुन्छ तब देख्नुहुनेछ कि प्रज्ञापक्ष (संवेदनाका उदय र व्ययका बोध) अनुपस्थित रहे पनि श्वासप्रश्वासमाथि गरिने यो ध्यान साधना स्वयंमा एक गहन साधना हो । आनापानसति साधनाकै कारण सातौँ, आठौँ ध्यानको स्थिति प्राप्त गर्नुभएका भगवान्...

थप पढ्नुहोस्

९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस्

मिति: 1/12/2023

संवेदनाहरू उत्पत्तिको अनुभूति गर्नुहोस् । तपाईं केही समय अर्थात् २–३ मिनेटसम्म आनापानसति साधनालाई यथाभूतरूपमा अवलोकन गर्नुहोस् । त्यसपछि ध्यानलाई नासिकाको तल र ओठमाथिको त्रिकोण क्षेत्रमा केन्द्रित गर्नुहोस् । जब तपाईं नासिका तलको त्रिकोण क्षेत्रमा ध्यानलाई केन्द्रित गर्दै प्राकृतिकरूपमा प्रवाहित श्वासलाई...

थप पढ्नुहोस्

९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस्

मिति: 1/12/2023

कायालाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम इकाइमा टुक्राउँदै, शिर देखि पाइताला सम्म र पाइताला देखि शिर सम्म संवेदना उत्पत्ति गर्दै यिनै संवेदना माथि गरिने साधना नै कायानुपश्यना साधना हो । कायानुपश्यना साधना नै विपश्यना साधना पनि हो । पञ्चशील ग्रहण र आनापानसति...

थप पढ्नुहोस्

९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस्

मिति: 1/12/2023

जब तँपाई यसरी कायमा उत्पन्न भएका संवेदनाहरूप्रति विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई एकएक इञ्च गर्दै टुक्र्याउँदै उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना गर्नुहुन्छ तब काय र चित्त अन्योन्याश्रितरूपमा जोडिएका कारण चित्त स्वतः तपार्इँको साधना...

थप पढ्नुहोस्

९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस्

मिति: 1/12/2023

जब तपाईं विपश्यना साधनाबाट बाहिर आउनुहुन्छ त्यस क्षणमा चौवीसै घण्टा क्रियाशील धम्मका नियमहरूले तपाईंमा बन्धन निर्माण र विस्तार गर्न प्रारम्भ गरिहाल्छ । विपश्यना साधनाबाट बाहिर आएपछि पनि कर्म, वाणी, आजीविकाका सम्पूर्ण क्षणमा जागरुक र समभावी रहनुहोस् । जब हिँड्नुहुन्छ, जब...

थप पढ्नुहोस्

९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस्

मिति: 1/12/2023

जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपाईं धम्मका शाश्वत नियमहरूको सहयोगमा धर्मचक्र वा निर्वाणका निम्नलिखित बाह्र चरणलाई पार गर्दै निर्वाण क्षेत्रमा प्रवेश गर्नुहुन्छ । भगवान्ले यस सत्यको व्याख्या महासतिपट्ठान सुत्तमा गर्नुभएको छ । तपाईं विपश्यना साधनाका बाह्र निर्वाण...

थप पढ्नुहोस्

९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ?

मिति: 1/12/2023

जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, एक साधकको रुपमा तपाईंमा एक स्वभाविक प्रश्न उठ्दछ कि आखिर विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? निर्वाण प्राप्तिको लागि तपाईंलाई कति समयावधि लाग्दछ ? भन्ने प्रश्न एक त्यस्तो प्रश्न हो जसलाई...

थप पढ्नुहोस्

१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि

मिति: 1/12/2023

जब तपाईं विपश्यना साधना शिविरमा जानुहुन्छ, तपाईं मूलतः काया क्षेत्र र चित्त क्षेत्रमा संवेदनाहरु उत्पन्न गरि ती संवेदनाप्रति चित्तलाई जागरुक र समभावी बन्ने प्रशिक्षण दिनुहुन्छ । तपाईंको जीवन सत्तामा काया र चित्त गरि मात्र दुई क्षेत्र उपस्थित भएकोले जब तपाईं...

थप पढ्नुहोस्

१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या

मिति: 1/12/2023

विपश्यना भावना जुन साधक निष्ठापूर्वक ध्यानमा बस्न चाहन्छ र अन्र्तदृष्टि (विपश्यना–ज्ञान) प्राप्त गर्न चाहन्छ, त्यो साधकको लागि यो उचित छ कि उ विपश्यना प्रशीक्षणकालमा सांसारीक विचार र क्रियाबाट बिदा लिओस् । उसले शील पालना गर्न अत्यन्त आवश्यक छ । पन्चशीलमा...

थप पढ्नुहोस्

१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या

मिति: 1/12/2023

जाग्नुहोस्, जाग्नुहोस्, प्रतिक्षण जाग्नुहोस्, वोधी जागोस्, ज्ञान जागोस्, विद्या जागोस्, प्रतिक्षण होस जागोस् । प्रतिक्षण बेहोस टाढा जाओस्, अज्ञान टाढा जाओस्, अविद्या टाढा जाओस्, प्रज्ञा जागोस्, ज्ञान जागोस्, प्रत्येक क्षण, क्षण, प्रतिक्षण, क्षण प्रति क्षण, प्रज्ञा जागोस्, ज्ञान जागोस्, अज्ञान...

थप पढ्नुहोस्

विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ?

मिति: 1/12/2023

निर्वाणपश्चात् भगवान् बुद्धले निर्वाणाभिलाषी साधकहरूले निर्वाण प्राप्त गरुन् भन्ने ध्येयले आठवटा साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि) लाई संयोजन गरेर विकास गर्नुभएको पूर्ण सत्य निर्वाण साधनाविधि नै विपश्यना साधना...

थप पढ्नुहोस्

किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ?

मिति: 1/12/2023

भगवान् बुद्धले महासतिपट्ठान सुत्तमा विपश्यना निर्वाण साधनालाई “यस जगत्को एकमात्र सत्य निर्वाण साधना मार्ग” भनेर घोषणा गर्नुभएको छ । जब भगवान् अर्थात् सम्यक सम्बुद्ध विपश्यना साधनालाई जगत्को निर्वाण प्राप्तिको एक मात्र मार्ग सत्य साधना हो भनेर घोषणा गर्नुहुन्छ मोक्ष प्राप्तिका...

थप पढ्नुहोस्

विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी

मिति: 1/12/2023

विपश्यना साधना भगवान् बुद्धले स्वयं प्रमाणित गर्नुभएको सत्य निर्वाण साधना हो भन्ने तथ्यको व्याख्या यसै पुस्तकको विभिन्न स्थानमा गरिसकिएको छ । विपश्यना साधनाबाट भगवान् बुद्ध मात्र नभई उहाँका समयमा लाखौँ साधकले निर्वाण प्राप्त गरेको व्याख्या बुद्ध साहित्यमा गरिएको छ ।...

थप पढ्नुहोस्

विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ?

मिति: 1/12/2023

विपश्यना साधना अत्यन्त सूक्ष्म साधना हो । सत्य निर्वाण साधना भए पनि यस साधनाबाट त्यस्तो स्थितिमा मात्र निर्वाण सम्भव हुन्छ जब विपश्वी साधक तलका तीन गुणले पूर्ण हुन्छ । भगवान्ले व्याख्या गर्नुभएको विपश्वी साधकमा हुनुपर्ने तीन मूल गुण यसप्रकार छन्–...

थप पढ्नुहोस्

धर्म संवेग भनेको के हो ?

मिति: 1/12/2023

जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ वा जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मका क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुुक्य्राउँदै विपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ यस स्थितिमा तपाईंको काय र चित्तको सत्य स्वरूप (जुन तरङ्ग रूप छ) शनैःशनैः तपाईंलाई स्पष्टरूपमा...

थप पढ्नुहोस्

के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ?

मिति: 1/12/2023

विपश्यना शिविरमा आसनमा बसेर गरिने दश दिवसीय विपश्यना साधना होस् वा तत्पश्चात् बिहान बेलुका गरिने १—१ घण्टाको विपश्यना साधना होस् ती साधनाको ध्येय चित्तलाई संवेदनाप्रति जागरुक र समभावी रहन सघन प्रशिक्षण दिनु हो । प्रकृतिका शाश्वत नियमहरूका कारण चौवीसै घण्टा...

थप पढ्नुहोस्

विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ?

मिति: 1/12/2023

विपश्यना ध्यान साधनाका लागि शान्त र बाह्य होहल्ला रहित स्थानको आवश्यकता पर्छ । यस्तो स्थान जङ्गलको वृक्षको तलको स्थान, नदी किनारको एकान्त स्थान, आफ्नै घरको पूजा कक्ष, ध्यान कक्ष वा अन्य कुनै पनि बाह्य आवाज वा होहल्ला रहित स्थान हुन...

थप पढ्नुहोस्

साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ?

मिति: 1/12/2023

प्रकृतिका शाश्वत नियमहरूका कारण तपाईंको मन वा चित्तमा मात्र नभई समयको धारामा देह वा देहका अणुअणुमा पनि अनेक संस्कार निर्माण हुन पुग्छ । संस्कारका कारण जसरी तँपाईको मन विभिन्न विषयमा निर्वाधरूपमा डुलिरहन रुचाउँछ त्यसैगरी संस्कारका कारण तँपाईको देह पनि सहज...

थप पढ्नुहोस्

के हो आनापानसति साधना ?कसरी गरिन्छ ?

मिति: 1/12/2023

प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश प्रक्रियालाई कुनै पनि प्रकारका हस्तक्षेप नगरी जागरुक र समभावी भएर अवलोकन गरिने साधना नै आनापानसति साधना हो । आनापानसति साधना कसरी गरिन्छ ? आनापानसति साधना प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश क्रियालाई यथाभूतरूपमा अवलोकन गरेर गरिन्छ...

थप पढ्नुहोस्

आनापानसति साधना कति समयसम्म गरिन्छ ?

मिति: 1/12/2023

विपश्यना (कायानुपश्यना र चित्तानुपश्यना) साधनामा प्रवेश गर्नुपूर्व आनापानसति साधना २—३ मिनेटको अवधिसम्म गरिन्छ । आनापानसति साधनाको दोस्रो चरणमा जब नासिका तलको त्रिकोण क्षेत्रमा सुखद वा दुःखद संवेदना उत्पन्न हुन थाल्छ । तत्पश्चात् शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म विपश्यना साधना गरिन्छ...

थप पढ्नुहोस्

के हो आनापानसति साधनाको सिमितता ?

मिति: 1/12/2023

आनापानसति साधना मूलतः श्वासप्रश्वासमाथि गरिने ध्यान साधना हो । यो संवेदनामाथि गरिने साधना होइन । श्वासप्रश्वासमा मात्र आधारित भएकाले यस साधनाले तपाईंको चित्तको एकाग्रतालाई तीक्ष्ण गराउँदै तपाईंलाई सहजरूपमा समाधि वा ध्यानको उच्च अवस्था प्रदान गर्न सक्छ तर आनापानसति साधनामा चित्तलाई...

थप पढ्नुहोस्

संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ?

मिति: 1/12/2023

इन्द्रिय (मनसहित छवटा इन्द्रिय) र यी इन्द्रियका असङ्ख्य (अर्बौँ) विषयका बीचमा जब मिलन हुन्छ त्यस क्षणमा तपाईंको काय र चित्तमा सुखद र दुःखद प्रकृतिका अनुभूतिको जन्म हुन्छ । विपश्यना साधनामा यिनै अनुभूतिलाई संवेदना भनिन्छ । किन मानिसको जीवनमा संवेदनाको असाधारण...

थप पढ्नुहोस्

विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ?

मिति: 1/12/2023

चित्तको संवेदनालाई भोग गर्ने स्वभावका कारण तँपाईमा अनुलोमको चक्र (दुःखचक्र, लोकचक्र, भवचक्र) उत्पत्ति भइरहेको छ । जबसम्म तँपाई चित्तको यस संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुुहुन्छ त्यस क्षणसम्म तपाईं प्रकृतिका शाश्वत नियमहरू (मूलतः प्रतित्यसमुत्पादको नियम) ले उत्पन्न गर्ने...

थप पढ्नुहोस्

कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ?

मिति: 1/12/2023

कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै र कायमा संवेदना उत्पन्न गर्दै, यिनै संवेदनाप्रति चित्तलाई समभावी रहन दिइने प्रशिक्षण वा साधना नै कायानुपश्यना साधना हो । कायानुपश्यना साधनाको विस्तृत व्याख्या विपश्यना वा कायानुपश्यना साधनाविधिको अध्यायमा गरिएको छ । कायानुपश्यना साधनाको...

थप पढ्नुहोस्

कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ?

मिति: 1/12/2023

आनापानसति साधनामा नासिका तलको त्रिकोणात्मक क्षेत्रमा संवेदना उत्पत्ति भएपश्चात् शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गरेर कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै लगिन्छ र यस क्रममा उत्पन्न भएका सम्पूर्ण प्रकारका सुखद र दुःखद संवेदनामा चित्तलाई जागरुक र समभावी...

थप पढ्नुहोस्

के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ?

मिति: 1/12/2023

विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म सूक्ष्मरूपमा टुक्र्याउँदै संवेदनामा साधना गरिन्छ तर विश्वप्रसिद्ध विपश्यना गुरु सत्यनारायण गोयन्काका अनुसार यसरी विपश्यना साधना क्रमबद्धरूपमा कायलाई शिरदेखि पैतला र पैतलादेखि शिरसम्म टुक्र्याउदै गर्नुपर्छ भन्ने निश्चित नियम छैन । उहाँका अनुसार विपश्यना...

थप पढ्नुहोस्

कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ?

मिति: 1/12/2023

संस्कारहरू प्रकटीकरण वा अन्य कुनै कारण विपश्यना साधनाको कालमा तपाईंको मन चञ्चल भइरहन्छ, मन विषयहरूमा डुलिहन्छ वा साधनाबाट भड्किरहन्छ । मनको यही चञ्चलताका कारण तपाईंको विपश्यना साधनाको लय पनि खण्डित भइरहन्छ । जब मन साधनाको कालमा यसरी भड्किन्छ एक विपश्वी...

थप पढ्नुहोस्

कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ?

मिति: 1/12/2023

जब तपाईं कायानुपश्यना वा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्चमा टुक्र्याउँदै विपश्यना साधना सुरू गर्नुहुन्छ तपाईं साधनाको केही हप्तापश्चात् हात, पाखुरा, तिघ्रा, खुट्टा, ढाड आदि क्षेत्रका जडपन नष्ट भई सर्वत्र संवेदनाहरू सहजरूपमा उत्पत्ति व्यय, उत्पत्ति व्यय भएको अनुभूति...

थप पढ्नुहोस्

कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ?

मिति: 1/12/2023

जब तपाईं कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म स–साना टुक्रामा टुक्र्याएर विपश्यना साधना सुरू गर्नुहुन्छ त्यतिबेला मूलतः साधनाका प्रारम्भिक चरणमा तपाईंको चित्त सूक्ष्म र एकाग्र नभइसकेको हुनाले कायका कैँयौँ बाह्य क्षेत्रमा पनि संवेदनाहरू उत्पत्ति नभएको बोध प्राप्त गर्नुहुन्छ । जब...

थप पढ्नुहोस्

कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ?

मिति: 1/12/2023

विपश्यना साधनाको प्रारम्भिक दिनहरूमा शरीरको बाहिरी भाग (शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म) लाई एकएक इन्च गरी टुक्र्याउँदै शरीरको बाह्य क्षेत्रमा नै संवेदनाहरू बोध गरिन्छ तर जब तपाईं कायको बाह्य क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै जानुहुन्छ शनैःशनैः तपाईं कायका...

थप पढ्नुहोस्

जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ?

मिति: 1/12/2023

जब भगवान्ले निर्वाण प्राप्तिपश्चात् विपश्यना साधनाको प्रचार गर्न प्रारम्भ गर्नुभयो तत्पश्चात् सत्य निर्वाण साधना प्राप्त गर्ने ध्येयले तत्कालीन भारत वर्षका विभिन्न स्थानबाट असङ्ख्य उच्च साधक, राजा, वेश्या, हत्यारादेखि साधारण मानिससम्म भगवान्को शरणमा आए । यसरी सत्य निर्वाण साधनाविधि प्राप्तिका लागि...

थप पढ्नुहोस्

प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य

मिति: 1/12/2023

अविज्जा :– पच्चया सङखारा (अविद्याको कारण संस्कार)सङखारा:– पच्चया विञ्ञाणं (संस्कारका कारण विज्ञान वा चित्तको आहार)विञ्ञाणं:– पच्चया नाम रुपं (विज्ञानका कारण नामरूप वा पुनर्जन्म)नामरुपं :– पच्चया सलायतनं (नामरूपका कारण छ इन्द्रिय)सलायतनं :– पच्चया फस्सो (छ इन्द्रियका कारण विषय स्पर्श)फस्स:– पच्चया वेदना...

थप पढ्नुहोस्

चित्तका चार खण्डहरु के के हुन ?

मिति: 1/12/2023

निर्वाण साधनामा मन वा चित्तको अत्यन्त महत्वपूर्ण भूमीका छ किनकी चित्तको कारण नै तपाईंमा संस्कार (बन्धन) वा निर्वाणको उत्पति हुन्छ । चित्तमा नै संस्कारहरुको उत्पत्ति र विनास हुन्छ । भगवान् बुद्धले तत्कालीन समयमा प्रचलीत भाषा अनुसार चित्तलाई विज्ञान, संज्ञा, वेदना...

थप पढ्नुहोस्

चार आर्य सत्यका बाह्र आवृत्ति

मिति: 1/12/2023

दुख आर्य सत्यप्रथम आवृत्ति– यो दुःख आर्य सत्य हो । दुःख आर्य सत्य साधनाको प्रथम आवृत्ति हो जीवनमा दुःखको यथार्थ अवस्थालाई स्वीकार गर्नु । जीवनमा दुःख छ भन्ने तथ्यलाई स्वीकार गर्नु । वृद्धावस्थाको दुःख, रोगको दुःख, मृत्युको दुःख, अप्रियसँग संयोगको...

थप पढ्नुहोस्

विपश्यना साधनाका बाह्र निर्वाण चरण

मिति: 1/12/2023

महासतिपट्ठान सुत्तमा विपश्यना साधनालाई कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपश्यनामा विभाजन गरी भगवान्ले विपश्यना साधनाका यी कुनै मार्गबाट साधनामा प्रवेश गरेको साधकले विपश्यना साधनाका तलका बाह्र चरणहरुलाई पार गरी निर्वाण प्राप्त गर्ने सत्यको व्याख्या गर्नुभएको छ । भगवान्ले महासतिपट्ठान सुत्तको कायानुपश्यना पर्वमा...

थप पढ्नुहोस्

चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ?

मिति: 1/12/2023

चित्तले अनेक किसिमका कारणबाट ग्रहण गरेको अनेक प्रकारका सुखद र दुःखद संवेदनामाथि गरिने जागरुक र समभावी साधना नै चित्तानुपश्यना साधना हो । चित्तानुपश्यना साधनाको विस्तृत व्याख्या माथिका अध्यायमा गरिसकिएको छ ।चित्तानुपश्यना साधना कसरी गरिन्छ ? जब तपाईं बिहान बेलुका आसन...

थप पढ्नुहोस्