अनुवन्ध – चतृष्टय

मिति: 1/15/2023

इत्याचार्यस्य शिष्यस्य संवादेनात्मलक्षणम् ।निरूपीतं मुमुक्षूणां सुखबोधोपपत्तये ।।५७९।।यस प्रकार गुरु र शिष्यको संवादरूपले मुमुक्षहरूलाई सजिलोसँग बोध होस् भन्नको निमित्त यो आत्मज्ञानको निरूपण गरिएको हो । ।।५७९।। यो पुस्तकमा वर्णित गुरु शिष्य सम्वाद कुनै यथार्थ घटना घटेको होइन । मोक्षका जिज्ञासु मुमुक्षुहरूलाई...

थप पढ्नुहोस्

शिष्य बिदाइ

मिति: 1/15/2023

मोक्ष प्राप्ति गरेको ज्ञानी शिष्यलाई गुरुले बिदाइ दिनुभयो । इति श्रुत्वा गुरोर्वाक्यं प्रश्रयेण कृतानतिः ।स तेन समनुज्ञातो ययौ निर्मुक्तबन्धनः ।।५७७।।यस प्रकार गुरुको वचन सुनेपछि संसार बन्धनबाट मुक्त भएका लागि शिष्य विनम्रपूर्वक गुरुलाई प्रणाम गरी गुरुको आज्ञा पाएर विदा भए ।...

थप पढ्नुहोस्

परमार्थता

मिति: 1/15/2023

परमार्थ सत्य के हो ? न निरोधो न चोत्पत्तिर्न बद्धो न च साधकः ।न मुमुक्षुर्न वै मुक्त इत्येषा परमार्थता ।।५७५।।परमार्थसत्य वा वास्तविकता यो छ कि न कसैको नाश छ । न उत्पत्ति छ । न बन्धन छ न कोही साधक...

थप पढ्नुहोस्

आत्माको अविनाशिता

मिति: 1/15/2023

आत्मा नष्ट हुँदैन, आत्माको अविनाशीताको व्याख्या तल गरिएको छ । पत्रस्य पुष्पस्य फलस्य नाशवद् देहेन्द्रियप्राणधियां विनाशः ।नैवात्मनः स्वस्य सदात्मकस्यानन्दाकृतेर्वृक्षवदस्ति चैषः ।।५६१।।वृक्षको पात, फूल र फलहरूको नाश समान देह, इन्द्रिय, प्राण र वृद्धि आदिको नाश हुन्छ । सदानन्द स्वरूप आत्माको कहिल्यै...

थप पढ्नुहोस्

गुरुको अन्तिम उपदेश

मिति: 1/15/2023

मोक्ष प्राप्त गरेको शिष्यलाई गुरुदेव तलका श्लोकहरूमा अन्तिम वचनहरू भन्नुहुन्छ । इति नतमवलोक्य शिष्यवर्यं समधिगतात्मसुखं प्रबुद्धतङ्खवम् ।प्रमुदितहृदयः स देशिकेन्द्रः पुनरिदमाह वचः परं महात्मा ।।५२१।।यसप्रकार आत्मसुख र आत्मतङ्खवलाई जान्ने विनम्र श्रेष्ठ शिष्यलाई देखेर महात्मा गुरुदेव प्रसन्नचित्र भएर यसप्रकार परम वचनहरू भन्न...

थप पढ्नुहोस्

सद्गुरूप्रति कृतज्ञता

मिति: 1/15/2023

ज्ञानी शिष्य गुरूप्रति पुनःकृतज्ञता ज्ञापन गर्दछन् ।स्वाराज्यसाम्राज्यविभूतिरेषा भवत्कृपाश्रीमहिमप्रसादात् ।प्राप्ता मया श्रीगुरवे महात्मने नमो नमस्तेऽस्तु पुनर्नमोऽस्तु ।।५१८।।हे गुरुदेव ! हजुरको कृपा र महिमाको प्रसादबाट मलाई यो स्वराज्य साम्राज्यको विभूति प्राप्त भएको छ । अतः हजुर महात्मा गुरुदेव प्रति मेरो वारम्वार नमस्कार...

थप पढ्नुहोस्

शिष्यको अनुभव

मिति: 1/15/2023

शिष्य आफ्नो आत्मसाक्षात्कारको अनुभवलाई तलका श्लोकहरूमा वर्णन गर्दछन् । बुद्धिर्विनष्टा गलिता प्रवृत्तिर्ब्रह्मात्मनोरेकतयाधिगत्या ।इदं न जानेऽप्यनिदं न जाने किं वा कियद्वा सुखमस्त्यपारम् ।।४८२।।ब्रह्मा र आत्माको एकताको ज्ञान भएपछि मेरो भेदयुक्त बुद्धि नष्ट भयो । विषय प्रवृत्ति क्षीण भए । म न...

थप पढ्नुहोस्

बोधोपलब्धी

मिति: 1/15/2023

गुरुको मुखारविन्दबाट परमार्थ तङ्खवको वर्णन सुनेपछि शिष्यलाई प्राप्त निर्विकल्प समाधि स्थितिको व्याख्या तलका श्लोकमा गरिन्छ । इति गुरुवचनाच्छुप्रतिप्रमाणात् परमवगम्य सतङ्खवमात्मयुक्त्या ।प्रशमितकरणः समाहितात्मा क्वचिदचलाकृतिरात्मनिष्ठितोऽभूत् ।।४८०।।यसप्रकार श्रुति प्रमाणले युक्त गुरुवचन र आत्मयुक्ति (मनन) द्वारा परमार्थ तङ्खवलाई जानेपछि चित्त एवं इन्द्रिय शान्त भई...

थप पढ्नुहोस्

वेदान्त – सिद्धान्तको सार

मिति: 1/15/2023

यो श्लोकमा गुरु सम्पूर्ण वेदान्तको निर्णयात्मक उपदेश दिनुहुन्छ । वेदान्तसिद्धान्तनिरुक्तिरेषा ब्रह्मैव जीवः सकलं जगच्च ।अखण्डरूपस्थितिरेव मोक्षो ब्रह्माद्वितीयेश्रुतयः प्रमाणम् ।।४७९।। वेदान्तको निर्णय अनुसार जीव जगत् ब्रह्म हो । त्यो ब्रह्ममस्थीतरहनु मोक्ष हो । ब्रह्म अद्वितीय छ । यस विषयमा श्रुति प्रमाण...

थप पढ्नुहोस्

नानात्व – निषेध

मिति: 1/15/2023

तलका श्लोकहरूमा अन्य (नाना) तङ्खवको निषेध गरिएको छ । परिपूर्णमनाद्यन्तमप्रमेयमविक्रियम् ।एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६५।।परिपूर्ण, अनन्त, अप्रेमय, अविकारी, एक, अविक्रिय र अद्वितीय यो ब्रह्मामा भेद छैन । ।।४६५।। देश परिच्छेदबाट रहित भएकोले परिपूर्ण, उत्पति रहित भएकोले अनादि, सर्वत्र उपस्थित...

थप पढ्नुहोस्

प्रारब्ध निराकरण

मिति: 1/15/2023

प्रारब्ध निराकरणका विधिहरूको व्याख्या तलका श्लोकहरूमा गरिन्छ । कर्मणा निर्मितो देहः प्रारब्धं तस्य कल्प्यताम् । नानादेरात्मनो युक्तं नैवात्मा कर्मनिर्मितः ।।४५९।।देह कर्मबाट निर्मित छ त्यसैले प्रारब्ध पनि उसै (कर्म) को सम्झिनु पर्दछ । अनादि आत्माको प्रारब्ध मान्नु ठीक होइन । किनभने...

थप पढ्नुहोस्

प्रारब्ध कर्म विचार

मिति:

प्रारब्ध कर्म अनि कर्मफलको वर्णन तलका श्लोकहरुमा गरिएको छ ।निदिध्यासनशीलस्य बाह्यप्रत्यय ईक्ष्यते ।ब्रवीति श्रुतिरेतस्य प्रारब्धं फलदर्शनात् ।।४४६।। निदिध्यासनशील, आत्मचिन्तनमा लागेको पुरुषमा बाह्य पदार्थको प्रतीति भएको देखिएको छ । दुःखको अनुभूतिरूपी फल (यी पुरुषमा) देखिनाको कारण श्रुति यसलाई प्रारब्ध भन्दछ ।...

थप पढ्नुहोस्

जीवनमुक्तको लक्षण

मिति: 1/15/2023

आत्मज्ञानी पुरुषले प्राप्त गर्ने अनुपम आनन्दको व्याख्या गरिन्छ ।ब्रह्माकारतया सदा स्थिततया निर्मुक्तबाह्यार्थधी–रन्यावेदितभोग्यभोगकलनो निद्रालुवद्बालवत् ।स्वप्नालोकितलोकवज्जगदिदं पश्यन् क्वचिल्लब्धधी–रास्ते कश्चिदनन्तपुण्यफलभुग्धन्यः स मान्यो भुवि ।।४२६।। निरन्तर ब्रह्मकार वृत्तिमा स्थित रहनाको कारण जसको बुद्धि बाह्य विषयलाई छोडिसकेको छ तथा जो निन्द्रालु बालक झैं दिइएको भोग्य...

थप पढ्नुहोस्

आत्मज्ञानको फल

मिति: 1/15/2023

सम्यक् ज्ञान प्राप्त पुरुषको लक्षणको वर्णन गरिन्छ । संसिद्धस्य फलं त्वेतज्जीवन्मुक्तस्य योगिनः ।बहिरन्तः सदानन्दरसास्वादनमात्मनि ।।४१९।।आत्मासाक्षात्कार प्राप्त जीवन मुक्त योगीलाई यो फल मिल्दछ कि सधैं स्वयंको अन्तकरणमा भित्र वाहिर प्रवहित आनन्दरसको आस्वादान गरिरहन्छ । ।।४१९।। जब कुनै योगीले आत्मालाई यथार्थ पूर्णरूपमा...

थप पढ्नुहोस्

शरीर उपेक्षा

मिति: 1/15/2023

मोक्ष साधनामा मिथ्या देह उपेक्षाको आवश्यकता वर्णन गरिन्छ । छायेव पुंसः परिदृश्यमानमाभासरूपेण फलानुभूत्या ।शरीरमाराच्छववन्निरस्तं पुनर्न सन्धत्त इदं महात्मा ।।४१४।।महात्माहरू आत्मालाई साक्षात्कार गरेर छायाँ झैं आभासरूपमा प्रतीति हुने यो शरीरलाई शब झैं त्यागेर पुनः ग्रहण गर्दैनन् । ।।४१४।। यो शरीर छायाँ...

थप पढ्नुहोस्

आत्म चिन्तनको उपदेश

मिति: 1/15/2023

आत्मचिन्तनद्वारा भ्रान्तिलाई नष्ट गर्ने उपायको व्याख्या गरिन्छ । चित्तमूलो विकल्पोऽयं चित्ताभावे न कश्चन ।अतश्चित्तं समाधेहि प्रत्यग्रूपे परात्मनि ।।४०८।।यो विकल्प (कल्पना) भेद, चित्त मूलक हो । चित्तको अभावमा यो (भेद) रहँदैन । यसैले चित्तलाई अन्तरआत्मारूपी परमात्मामा स्थापित गर । ।।४०८।। जबसम्म...

थप पढ्नुहोस्

ब्रह्ममा भेदको अभाव

मिति: 1/15/2023

द्वैतलाई असत्य मान्दै अनुभव, युक्ति, दृष्टान्त, र श्रुतिद्वारा ब्रह्ममा भेदको अभाव प्रमाणित गरिन्छ । असत्कल्पो विकल्पोऽयं विश्वमित्येकवस्तुनि ।निर्विकारे निराकारे निर्विशेषे भिदा कुतः ।।४००।। विश्व नामको यो विकल्प (कल्पना) मिथ्या वस्तु समान कल्पना मात्र हो । निर्विकार, निराकार, निर्विशेष, एकरूप परमात्मामा...

थप पढ्नुहोस्

आत्म दृष्टि

मिति: 1/15/2023

मोक्ष साधनामा आत्मदृष्टि कस्तो हुनुपर्दछ ? विशुद्धमन्तःकरणं स्वरूपे निवेश्य साक्षिण्यवबोधमात्रे ।शनैः शनैर्निश्चलतामुपानयन् पूर्णत्वमेवानुविलोकयेत्ततः ।।३८४।। विशुद्ध अन्तःकरणलाई केवल ज्ञानस्वरूप, साक्षीरूपी, स्व–स्वरूपमास्थापित गरेर विस्तारै निश्चलतालाई प्राप्त गरेर स्वयंलाई पूर्णरूपमा अनुभव गर । ।।३८४।। साधनाद्वारा रज, तम, सत्लाई नष्ट गरी विशुद्ध भएको अन्तःरकरणलाई...

थप पढ्नुहोस्

ध्यान विधि

मिति: 1/15/2023

ध्यान कसरी गर्नु पर्दछ ? ध्यान विधिको व्याख्या गरिएको छ । लक्ष्ये ब्रह्मणि मानसं दृढतरं संस्थाप्य बाह्येन्द्रियंस्वस्थाने विनिवेश्य निश्चलतनुश्चोपेक्ष्य देहस्थितिम् ।ब्रह्मात्मैक्यमुपेत्य तन्मयतया चाखण्डवृत्त्यानिशंब्रह्मानन्दरसं पिबात्मनि मुदा शून्यैः किमन्यैर्भ्रमैः ।।३७९।। शरीरको स्थितिप्रति ध्यान नदिएर, शरीरलाई स्थिर राखेर, बाह्य इन्द्रियलाई आ–आफ्नो गोलकमा स्थापित...

थप पढ्नुहोस्

वैराग्य र मुमुक्षुताको आवश्यकता

मिति: 1/15/2023

मुक्तिका लागि वैराग्य र मुमुक्षुताको आवश्यकता । अन्तस्त्यागो बहिस्त्यागो विरक्तस्यैव युज्यते ।त्यजत्यन्तर्बहिस्स·ं विरक्तस्तु मुमुक्षया ।।३७३।।बहिस्तु विषयैः स·ः तथान्तरहमादिभिः ।विरक्त एव शक्नोति त्यक्तुं ब्रह्मणि निष्ठितः ।।३७४।। विरक्त पुरुषलाई आन्तरिक र बाह्य त्याग उपयुक्त हुन्छ । किनकि विरक्त पुरुष नै मोक्षको इच्छाले...

थप पढ्नुहोस्

समाधि – प्राप्तिको उपाय

मिति: 1/15/2023

क्रमपूर्वक निर्विकल्प समाधि प्राप्तिको उपाय वर्णन गरिन्छ । योगस्य प्रथमं द्वारं वाङ्निरोधोऽपरिग्रहः ।निराशा च निरीहा च नित्यमेकान्तशीलता ।।३६८।। मौन (वाणी संयम) अपरिग्रह (धन वा भोग्य पदार्थ संग्रह नगर्नु) आशा र चेष्टा (क्रिया) रहित हुनु तथा नित्य एकान्तको (शान्ति)सेवन गर्नु ।...

थप पढ्नुहोस्

निर्विकल्प समाधिको महङ्खव

मिति: 1/15/2023

किन निर्विकल्प समाधि सर्वश्रेष्ठ छ ? प्रतिपादन गरिन्छ । श्रुतेः शतगुणं विद्यान्मननं मननादपि ।निदिध्यासं लक्षगुणमनन्तं निर्विकल्पकम् ।।३६५।। वेदान्त श्रवणभन्दा मनन गर्नु सय गुणा राम्रो, मनन भन्दा निदि(ध्यासन (निरन्तर आत्म स्वरूपको ध्यान) लाख गुणा राम्रो, निदि(ध्यासनभन्दा निर्विकल्प समाधि अनन्त गुना राम्रो...

थप पढ्नुहोस्

ध्यानद्वारा परमात्मभावको प्राप्ती

मिति: 1/15/2023

(समाधिनिष्ठ पुरुष र परमात्मभाव प्राप्तिको वर्णन गरिन्छ ।) सति सक्तो नरो याति सद्भावं ह्येकनिष्ठया ।कीटको भ्रमरं ध्यायन् भ्रमरत्वाय कल्पते ।।३५९।। एकनिष्ठ ब्रह्ममा समाहित चित्त भएको पुरुष ब्रह्मभावलाई प्राप्त गर्दछ । जसरी भ्रमरको भयले एकाग्र भएर ध्यान (स्मरण) गर्दा किरा भ्रमण...

थप पढ्नुहोस्

समाधिद्वारा विकल्पको नाश

मिति: 1/15/2023

(सम्पूर्ण विकल्पहरूको विलय कसरी हुन्छ ?वर्णन गरिन्छ ।) अज्ञानहृदयग्रन्थेर्निःशेषविलयस्तदा ।समाधिनाऽविकल्पेन यदाद्वैतात्मदर्शनम् ।।३५४।। निर्विकल्प समाधिद्वारा जब अद्वैत आत्मदर्शन प्राप्त हुन्छ त्यसपछि अज्ञानजन्य हृदयको ग्रन्थी पूर्णरूपमा विलय हुन्छ । ।।३५४।। विवेक, वैराग्य, श्रवण, मनन हुँदै जब साधक निर्विकल्प समाधिमा स्थिर हुन्छ वा...

थप पढ्नुहोस्

आत्म निष्ठाबाट सर्वात्मभाव

मिति: 1/15/2023

(मुक्तको स्वरूपको वर्णन गरिन्छ) सत्यं ज्ञानमनन्तं ब्रह्म विशुद्धं परं स्वतःसिद्धम् ।नित्यानन्दैकरसं प्रत्यगभिन्नं निरन्तरं जयति ।।२२७।।अन्तर्बहिः स्वं स्थिरज·मेषु ज्ञानात्मनाधारतया विलोक्य । त्यक्(त्वाखिलोपाधिरखण्डरूपः पूर्णात्मना यः स्थित एष मुक्तः ।।३३९।। जो सम्पूर्ण स्थावरजंगम (समस्त चराचर जगत्) पदार्थहरूको भित्र र बाहिर, ज्ञानस्वरूप सम्पूर्ण (जगत्वस्तु)...

थप पढ्नुहोस्

अविद्याको स्थिति

मिति: 1/15/2023

यतिरसदनुसन्धिं बन्धहेतुं विहायस्वयमयमहमस्मीत्यात्मदृष्ट्यैव तिष्ठेत् ।सुखयति ननु निष्ठा ब्रह्मणि स्वानुभूत्या हरतिपरमविद्याकार्यदुःखं प्रतीतम् ।।३३४।। यति (सन्यासी) हरूले बन्धनको कारण असत् वस्तुको अनुसन्धान (चिन्तन) लाई छोडेर ‘यो ब्रह्म मै हुँ’ भन्ने आत्मदृष्टिमा स्थिर रहनु पर्दछ । किनकि ब्रह्मनिष्ठामा आत्म–अनुभूतिको आनन्द प्राप्त हुन्छ ।...

थप पढ्नुहोस्

प्रमाद – निन्दा

मिति: 1/15/2023

यदि प्रारब्धको कारण जगत्को आभाष भयो भने के गर्नुपर्दछ ? दृश्यं प्रतीतं प्रविलापयन्स्वयं सन्मात्रमानन्दघनं विभावयन् ।समाहितः सन् बहिरन्तरं वा कालं नयेथाः सति कर्मबन्धे ।।३२१।। प्रारब्ध कर्मफलको कारण विक्षेप भई प्रतीति भइरहेको दृश्य पदार्थलाई आत्मस्वरूपमा विलय गर्दै स्वयंको आनन्दघन स्वरूपमा भित्र...

थप पढ्नुहोस्

क्रिया, चिन्ता, र वासना त्याग

मिति: 1/15/2023

(वासना त्याग नष्ट भएको अहंकार कसरी पुनर्जीवित हुन्छ वर्णन गरिन्छ ।) कार्यप्रवर्धनाद्वीजप्रवृद्धिः परिदृश्यते ।कार्यनाशाद्वीजनाशः तस्मात्कार्यं निरोधयेत् ।।३१३।। कार्य बढ्दा उसको बीजको वृद्धि भएको देखिएको छ । र कार्यको नाश भएपछि बीजको नाश हुन्छ । यसैले कार्यलाई नै नाश गर ।...

थप पढ्नुहोस्

अहंकार – मुख्यवाधा

मिति: 1/15/2023

(सर्व अनर्थको कारण र आत्म अनुभूतीको मुख्य प्रतीवन्ध, अहंकारको व्याख्या तल गरिन्छ ।) सन्त्यन्ये प्रतिबन्धाः पुंसः संसारहेतवो दृष्टाः ।तेषामेकं मूलं प्रथमविकारो भवत्यहङ्कारः ।।२९९।। पुरुषको संसारबन्धन प्राप्तिको कारण मध्ये अज्ञानको विकार रूप अहंकार नै मुख्य हो । ।।२९९।। मनुष्यको मोक्ष प्राप्तिको...

थप पढ्नुहोस्

अहंपदार्थ निरूपण

मिति: 1/15/2023

शरीर आदिलाई पृथक् गरि ज्ञानको दृढताको लागि अहंपदार्थको वर्णन तल गरिन्छ । सर्वात्मना दृश्यमिदं मृषैव नैवाहमर्थः क्षणिकत्वदर्शनात् ।जानाम्यहंसर्वमिति प्रतीतिः कुतोऽहमादेः क्षणिकस्य सिध्येत् ।।२९४।। यो दृश्य क्षणिक भएको कारण सम्पूर्ण प्रकारबाट मिथ्या हो । यो अहम् पदार्थ आत्मा होइन । “म...

थप पढ्नुहोस्

अध्यास निराकरण

मिति: 1/15/2023

अध्यासलाई कसरी निराकरण गर्ने तलका श्लोकमा वर्णन गरिन्छ । स्वात्मन्येव सदा स्थित्या मनो नश्यति योगिनः ।वासनानां क्षयश्चातः स्वाध्यासापनयङ्कुरू ।।२७८।। चित्तवृत्तिहरू रोकेर निरन्तर आत्मस्वरूपमा स्थिर रहँदा योगीको मन नष्ट हुन्छ । वासना क्षीण हुन्छ । यसकारण आफ्नो अध्यासलाई हटाउ ।।।२७८।। साधनाद्वारा...

थप पढ्नुहोस्

वासना त्याग

मिति: 1/15/2023

वासना त्याग विधिहरूलाई तलका श्लोकहरूमा व्याख्या गरिएको छ । ज्ञाते वस्तुन्यपि बलवती वासनानादिरेषाकर्ता भोक्ताप्यहमिति दृढा याऽस्य संसारहेतुः ।प्रत्यग्दृष्ट्याऽऽत्मनि निवसता सापनेया प्रयत्नात्मुक्तिं प्राहुस्तदिह मुनयो वासनातानवं यत् ।।२६८।। आत्मवस्तुको ज्ञान प्राप्त भएपछि पनि ‘म कर्ता हुँ’, ‘म भोक्ता हुँ’ भन्ने अनादि, दृढ,...

थप पढ्नुहोस्

ब्रह्मा–भावना

मिति: 1/15/2023

निषेधरूपमा जीव–ब्रह्मा एकत्वको प्रतीपादन गरिएको छ । अस्थूलमित्येतदसन्निरस्य सिद्धं स्वतो व्योमवदप्रतक्र्यम् ।अतो मृषामात्रमिदं प्रतीतं जहीहि यत्स्वात्मतया गृहीतम् ।ब्रह्माहमित्येव विशुद्धबुद्ध्या विद्धि स्वमात्मानमखण्डबोधम् ।।२५२।। अस्थूल इत्यादि श्रुतीद्वारा यो असत् (स्थूल शरीर आदि) को वाध गरेर, आकाश समान, अर्तकनिय स्वतः सिद्ध ब्रह्म म...

थप पढ्नुहोस्

महावाक्य – विचार

मिति: 1/15/2023

ब्रह्म–आत्मा एकता वर्णित महावाक्यहरूको वर्णन तल गरिएको छ । तङ्खवं पदाभ्यामभिधीयमानयोर्ब्रह्मात्मनोः शोधितयोर्यदीत्थम् ।श्रुत्या तयोस्तङ्खवमसीति सम्यगेकत्वमेव प्रतिपाद्यते मुहुः ।।२४३।। ‘तत्’ र ‘त्वम्’ पदबाट शोधित भएका पदहरूले बताएको ब्रह्म र आत्माको एकता नै श्रुतीले ‘तङ्खवमसी’ आदि महावाक्यद्वारा प्रतीपादन गरेको हो । ।।२४३।।...

थप पढ्नुहोस्

ब्रह्म निरूपण

मिति: 1/15/2023

तलका चार श्लोकमा ब्रह्मको वर्णन गरिएको छ । अतः परं ब्रह्म सदद्वितीयं विशुद्धविज्ञानघनं निरञ्जनम् । प्रशान्तमाद्यन्तविहीनमक्रियं निरन्तरानन्दरसस्वरूपम् ।।२३९।।निरस्तमायाकृतसर्वभेदं नित्यं ध्रुवं निष्कलमप्रमेयम् ।अरूपमव्यक्तमनाख्यमव्ययं ज्योतिः स्वयं किञ्चिदिदं चकास्ति ।।२४०।। परंब्रह्म सत् अद्वितीय, विशुद्ध, विज्ञानधन, निर्मल, निरञ्जन, प्रशान्त, आदि– अन्तरहित, अक्रिय, सदानन्दस्वरूप, कलारहित,...

थप पढ्नुहोस्

जगत्को मिथ्यात्व

मिति: 1/15/2023

(तलका श्लोकहरूमा जगत्को मिथ्यात्वको वर्णन गरिन्छ ।) सत्यं यदि स्याज्जगदेतदात्मनोऽनन्तत्वहानिर्निगमाप्रमाणता । असत्यवादित्वमपीशितुः स्यान्नैतत्त्रयं साधु हितं महात्मनाम् ।।२३४।। यदि यो जगत् सत्य हो भने आत्माको अनन्ततामा दोष आउँदछ । वेद अप्रमाणिक हुन्छ । ईश्वर पनि मिथ्यावादी मानिनुहुन्छ । यी तीनै कुरा...

थप पढ्नुहोस्

ब्रह्मा र जगत्को एकता

मिति: 1/15/2023

(अज्ञान अवस्थामा प्रतीत हुने जगत् प्रपन्च ब्रह्मबाट पृथक् नरहेको वर्णन तलका श्लोकहरूमा गरिन्छ ।) यदिदं सकलं विश्वं नानारूपं प्रतीतमज्ञानात् ।तत्सर्वं ब्रह्मैव प्रत्यस्ताशेषभावनादोषम् ।।२२९।। अज्ञानले गर्दा अनेकौं रूप भएको यो जगत् प्रतीत भइरहेको छ । तरसमस्त भावना (कल्पना) आदिको दोषबाट रहित...

थप पढ्नुहोस्

आत्मस्वरूप निरूपण

मिति: 1/15/2023

गुरु शिष्यका प्रश्नहरुको समाधान वा व्याख्या गर्नुहुन्छ । सत्यमुक्तं त्वया विद्वन्निपुणोऽसि विचारणे ।अहमादिविकारास्ते तदभावोऽयमप्यनु ।।२१५।।सर्वे येनानुभूयन्ते यः स्वयं नानुभूयते ।तमात्मानं वेदितारं विद्धि बुद्ध्या सुसूक्ष्मया ।।२१६।। हे विद्वान् तिमी सत्य कुरा गरिरहेका छौ । तिमी विचारमा निपूर्ण छौ । हेर जस्तो...

थप पढ्नुहोस्

आत्मस्वरूप विषयक प्रश्न

मिति: 1/15/2023

(गुरुका उत्तरहरू माथि शिष्यका जिज्ञाशाहरू उठिरहेका छन् ।) मिथ्यात्वेन निषिद्धेषु कोशेष्वेतेषु पञ्चसु ।सर्वाभावं विना किञ्चिन्न पश्याम्यत्र हे गुरो ।विज्ञेयं किमु वस्त्वस्ति स्वात्मनात्र विपश्चिता ।।२१४।। हे गुरु ! मिथ्यारूप यी पाँचकोशलाई निराकरण गरेपछि शून्यता अतीरिक्त म यहाँ केही देख्दिन । (यस्तो...

थप पढ्नुहोस्

आनन्दमय कोश

मिति: 1/15/2023

(पंचकोशमध्ये अन्तिम कोश आनन्दमय कोशको वर्णन तलको श्लोकमा गरिन्छ ।) आनन्दप्रतीबिम्बचुम्बिततनुर्वृत्तिस्तमोजृम्भितास्यादानन्दमयः प्रियादिगुणकः स्वेष्टार्थलाभोदयः ।पुण्यस्यानुभवे विभाति कृतिनामानन्दरूपः स्वयंभूत्वा नन्दति यत्र साधु तनुभृन्मात्रः प्रयत्नं विना ।।२०९।। आनन्दस्वरूप आत्माको प्रतीविम्विबाट व्याप्त तमोगुणबाट उत्पन्न वृती आनन्दमय कोश हो । यो प्रिय आदि (प्रिय, मोद,...

थप पढ्नुहोस्

मुक्ति कसरी प्राप्त हुन्छ ?

मिति: 1/15/2023

गुरुका व्याख्याहरू माथि शिष्यका जिज्ञाशाहरू समाप्त भएका छैनन् । भ्रमेणाप्यन्यथा वास्तु जीवभावः परात्मनः ।तदुपाधेरनादित्वान्नानादेर्नाश इष्यते ।।१९४।।अतोऽस्य जीवभावोऽपि नित्यो भवति संसृतिः ।न निवर्तेत तन्मोक्षः कथं मे श्रीगुरो वद ।।१९५।। शिष्य भन्दछन् भ्रमले होस् वा अन्य कारणले होस् परमात्मामा जुन जीवभाव प्राप्त...

थप पढ्नुहोस्

विज्ञानमय कोश

मिति: 1/15/2023

अन्नमय, प्राणमय र मनोमय कोश पछि अब विज्ञानमय कोशको वर्णन गरिन्छ । बुद्धिर्बुद्धीन्द्रियैः सार्धं सवृत्तिः कर्तृलक्षणः ।विज्ञानमयकोशः स्यात्पुंसः संसारकारणम् ।।१८६।। ज्ञानेन्द्रिय र वृत्तियुक्त बुद्धि मिलेर विज्ञानमय कोश बनेको छ । कर्तापन यसको स्वभाव हो । यो विज्ञानमय कोश जन्म मरणरूप...

थप पढ्नुहोस्

मनोमय कोश

मिति: 1/15/2023

अन्नमय, प्राणमयपछाडि मनोमय कोशको वर्ण गरिन्छ । ज्ञानेन्द्रियाणि च मनश्च मनोमयः स्यात्कोशो ममाहमिति वस्तुविकल्पहेतुः ।संज्ञादिभेदकलनाकलितो बलीयां–स्तत्पूर्वकोशमभिपूर्य विजृम्भते यः ।।१६९।। ज्ञानेन्द्रिय र मन मिलेर मनोमय कोश बन्दछ । यही (मनोमय कोश) नै ‘म, मेरो’ आदि विकल्प (कल्पना) को कारण मानिन्छ ।...

थप पढ्नुहोस्

प्राणमय कोश

मिति: 1/15/2023

अनमय कोशको निरुपण गरेपछि अब श्रुतीक्रम अनुसार प्राणमय कोशको वर्णन गरिन्छ । कर्मेन्द्रियैः पञ्चभिरञ्चितोऽयं प्राणो भवेत्प्राणमयस्तु कोशः । येनात्मवानन्नमयोऽनुपूर्णः प्रवर्ततेऽसौ सकलक्रियासु ।।१६७।। पाँच कर्मेन्द्रियले युक्त प्राण नै प्राणमय कोश हो । यही कोश (प्राणमय) बाट युक्त भएको यो अन्नमय कोश...

थप पढ्नुहोस्

अन्नमय कोश

मिति: 1/15/2023

आत्माको उपाधि देहका पाँच कोशमध्ये अन्नमय कोशको वर्णन तलका श्लोकहरुमा गरिएको छ । देहोऽयमन्नभवनोऽन्नमयस्तु कोशःह्यन्नेन जीवति विनश्यति तद्विहीनः ।त्वक्चर्ममांसरुधिरास्थिपुरीषराशि–र्नायं स्वयं भवितुमर्हति नित्यशुद्धः ।।१५६।। अन्नबाट उत्पन्न यो देह नै अन्नमय कोश हो । यो अन्नबाट जीवित रहन्छ । अन्न विना अवश्य...

थप पढ्नुहोस्

बन्ध निरूपण

मिति: 1/15/2023

बीजं संसृतिभूमिजस्य तु तमो देहात्मधीरङ्कुरोरागः पल्लवमम्बु कर्म तु वपुः स्कन्धोऽसवः शाखिकाः ।अग्राणीन्द्रियसंहतिश्च विषयाः पुष्पाणि दुःखं फलंनानाकर्मसमुद्भवं बहुविधं भोक्तात्र जीवः खगः ।।१४७।। संसाररूपी वृक्षको बीज अज्ञान –नित्य–अनित्य छुट्याउन नसक्नु) हो । देहात्मबुद्धि उसका अंकुर हुन् । राग पात हुन् । कर्म...

थप पढ्नुहोस्

आवरण र विक्षेपशक्ति

मिति: 1/15/2023

शिष्यको दोस्रो प्रश्न ‘यो बन्धन कसरी प्राप्त हुन्छ ?’ को उत्तर आवरण र विक्षेपशक्तिको व्याख्याबाट गरिएको छ । अखण्डनित्याद्वयबोधशक्त्यास्फुरन्तमात्मानमनन्तवैभवम् ।समावृणोत्यावृतिशक्तिरेषा तमोमयी राहुरिवार्कबिम्बम् ।।१४१।। अखण्ड, नित्य, अद्वय, बोधरूपी शक्तिद्वारा प्रकाशवान्, अनन्त ऐश्वर्य सम्पन्न आत्मालाई तमोगुणको आवरणशक्ति राहुले सूर्य बिम्बलाई ढाकेझैं ठान्दछ...

थप पढ्नुहोस्

अध्यास

मिति: 1/15/2023

शिष्यको प्रश्न ‘बन्धन के हो ?’ को सम्बोधन अध्यासको व्याख्या गरी यो श्लोकबाट सुसुरू गरिएको छ । अत्रानात्मन्यहमिति मतिर्बन्ध एषोऽस्य पुंसः प्राप्तोऽज्ञानाज्जननमरणक्लेशसम्पातहेतुः ।येनैवायं वपुरिदमसत्सत्यमित्यात्मबुद्ध्यापुष्यत्युक्षत्यवति विषयैस्तन्तुभिः कोशकृद्वत् ।।१३९।। अनात्म देहमा ‘अहं’ (म हुँ) भन्ने बुद्धि हुनु नै पुरुषको बन्धन हो ।...

थप पढ्नुहोस्

आत्मा–निरूपण

मिति: 1/15/2023

अनात्मको व्याख्या गरेपछि आत्मतङ्खवको निरूपण (व्याख्या) यहाँ गरिन्छ । अथ ते सम्प्रवक्ष्यामि स्वरूपं परमात्मनः ।यद्विज्ञाय नरो बन्धान्मुक्तः कैवल्यमश्नुते ।।१२६।। परमात्माको स्वरूपलाई जानेपछि मनुष्य बन्धनबाट मुक्त भएर कैवल्य पद प्राप्त गर्दछ । त्यो परमात्माको स्वरूपको बारेमा तिमीलाई बताउँछु । ।।१२६।। मोक्षको...

थप पढ्नुहोस्

कारण शरीर

मिति: 1/15/2023

कारण शरीर र स्थितिको व्याख्या यहाँ गरिएको छ । अव्यक्तमेतत्त्रिगुणैर्निरूक्तं तत्कारणं नाम शरीरमात्मनः ।सुषुप्तिरेतस्य विभक्त्यवस्था प्रलीनसर्वेन्द्रियबुद्धिवृत्तिः ।।१२२।। यसकारण तीनै गुणको निरूपण गरेर जुन अव्यक्त मायाको निरूपण गरियो, त्यो नै आत्माको कारण शरीर हो । यसको अभिव्यक्तिको अवस्था सुषुप्ति हो, जुन...

थप पढ्नुहोस्

सङ्खवगुण

मिति: 1/15/2023

सङ्खवगुणको स्वभावको वर्णन तल गरिन्छ । सङ्खवं विशुद्धं जलवत्तथापि ताभ्यां मिलित्वा सरणाय कल्पते ।यत्रात्मबिम्बः प्रतिबिम्बतः सन्प्रकाशयत्यर्क इवाखिलं जडम् ।।११९।। यद्यपि सङ्खवगुण गंगाजलझैं विशुद्ध छ । फेरि पनि रज र तम मिलेर यो जन्म–मरणरूप संसारको कारण बबन्दछ । आत्मबिम्ब (आत्माको बिम्ब)...

थप पढ्नुहोस्

तमोगुण

मिति: 1/15/2023

आवरणरूपी तमोगुण र त्यसका कार्यहरूको तल व्याख्या गरिन्छ । एषाऽऽवृतिर्नाम तमोगुणस्य शक्तिर्यया वस्त्ववभासतेऽन्यथा ।सैषा निदानं पुरुषस्य संसृतेर्विक्षेपशक्तेः प्रसरस्य हेतुः ।।११५।। जुन शक्तिबाट एक वस्तु अर्को जस्तो (अन्यथा) प्रतित हुन्छ । यो तमोगुणको आवरण शक्ति हो । यो पुरुषको जन्म–मरणरूपी संसार...

थप पढ्नुहोस्

रजोगुण

मिति: 1/15/2023

रज, तम र सङ्खव गुणका कार्यको व्याख्या रजोगुणबाट गरिएको छ । विक्षेपशक्ती रजसः क्रियात्मिका यतः प्रवृत्तिः प्रसृता पुराणी ।रागादयोऽस्याः प्रभवन्ति नित्यं ंदुःखादयो ये मनसो विकाराः ।।११३।। रजोगुणको विक्षेपशक्ति क्रियात्मक छ, जसबाट अनादिकालदेखि नै समस्त क्रियाहरू हुँदै आएका छन् । यसबाट...

थप पढ्नुहोस्

माया वर्णन

मिति: 1/15/2023

स्थूल देह, सूक्ष्म देह, विषयहरू, तिनीहरूको धर्म र असंग आत्मा आदिको व्याख्यापछि कारण शरीरको निरूपण गर्न, मायाको वर्णन तल गरिन्छ । अव्यक्तनाम्नी परमेशशक्तिरनाद्यविद्या त्रिगुणात्मिका परा ।कार्यानुमेया सुधियैव माया यया जगत्सर्वमिदं प्रसूयते ।।११०।। परमेश्वरको शक्ति, अव्यक्त नाम गरेको, अनादि, अविद्या, तीन...

थप पढ्नुहोस्

आत्माको परम प्रेमास्पदता

मिति: 1/15/2023

आत्माको आनन्दङ्खवको युक्तिद्वारा व्याख्या गरिन्छ । आत्मार्थत्वेन हि प्रेयान् विषयो न स्वतः प्रियः ।स्वत एव हि सर्वेषामात्मा प्रियतमो यतः ।।१०८।। किनकि विषय स्वतः प्रिय हुँदैन तर आत्माको निमित्त प्रिय हुन्छ । यसकारण सबको स्वतः प्रियतम त आत्मा नै हुन्छ ।।।१०८।।...

थप पढ्नुहोस्

अहंकार

मिति: 1/15/2023

आत्माको सत्ता र अन्तःकरणको पारस्पारिक सम्बन्धलाई तलका श्लोकहरूमा व्याख्या गरिएको छ । अन्तःकरणमेतेषु चक्षुरादिषु वष्र्मणि ।अहमित्यभिमानेन तिष्ठत्याभासतेजसा ।।१०५।। चिदाभास तेजले व्याप्त (प्रकाशवान्) अन्तःस्करण (मन) चक्षु आदि इन्द्रियमा र शरीरमा ‘म’को अभिमान गरेर स्थित रहन्छ । ।।१०५।। जड वस्तु हुँदाहुँदै पनि...

थप पढ्नुहोस्

प्राणको धर्म

मिति: 1/15/2023

उच्छ्वास, क्षुधा, पीपासा आदि प्राणको धर्महरूको व्याख्या तलको श्लोकमा गरिएको छ । उच्छ्वासनिःश्वासविजृम्भणक्षुत्प्रस्पन्दनाद्युत्क्रमणादिकाः क्रियाः ।प्राणादिकर्माणि वदन्ति तज्ज्ञाः प्राणस्य धर्मावशनापिपासे ।।१०४।। श्वासप्रश्वास, हाच्छियूँ, झुल्नु, काँप्नु, उछल्नु (उफ्रिनु) आदि क्रियाहरूलाई प्राणका विशेषज्ञले प्राणादिको कर्म भनेका छन् । भोक र प्यास पनि प्राणका...

थप पढ्नुहोस्

सूक्ष्म शरीर वर्णन

मिति: 1/15/2023

वासना नै बन्धन अनि वासनाहरूको संग्रहस्थल सूक्ष्म शरीरको व्याख्या तलका श्लोकहरूमा गरिएको छ । वागादिपञ्च श्रवणादिपञ्च प्राणादिपञ्चाभ्रमुखानि पञ्च ।बुद्ध्याद्यविद्यापि च कामकर्मणी पुर्यष्टकं सूक्ष्मशरीरमाहुः ।।९८।। वाक् आदि पाँच कर्मेन्द्रिय, श्रवण आदि पाँच ज्ञानेन्द्रिय, प्राण आदि पाँच प्राण, आकाश आदि पाँच भूत,...

थप पढ्नुहोस्

पञ्चप्राण

मिति: 1/15/2023

तलको श्लोकमा पञ्चप्राणको निरूपण गरिएको छ । प्राणापानव्यानोदानसमाना भवत्यसौ प्राणः ।स्वयमेव वृत्तिभेदाद्विकृतेर्भेदात्सुवर्णसलिलादिवत् ।।९७।। विकार–भेदका कारण सुन र जललाई भिन्न मानिन्छ । यसरी नै प्राण, स्वयं पनि वृत्ति–भेदका कारणले प्राण, अपान, व्यान, उदान, समान नामले चिनिन्छ । ।।९७।। जसरी वृत्ति–भेदका कारणले...

थप पढ्नुहोस्

अन्तःकरण चतुष्ट्य

मिति: 1/15/2023

देहका दश इन्द्रियहरूका माध्यमद्वारा इन्द्रिय कार्य गर्न र विषयबोध गर्न सक्षम हुन्छ । अब अन्तःकरण चतुष्ट्यको निरूपण गरिन्छ ।) निगद्यतेऽन्तःकरणं मनोधीरहंकृतिश्चित्तमिति स्ववृत्तिभिः ।मनस्तु सङ्कल्पविकल्पनादिभिर्बुद्धिः पदार्थाध्यवसायधर्मतः ।। अत्राभिमानादहमित्यहङ्कृतिः स्वाथानुसन्धानगुणेन चित्तम् ।।९५,९६।। आ–आफ्नो वृत्तिको कारण अन्तःकरण चार प्रकारका मानिन्छन् । जसलाई मन,...

थप पढ्नुहोस्

दश इन्द्रियहरू

मिति: 1/15/2023

बुद्धीन्द्रियाणि श्रवणं त्वगक्षि घ्राणं च जिह्वा विषयावबोधनात् ।वाक्पाणिपादाः गुदमप्युपस्थः कर्मेन्द्रियाणि प्रवणेन कर्मसु ।।९४।। कान, छाला, आँखा, नाक र जिब्रोबाट विषयको ज्ञान हुने हुँदा (यिनीहरूलाई) ज्ञानेन्द्रिय भनिन्छ । त्यस्तै वाणी, हात, खुट्टा, गुहद्वार र जनेन्द्रिय कर्ममा व्यग्र (लिप्त) हुने हुँदा कर्मेन्द्रिय...

थप पढ्नुहोस्

स्थूल शरीर निन्दा

मिति: 1/15/2023

बन्धनको नाश वा मोक्ष प्रारम्भ नै वैराग्य चिन्तनबाट प्रारम्भ हुन्छ । यो चिन्तन स्थूल शरीरको व्याख्याबाट गरिएको हो । त्वङ्मांसरूधिरस्नायुमेदोमज्जास्थिसङ्कुलम् ।पूर्णं मूत्रपुरीषाभ्यां स्थूलं निन्द्यमिदं वपुः ।।८९।। हाड, मासु, रगत, छाला, नसा, स्नायु, मांसपेशीको समूह अनि मलमूत्र आदिले भरिएको यो स्थूल...

थप पढ्नुहोस्

देहाशक्तिको निन्दा

मिति: 1/15/2023

विषयमा वैराग्य सिर्जना होस् भन्ने आशयसहित यो श्लोकबाट गुरु देहप्रतिको आशक्तिको निन्दा गर्नुहुन्छ । माक्षेस्य काङ्क्षा यदि वा तवास्ति त्यजातिदूराद विषयान् विषं यथा । पीयुषवत्तोषदयाक्षमार्जवप्रशान्तिदान्तीर्भज नित्यमादरात् ।।८४।। यदि तिमीमा मोक्षको इच्छा छ भने विषयहरूलाई विषजस्तै ठानेर टाढैबाट त्याग गर ।...

थप पढ्नुहोस्

विषयविन्दा

मिति: 1/15/2023

विषयप्रतिको राग नै बन्धन, अनि बन्धन नष्ट नभईकन मोक्ष प्राप्ति नहुने भएकाले आदिगुरु तलका श्लोकहरूमा विषयको भयंकर शक्ति अनि त्यसको परिणामको व्याख्या गर्नुहुन्छ । शब्दादिभिः पञ्चभिरेव पञ्च पञ्चत्वमापुः स्वगुणेन बद्धाः । कुर·मात·पत·मीनभृ·ा नरः पञ्चभिरञ्चितः किम् ।।७८।। आ–आफ्नो स्वभावअनुसार शब्द आदि...

थप पढ्नुहोस्

स्थूल शरीरको व्याख्या

मिति: 1/15/2023

स्थूल, सूक्ष्म र कारण शरीरमध्ये स्थूल शरीरबाट देह (अनात्म) व्याख्या सुरू गरिन्छ । मज्जास्थिमेदःपलरक्तचर्मत्वगाह्वयैर्धातुभिरेभिरन्वितम् । पादोरुक्षोभुजपृष्ठमस्तकैर·ैरुपा·ैरुपयुक्तमेतत् ।। ७४ ।। स्थूल गरिएको व्याख्याः हाड, बोसो, रगत, मासु, छाला, त्वचा आदि सात धातुयुक्त अनि हात, जाँघ, छाती, खुट्टा, पिठूँ, शिर आदि अङ्गबाट...

थप पढ्नुहोस्

अपरोक्षानुभवको आवश्यकता

मिति:

“यथार्थ, प्रत्यक्ष अनुभव नभई शब्दद्वारा मात्र मोक्ष प्राप्त हुँदैन” भन्दै आदिगुरु तलका श्लोकहरूमा केही दृष्टान्त दिनुहुन्छ । न गच्छति विना पानं व्याधिरौषधशब्दतः ।विनापरोक्षानुभवं ब्रह्मशब्दैर्न मुच्यते ।।६४।। जसरी औषधिको सेवन नगरी केवल उच्चारण मात्र गरेर रोग निको हुँदैन, त्यस्तै आत्मा–परमात्माको एकताको...

थप पढ्नुहोस्

शास्त्र अध्ययनको मिथ्यात्व

मिति: 1'/15/2023

मोक्षको साधनामा शास्त्र अध्ययन, शास्त्र व्याख्या, विद्वता, तर्क, वितर्क, अनर्थका प्रश्नहरू किन मिथ्या हुन् ? किन शास्त्रज्ञानले मात्र मोक्ष असम्भव छ ? सद्गुरु तलका केही श्लोकमा प्रस्ट पार्नुहुन्छ – वीणाया रूपसौन्दर्यं तन्त्रीवादनसौष्ठवम् ।प्रजारञ्जनमात्रं तन्न साम्राज्याय कल्पते ।।५९।। वीणाको रूप सौन्दर्य...

थप पढ्नुहोस्

मोक्षमा स्वप्रयत्नको प्रधानता

मिति: 1/15/2023

शिष्यको प्रशंसा गरिसकेपछि सद्गुरु मोक्ष स्वप्रयत्नबाट प्राप्त हुन्छ भन्दै केही वचन भन्नुहुन्छ – ऋणमोचनकर्तारः पितुः सन्ति सुतादयः ।बन्धमोचनकर्ता तु स्वस्मादन्यो न कश्चन ।।५३।। पिताको ऋण त पुत्र आदिले तिर्न सक्छन्, तर संसारको भव–बन्धनबाट स्वयंबाहेक अन्य कसैले छुटाउन सक्दैन ।।।५३।। पिताको...

थप पढ्नुहोस्

शिष्य प्रशंसा

मिति: 1/15/2023

सद्गुरु शिष्यका गम्भीर प्रश्नहरूको सविस्तार उत्तर दिन तत्पर हुनुहुन्छ, जुन शिष्यको प्रश्नको प्रशंसाबाट सुरू हुन्छ ।) धन्योऽसि कृतकृत्योऽसि पावितं ते कुलं त्वया ।यदविद्याबन्धमुक्त्या ब्रह्मीभवितुमिच्छसि ।।५२।। तिमी धन्य छौ । कृतकृत्य (कृतज्ञ) छौ । तिम्रो कूल पवित्र भएको छ किनकि तिमीले...

थप पढ्नुहोस्

मिति: 1/15/2023

शिष्यका सात प्रश्नगुरुदेवको आज्ञा पाएपछि शिष्य सातवटा प्रश्न तथा जिज्ञासा राख्दछन् । को नाम बन्धः कथमेष आगतः कथं प्रतिष्ठास्य कथं विमोक्षः ।कोऽसावनात्मा परमः क आत्मा तयोर्विवेकः कथमतेदच्ुयताम् ।।५१।। १) बन्धन के हो ?,२) यो कसरी प्राप्त हुन्छ ?,३) यसको स्थिति...

थप पढ्नुहोस्

गुरु कर्तव्य

मिति: 1/15/2023

(शरणागत शिष्यप्रति गुरुको कर्तव्यलाई वर्णन गरिन्छ ।) तथा वदन्तं शरणागतं स्वं संसारदावानलतापतप्तम् ।निरीक्ष्य कारूण्यरसार्द्रदृष्ट्या दद्यादभीतिं सहसा महात्मा ।।४३।। संसाररूपी डढेलोको तापबाट सन्तप्त भई यसप्रकार प्रार्थना गर्दै आफ्नो शरणमा आएको शिष्यलाई ब्रह्मनिष्ठ गुरुले करूणामयी दृष्टि गर्दै अति शीघ्र अभयदान प्रदान गर्नुपर्दछ...

थप पढ्नुहोस्

शिष्य प्रार्थना

मिति: 1/15/2023

भक्तिपूर्वक गुरुलाई कसरी प्रार्थना गरिन्छ र जिज्ञाशा राखिन्छ ? स्वामिमिन्नमस्ते नतलोकबन्धो कारुण्यसिन्धो पतितं भवाब्धौ ।मामुद्धरात्मीयकटाक्षदृष्ट्या ऋज्ब्यातिकारुण्यसुधाभिवृष्ट्या ।। ३७ ।। हे प्रभु ! हे शरणागतका वन्धु ! हे दयासागर ! हजुरलाई नमस्कार छ । यो संसाररूपी सागरमा डुबेको मलाई आफ्नो सरल...

थप पढ्नुहोस्

सद्गुरु लक्षण

मिति:

मोक्ष यात्रामा सद्गुरु आश्रयलाई साधनाको एक विशिष्ट अंग मानिन्छ । मोक्ष प्राप्त गरिसकेका सद्गुरुका लक्षणहरू कस्ता हुन्छन् ? तलका श्लोकहरूमा व्याख्या गरिन्छ – श्रोत्रियोऽवृजिनोऽकामहतो यो ब्रह्मवित्तमः ।।३४।।ब्रह्मण्युपरतः शान्तो निरिन्धन इवानलः ।अहैतुकदयासिन्धुर्बन्धुरानमतां सताम् ।। ३५ ।।तमाराध्य गुरुं भक्त्या प्रह्वप्रश्रयसेवनैः ।प्रसन्नं तमनुप्राप्य...

थप पढ्नुहोस्

वैराग्य र मुमुक्षताको महङ्खव

मिति: 1/15/2023

यहाँ साधन चतुष्ट्यका प्रथम र चौथो साधन वैराग्य एवं मुमुक्षुताको महङ्खव वर्णन गरिन्छ । वैराग्यञ्च मुमुक्षुत्वं तीव्रं यस्य तु विद्यते ।तस्मिन्नेवार्थवन्तः स्युः फलवन्तः शमादयः ।।३०।। जुन साधकमा वैराग्य र मुमुक्षुता तीव्र हुन्छ उसमा नै शम आदि साधन चरितार्था र सफल...

थप पढ्नुहोस्

साधन–चतुष्टय

मिति: 1/15/2023

(वेदान्त दर्शन निर्देशित मोक्ष प्राप्तिका चार प्रमुख साधन (साधन–चतुष्ट्य) को वर्णन तलका श्लोकहरूमा गरिन्छ ।) साधनान्यत्र चत्वारि कथितानि मनीषिभिः ।षु सत्स्वेव सन्निष्ठा यदभावे न सिद्ध्यति ।। १८ ।। मनिषीहरूले ज्ञान प्राप्तिको लागि चार साधनहरू बताउनुभएको छ । यी साधनहरू भएमा...

थप पढ्नुहोस्

शिष्य लक्षण

मिति: 1/15/2023

मोक्ष अधिकारीको लक्षण तल वर्णन गरिन्छ – मेधावी पुरुषो विद्वान्ूहापोहविचक्षणः ।अधिकार्यात्मविद्यायामुक्तलक्षणलक्षितः ।। १६ ।। मेधावी विद्वान्् तर्क–विर्तकमा कुशल हुन्छन् । यी लक्षणयुक्त पुरुषहरू नै आत्मविद्याका अधिकारी हुन् ।।१६।। आत्मविद्याको मार्गमा असंख्य साधकहरू भए पनि सम्पूर्ण साधकहरूलाई प्राप्य हुँदैन । यो...

थप पढ्नुहोस्

विचारको महङ्खव

मिति: 1/15/2023

मुक्तिको पथमा कर्म र विचारको फलद्वारा उपलब्ध हुने स्थितिको व्याख्या प्रस्तुत श्लोकमा गरिएको छ – चित्तस्य शुद्धये कर्म न तु वस्तूपलब्धये ।वस्तुसिद्धिर्विचारेण न किञ्चित् कर्मकोटिभिः ।।११।। कर्म चित्त शुद्धिको लागि हो, मोक्ष प्राप्तिको लागि होइन । मोक्षको सिद्धि (मोक्ष) विचारबाट...

थप पढ्नुहोस्

मनुष्य जन्मको दुर्लभता

मिति: 1/15/2023

संसारका तीन वस्तुहरु अत्यन्तै दुर्लभ छन् – दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् ।मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रयः ।। ३ ।। मनुष्य जन्म, मोक्षको इच्छा, महापुरुष (सद्गुरु) को आश्रय, यी तीन वस्तु अत्यन्तै दुर्लभ छन्, मात्र ईश्वरीय कृपाले प्राप्त हुन्छन् ।।३।। सर्वप्रथम प्रारब्धको अधीनमा रहेको मनुष्य...

थप पढ्नुहोस्

मुक्तिको दुर्लभता

मिति: 1/15/2023

प्रस्तुत श्लोकमा मुक्तिको दुर्लभता प्रकाश पारिएको छ – जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम् ।आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति– र्मुक्तिर्नो शतकोटिजन्मसु कृतैः पुण्यैर्विना लभ्यते ।। २ ।। जीवहरूका लागि प्रथमतः मानव जन्म नै दुर्लभ छ । योभन्दा पनि दुर्लभ...

थप पढ्नुहोस्

मंगलाचरण

मिति: 1/15/2023

सर्ववेदान्तसिद्धान्तगोचरं तमगोचरम् ।गोविन्दं परमानन्दं सद्गुरुं प्रणतोऽस्म्यहम् ।। १ ।। जो इन्द्रियहरूद्वारा अज्ञेय (अदृश्य) भए तापनि सर्ववेदान्तका सिद्धान्तहरूद्वारा ज्ञेय (जान्न, बुझ्न) सकिन्छ, त्यस्ता परमान्द स्वरूप सद्गुरु श्रीगोविन्दलाई नै प्रणाम गर्दछु । ।।१।। यो ग्रन्थको प्रथम श्लोकमा आदि शंकराचार्य आफ्नो श्रद्वेय गुरु...

थप पढ्नुहोस्

किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ?

मिति: 08 poush 2079

एकमात्र सत्य मोक्ष साधनामार्ग के महासतिपट्टान साधनामात्र सत्य मोक्ष साधना विधि हो ? जब भगवान् महासत्तिपट्टान साधना निर्वाणप्राप्तीको एकमात्र मार्ग हो भनेर घोषणा गर्नुहुन्छ तब मोक्ष प्राप्तिका अनेक साधनाविधि प्रचलनमा रहेको वर्तमान सन्दर्भमा स्वभाविकरूपमा यस्ता प्रश्न उठ्छन् कि आखिर किन...

थप पढ्नुहोस्